काठमाडौं। आज विभिन्न प्रदेशमा मौसम बदली हुने सम्भावना रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, प्रदेश २, बाग्मती र गण्डकी प्रदेशमा मौसम बदली हुने सम्भावना रहेको छ।
यस्तै प्रदेश १ का केही स्थानमा हल्का बर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । बाँकी क्षेत्रमा भने मौसम सफा रहनेछ।
यस्तै शनिबार राति प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थान तथा सुदुर पश्चिम प्रदेशका तराइका क्षेत्रमा आंशिक देखि सामान्य बदली हुने महाशाखाले जनाएको छ।
प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका केही स्थानमा हल्का बर्षाको समेत सम्भावना रहेको छ।
" /> काठमाडौं। आज विभिन्न प्रदेशमा मौसम बदली हुने सम्भावना रहेको छ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, प्रदेश २, बाग्मती र गण्डकी प्रदेशमा मौसम बदली हुने सम्भावना रहेको छ।

">