काठमाडौँ। एक १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गोकर्णेश्वर नगरपालिका–५ नयाँबस्ती बस्ने पाँचथर फिदिम नगरपालिका–९ घर भएका ५० वर्षीय सन्तवीर राईलाई प्रहरीले पक्राउ गरेको छ।
शुक्रबार राति राईले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी बिट नयाँ बस्तीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
रासस
" />

">
काठमाडौँमा बालिकामाथि जबरजस्ती करणी गरेकोमा पक्राउ: Dekhapadhi
काठमाडौँमा बालिकामाथि जबरजस्ती करणी गरेकोमा पक्राउ
<p style="text-align: justify;">काठमाडौँ। एक १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गोकर्णेश्वर नगरपालिका–५ नयाँबस्ती बस्ने पाँचथर फिदिम नगरपालिका–९ घर भएका ५० वर्षीय सन्तवीर राईलाई प्रहरीले पक्राउ गरेको छ।</p>
<p style="text-align: justify;">शुक्रबार राति राईले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी बिट नयाँ बस्तीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।</p>
<p style="text-align: right;"><em>रासस</em></p>