भारतको राजधानी दिल्लीसहित केही उत्तरी राज्यहरुमा अत्यधिक चिसो तथा बाक्लो हुस्सुका कारण जनजीवन प्रभावित बनेको छ ।

मौसम खराबीको असर इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा समेत परेको छ । जसका कारण करिब चार वटा उठान ढिलाइ भएको छ भने एउटा उडान रद्द गरिसकिएको छ ।

भारतको मौसम विभागले आफ्नो आधिकारिक ट्विटर ह्यान्डलबाट भनेको छ, ‘दिल्ली, लखनउ र अमृतसरमा ‘जीरो भिजिबिलिटी’ दर्ज भएको छ । १७ जनवरीमा समेत यसको असर देखिनेछ भने १८ जनवरीबाट मौसममा सुधार आउने सम्भावना छ ।’

यसैबीच दिल्लीमा एक्युआई ४९२ सम्म पुगेको छ र हावाको गुणवत्ता गम्भीर श्रेणीमा आएको छ ।

" /> भारतको राजधानी दिल्लीसहित केही उत्तरी राज्यहरुमा अत्यधिक चिसो तथा बाक्लो हुस्सुका कारण जनजीवन प्रभावित बनेको छ ।

मौसम खराबीको असर इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा समेत परेको छ । जसका कारण करिब चार वटा उठान ढिलाइ भएको छ भने एउटा उडान रद्द गरिसकिएको छ ।

भारतको मौसम विभागले आफ्नो आधिकारिक ट्विटर ह्यान्डलबाट भनेको छ, ‘दिल्ली, लखनउ र अमृतसरमा ‘जीरो भिजिबिलिटी’ दर्ज भएको छ । १७ जनवरीमा समेत यसको असर देखिनेछ भने १८ जनवरीबाट मौसममा सुधार आउने सम्भावना छ ।’

यसैबीच दिल्लीमा एक्युआई ४९२ सम्म पुगेको छ र हावाको गुणवत्ता गम्भीर श्रेणीमा आएको छ ।

"> भारतको दिल्लीमा चिसो र बाक्लो तुवाँलो, हवाई सेवा समेत प्रभावित: Dekhapadhi
भारतको दिल्लीमा चिसो र बाक्लो तुवाँलो, हवाई सेवा समेत प्रभावित
भारतको राजधानी दिल्लीसहित केही उत्तरी राज्यहरुमा अत्यधिक चिसो तथा बाक्लो हुस्सुका कारण जनजीवन प्रभावित बनेको छ ।

मौसम खराबीको असर इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा समेत परेको छ । जसका कारण करिब चार वटा उठान ढिलाइ भएको छ भने एउटा उडान रद्द गरिसकिएको छ ।

भारतको मौसम विभागले आफ्नो आधिकारिक ट्विटर ह्यान्डलबाट भनेको छ, ‘दिल्ली, लखनउ र अमृतसरमा ‘जीरो भिजिबिलिटी’ दर्ज भएको छ । १७ जनवरीमा समेत यसको असर देखिनेछ भने १८ जनवरीबाट मौसममा सुधार आउने सम्भावना छ ।’

यसैबीच दिल्लीमा एक्युआई ४९२ सम्म पुगेको छ र हावाको गुणवत्ता गम्भीर श्रेणीमा आएको छ ।

प्रतिक्रिया दिनुहोस्