संयुक्त राष्ट्र संघ। कोरोनाभाइरस महामारीका कारण विश्वव्यापी आप्रवासन दरमा अघिल्लो वर्षको तुलनामा झण्डै ३० प्रतिशतले कमी आएको संयुक्त राष्ट्रसंघले जानकारी गराएको छ।

सन् २०१९ र २०२० बीचमा करिब २० लाख कम व्यक्ति आप्रवासीका रूपमा विदेशिएका शुक्रबार सार्वजनिक राष्ट्रसंघको प्रतिवेदनमा उल्लेख गरिएको छ। सन् २०२० मा लगभग २८ करोड १० लाख मानिसहरू आफ्नो मूल देश बाहिर बसिरहेका तथ्याङ्कमा उल्लेख छ।

‘अन्तर्राष्ट्रिय आप्रवासन २०२०’ शीर्षकको प्रतिवेदनमा दर्ता गराइएको दुई-तिहाइ आप्रवासीहरू २० देशहरूमा बसोबास गरिरहेका छन्। सबैभन्दा बढी आप्रवासी रहेको देश संयुक्त राज्य अमेरिकामा सन् २०२० मा कूल पाँच करोड १० लाख अन्तर्राष्ट्रिय आप्रवासीहरू बसोबास गर्दै आएका संयुक्त राष्ट्रसंघको तथ्याङ्कमा उल्लेख छ।

यसपछि जर्मनीमा एक करोड ६० लाख, साउदी अरबमा एक करोड ३० लाख, रुसमा एक करोड २० लाख र बेलायतमा ९० लाख आप्रबासीहरू रहेका छन्।

सन् २०२० मा देश छोडी अन्य मुलुकमा काम वा बसोबास गर्नेहरूको सूचीमा सबैभन्दा धेरै भारतीय रहेको राष्ट्रसंघले जनाएको छ। सन् २०२० सम्ममा एक करोड ८० लाख भारतीय नागरिकले काम वा बसाइँ सराइका कारण देश छोडेको तथ्याङ्कमा उल्लेख छ।

यसबाहेक धेरै आप्रवासनका लागि देश छोड्ने मुलुकहरूमा मेक्सिको, रूस, चीन र सिरिया रहेका छन्। राष्ट्रसंघीय प्रतिवेदनअनुसार मेक्सिको र रुसबाट विदेशमा काम, पढाइ वा बसाइँ सराइ गर्दै आएका नागरिकको सङ्ख्या एक करोड ११ लाख रहेको छ भने चीनको एक करोड र सिरियाको ८० लाख रहेको छ।

सन् २०२० मा सबैभन्दा बढी अर्थात् ८७ प्रतिशत अन्तर्राष्ट्रिय आप्रवासीहरू यूरोपमा रहेका छन्। युरोपमा एक देश जन्मिएका तर अर्को देशमा बसोबास वा काम गर्दै आएका आप्रवासीको सङ्ख्या ७० प्रतिशत रहेको छ।

रासस

" /> संयुक्त राष्ट्र संघ। कोरोनाभाइरस महामारीका कारण विश्वव्यापी आप्रवासन दरमा अघिल्लो वर्षको तुलनामा झण्डै ३० प्रतिशतले कमी आएको संयुक्त राष्ट्रसंघले जानकारी गराएको छ।

सन् २०१९ र २०२० बीचमा करिब २० लाख कम व्यक्ति आप्रवासीका रूपमा विदेशिएका शुक्रबार सार्वजनिक राष्ट्रसंघको प्रतिवेदनमा उल्लेख गरिएको छ। सन् २०२० मा लगभग २८ करोड १० लाख मानिसहरू आफ्नो मूल देश बाहिर बसिरहेका तथ्याङ्कमा उल्लेख छ।

‘अन्तर्राष्ट्रिय आप्रवासन २०२०’ शीर्षकको प्रतिवेदनमा दर्ता गराइएको दुई-तिहाइ आप्रवासीहरू २० देशहरूमा बसोबास गरिरहेका छन्। सबैभन्दा बढी आप्रवासी रहेको देश संयुक्त राज्य अमेरिकामा सन् २०२० मा कूल पाँच करोड १० लाख अन्तर्राष्ट्रिय आप्रवासीहरू बसोबास गर्दै आएका संयुक्त राष्ट्रसंघको तथ्याङ्कमा उल्लेख छ।

यसपछि जर्मनीमा एक करोड ६० लाख, साउदी अरबमा एक करोड ३० लाख, रुसमा एक करोड २० लाख र बेलायतमा ९० लाख आप्रबासीहरू रहेका छन्।

सन् २०२० मा देश छोडी अन्य मुलुकमा काम वा बसोबास गर्नेहरूको सूचीमा सबैभन्दा धेरै भारतीय रहेको राष्ट्रसंघले जनाएको छ। सन् २०२० सम्ममा एक करोड ८० लाख भारतीय नागरिकले काम वा बसाइँ सराइका कारण देश छोडेको तथ्याङ्कमा उल्लेख छ।

यसबाहेक धेरै आप्रवासनका लागि देश छोड्ने मुलुकहरूमा मेक्सिको, रूस, चीन र सिरिया रहेका छन्। राष्ट्रसंघीय प्रतिवेदनअनुसार मेक्सिको र रुसबाट विदेशमा काम, पढाइ वा बसाइँ सराइ गर्दै आएका नागरिकको सङ्ख्या एक करोड ११ लाख रहेको छ भने चीनको एक करोड र सिरियाको ८० लाख रहेको छ।

सन् २०२० मा सबैभन्दा बढी अर्थात् ८७ प्रतिशत अन्तर्राष्ट्रिय आप्रवासीहरू यूरोपमा रहेका छन्। युरोपमा एक देश जन्मिएका तर अर्को देशमा बसोबास वा काम गर्दै आएका आप्रवासीको सङ्ख्या ७० प्रतिशत रहेको छ।

रासस

"> महामारीको कारण अन्तर्राष्ट्रिय आप्रवासनमा झण्डै ३० प्रतिशतले कमी: Dekhapadhi
महामारीको कारण अन्तर्राष्ट्रिय आप्रवासनमा झण्डै ३० प्रतिशतले कमी
संयुक्त राष्ट्र संघ। कोरोनाभाइरस महामारीका कारण विश्वव्यापी आप्रवासन दरमा अघिल्लो वर्षको तुलनामा झण्डै ३० प्रतिशतले कमी आएको संयुक्त राष्ट्रसंघले जानकारी गराएको छ।

सन् २०१९ र २०२० बीचमा करिब २० लाख कम व्यक्ति आप्रवासीका रूपमा विदेशिएका शुक्रबार सार्वजनिक राष्ट्रसंघको प्रतिवेदनमा उल्लेख गरिएको छ। सन् २०२० मा लगभग २८ करोड १० लाख मानिसहरू आफ्नो मूल देश बाहिर बसिरहेका तथ्याङ्कमा उल्लेख छ।

‘अन्तर्राष्ट्रिय आप्रवासन २०२०’ शीर्षकको प्रतिवेदनमा दर्ता गराइएको दुई-तिहाइ आप्रवासीहरू २० देशहरूमा बसोबास गरिरहेका छन्। सबैभन्दा बढी आप्रवासी रहेको देश संयुक्त राज्य अमेरिकामा सन् २०२० मा कूल पाँच करोड १० लाख अन्तर्राष्ट्रिय आप्रवासीहरू बसोबास गर्दै आएका संयुक्त राष्ट्रसंघको तथ्याङ्कमा उल्लेख छ।

यसपछि जर्मनीमा एक करोड ६० लाख, साउदी अरबमा एक करोड ३० लाख, रुसमा एक करोड २० लाख र बेलायतमा ९० लाख आप्रबासीहरू रहेका छन्।

सन् २०२० मा देश छोडी अन्य मुलुकमा काम वा बसोबास गर्नेहरूको सूचीमा सबैभन्दा धेरै भारतीय रहेको राष्ट्रसंघले जनाएको छ। सन् २०२० सम्ममा एक करोड ८० लाख भारतीय नागरिकले काम वा बसाइँ सराइका कारण देश छोडेको तथ्याङ्कमा उल्लेख छ।

यसबाहेक धेरै आप्रवासनका लागि देश छोड्ने मुलुकहरूमा मेक्सिको, रूस, चीन र सिरिया रहेका छन्। राष्ट्रसंघीय प्रतिवेदनअनुसार मेक्सिको र रुसबाट विदेशमा काम, पढाइ वा बसाइँ सराइ गर्दै आएका नागरिकको सङ्ख्या एक करोड ११ लाख रहेको छ भने चीनको एक करोड र सिरियाको ८० लाख रहेको छ।

सन् २०२० मा सबैभन्दा बढी अर्थात् ८७ प्रतिशत अन्तर्राष्ट्रिय आप्रवासीहरू यूरोपमा रहेका छन्। युरोपमा एक देश जन्मिएका तर अर्को देशमा बसोबास वा काम गर्दै आएका आप्रवासीको सङ्ख्या ७० प्रतिशत रहेको छ।

रासस

प्रतिक्रिया दिनुहोस्