काठमाडौ। भारतले नेपाललाई आवश्यक पर्ने कोरोना भाइरस विरुद्धको खोप प्राथमिकतामा रहेको बताएको छ। आज नयाँदिल्लीमा भएको नेपाल–भारत संयुक्त आयोगको छैठौं बैठकमा भारतीय बिदेशमन्त्री एस. जयशंकरले उक्त प्रतिबद्धता जनाएका हुन्।

“कोरोना भाइरस विरुद्धको खोप उपलब्ध गराउने सम्बन्धमा सहयोग गर्न अनुरोध गरेपछि भारतीय पक्षले बैठकमा नेपाललाई आवश्यक पर्ने खोप प्राथमिकतामा रहेको र उत्पादन भए पश्चात यसमा विचार गर्ने जनाएको छ,” नयाँदिल्लीस्थित नेपाली दूतावासले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

नेपाल सरकारले आज नै भारतको सिरम इन्स्टीच्युट अफ इण्डिया प्रा.लि.ले उत्पान गरेको कोरोना विरुद्धको खोप ‘कोभिशिल्ड’लाई नेपालमा आपत्कालीन प्रयोगको लागि अनुमति दिएको छ।

बैठकमा नेपालको तर्फबाट कोरोना महामारीबीच नेपाललाई अत्यावश्यक मेडिकल सामाग्री उपलब्ध गराएकोमा भारतलाई धन्यवाद दिएको थियो। बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतको नेतृत्व भारतीय विदेशमन्त्री एस. जयशंकरले गरेका थिए।

बैठकमा नेपाल–भारत द्विपक्षीय सम्बन्धका सबै विषयहरुमा छलफल गरिएको थियो। कोरोना भाइरस खोप,ख सीमा व्यवस्थापन, कनेक्टीभिटी, आर्थिक सहायता, व्यापार, पारवहन, उर्जा, संस्कृति, शिक्षा लगायतका विषयमा बैठकमा छलफल भएको नेपाली दूतावासले जनाएको छ।

“बैठकमा सीमा विषयमा पनि छलफल भएको थियो र सीमा सम्बन्धी बाँकी कामलाई छिटो सम्पन्न गर्ने प्रतिबद्धता जनाइएको छ,” विज्ञप्तिमा भनिएको छ।  “आजको बैठकमा सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धी, प्रबुद्ध व्यक्ति समूह (इपीजी) ले तयार पारेको प्रतिवेदन र हवाई प्रवेश रुटका विषयमा पनि छलफल भएको थियो” विज्ञप्तीको उल्लेख रहेको छ।

बैठकमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री ज्ञवालीका साथ भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य, परराष्ट्र सचिव भरतराज पौड्याल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्याल लगायतको सहभागिता थियो।

" /> काठमाडौ। भारतले नेपाललाई आवश्यक पर्ने कोरोना भाइरस विरुद्धको खोप प्राथमिकतामा रहेको बताएको छ। आज नयाँदिल्लीमा भएको नेपाल–भारत संयुक्त आयोगको छैठौं बैठकमा भारतीय बिदेशमन्त्री एस. जयशंकरले उक्त प्रतिबद्धता जनाएका हुन्।

“कोरोना भाइरस विरुद्धको खोप उपलब्ध गराउने सम्बन्धमा सहयोग गर्न अनुरोध गरेपछि भारतीय पक्षले बैठकमा नेपाललाई आवश्यक पर्ने खोप प्राथमिकतामा रहेको र उत्पादन भए पश्चात यसमा विचार गर्ने जनाएको छ,” नयाँदिल्लीस्थित नेपाली दूतावासले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

नेपाल सरकारले आज नै भारतको सिरम इन्स्टीच्युट अफ इण्डिया प्रा.लि.ले उत्पान गरेको कोरोना विरुद्धको खोप ‘कोभिशिल्ड’लाई नेपालमा आपत्कालीन प्रयोगको लागि अनुमति दिएको छ।

बैठकमा नेपालको तर्फबाट कोरोना महामारीबीच नेपाललाई अत्यावश्यक मेडिकल सामाग्री उपलब्ध गराएकोमा भारतलाई धन्यवाद दिएको थियो। बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतको नेतृत्व भारतीय विदेशमन्त्री एस. जयशंकरले गरेका थिए।

बैठकमा नेपाल–भारत द्विपक्षीय सम्बन्धका सबै विषयहरुमा छलफल गरिएको थियो। कोरोना भाइरस खोप,ख सीमा व्यवस्थापन, कनेक्टीभिटी, आर्थिक सहायता, व्यापार, पारवहन, उर्जा, संस्कृति, शिक्षा लगायतका विषयमा बैठकमा छलफल भएको नेपाली दूतावासले जनाएको छ।

“बैठकमा सीमा विषयमा पनि छलफल भएको थियो र सीमा सम्बन्धी बाँकी कामलाई छिटो सम्पन्न गर्ने प्रतिबद्धता जनाइएको छ,” विज्ञप्तिमा भनिएको छ।  “आजको बैठकमा सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धी, प्रबुद्ध व्यक्ति समूह (इपीजी) ले तयार पारेको प्रतिवेदन र हवाई प्रवेश रुटका विषयमा पनि छलफल भएको थियो” विज्ञप्तीको उल्लेख रहेको छ।

बैठकमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री ज्ञवालीका साथ भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य, परराष्ट्र सचिव भरतराज पौड्याल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्याल लगायतको सहभागिता थियो।

"> नेपाल–भारत संयुक्त आयोगको छैठौं बैठकः नेपाललाई आवश्यक पर्ने कोरोना विरुद्धको खोप दिने भारतको प्रतिबद्धता: Dekhapadhi बैठकमा सीमा विषयमा पनि छलफल भएको थियो र सीमा सम्बन्धी बाँकी कामलाई छिटो सम्पन्न गर्ने प्रतिबद्धता जनाइएको छ।
• आजको बैठकमा सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धी, प्रबुद्ध व्यक्ति समूह (इपीजी) ले तयार पारेको प्रतिवेदन र हवाई प्रवेश रुटका विषयमा पनि छलफल भएको थियो।
• कोरोना भाइरस विरुद्धको खोप उपलब्ध गराउने सम्बन्धमा सहयोग गर्न अनुरोध गरेपछि भारतीय पक्षले बैठकमा नेपाललाई आवश्यक पर्ने खोप प्राथमिकतामा रहेको र उत्पादन भए पश्चात यसमा विचार गर्ने जनाएको थियो।

नेपाल–भारत संयुक्त आयोगको छैठौं बैठकः नेपाललाई आवश्यक पर्ने कोरोना विरुद्धको खोप दिने भारतको प्रतिबद्धता
काठमाडौ। भारतले नेपाललाई आवश्यक पर्ने कोरोना भाइरस विरुद्धको खोप प्राथमिकतामा रहेको बताएको छ। आज नयाँदिल्लीमा भएको नेपाल–भारत संयुक्त आयोगको छैठौं बैठकमा भारतीय बिदेशमन्त्री एस. जयशंकरले उक्त प्रतिबद्धता जनाएका हुन्।

“कोरोना भाइरस विरुद्धको खोप उपलब्ध गराउने सम्बन्धमा सहयोग गर्न अनुरोध गरेपछि भारतीय पक्षले बैठकमा नेपाललाई आवश्यक पर्ने खोप प्राथमिकतामा रहेको र उत्पादन भए पश्चात यसमा विचार गर्ने जनाएको छ,” नयाँदिल्लीस्थित नेपाली दूतावासले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

नेपाल सरकारले आज नै भारतको सिरम इन्स्टीच्युट अफ इण्डिया प्रा.लि.ले उत्पान गरेको कोरोना विरुद्धको खोप ‘कोभिशिल्ड’लाई नेपालमा आपत्कालीन प्रयोगको लागि अनुमति दिएको छ।

बैठकमा नेपालको तर्फबाट कोरोना महामारीबीच नेपाललाई अत्यावश्यक मेडिकल सामाग्री उपलब्ध गराएकोमा भारतलाई धन्यवाद दिएको थियो। बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतको नेतृत्व भारतीय विदेशमन्त्री एस. जयशंकरले गरेका थिए।

बैठकमा नेपाल–भारत द्विपक्षीय सम्बन्धका सबै विषयहरुमा छलफल गरिएको थियो। कोरोना भाइरस खोप,ख सीमा व्यवस्थापन, कनेक्टीभिटी, आर्थिक सहायता, व्यापार, पारवहन, उर्जा, संस्कृति, शिक्षा लगायतका विषयमा बैठकमा छलफल भएको नेपाली दूतावासले जनाएको छ।

“बैठकमा सीमा विषयमा पनि छलफल भएको थियो र सीमा सम्बन्धी बाँकी कामलाई छिटो सम्पन्न गर्ने प्रतिबद्धता जनाइएको छ,” विज्ञप्तिमा भनिएको छ।  “आजको बैठकमा सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धी, प्रबुद्ध व्यक्ति समूह (इपीजी) ले तयार पारेको प्रतिवेदन र हवाई प्रवेश रुटका विषयमा पनि छलफल भएको थियो” विज्ञप्तीको उल्लेख रहेको छ।

बैठकमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री ज्ञवालीका साथ भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य, परराष्ट्र सचिव भरतराज पौड्याल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्याल लगायतको सहभागिता थियो।

प्रतिक्रिया दिनुहोस्