काठमाडौं। देखापढी सम्वाददाता जङ्ग तामाङ पुरस्कृत भएका छन्। “स्वर्गीय प्रजापति – जालपादेवी नेपाल पत्रकारिता पुरस्कार – २०७६” बाट उनी आज पुरस्कृत भएका हुन्। पुरस्कारको राशी १० हजार रूपैयाँ छ।

छापा र विद्युतीय माध्यममा खेलकुद सम्बन्धी उत्कृष्ट समाचार सम्प्रेषण गरी खेलकुद क्षेत्रमा योगदान पु¥याएको भन्दै उनलाई सम्मान गरेको हो।

स्वर्गीय प्रजापति–जालपादेवी नेपालका छोरा हरि नेपाल संस्थापक रहेको पुरस्कार हरेक वर्ष पाँचथरको प्रतिष्ठित फुटबल क्लव फिदिम स्पोर्टिङ क्लवसँग समन्वय गरी नेपाल पत्रकार महासंघले वितरण गर्दै आएको छ।

महासंघको नवौं वार्षिक साधारणसभाको अवसरमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले तामाङलाई पुरस्कार वितरण गरेका हुन्। उनले पुरस्कृत भएकोमा बधाइ ज्ञापन गर्दै पत्रकारिताको माध्यमबाट खेलकुदसँगै जिल्लाको समग्र विकास निर्माणको सवालमा थप योगदान गर्न आग्रह गरे।

सोही अवसरमा “प्रजापति–जालपादेवी नेपाल पत्रकारिता पुरस्कार–२०७७” बाट हाम्रो खेलकुद डटकटमा प्रदेश नम्बर–१ का प्रमुख दीपक बोहरा पनि सम्मानित भएका छन्।

यस्तै, सोही अवसरमा “स्वर्गीय हरिचरण–भद्रमायाँ वातावरण पत्रकारिता पुरस्कार” बाट पत्रकार शान्तिदेवी राई र इगल एफ.एम.का स्टेशन म्यानेजर उपेन्द्र एक्तेन पुरस्कृत भएका छन्। उनीहरुलाई मन्त्री नेम्बाङले पुरस्कार वितरण गरेका हुन्।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यहरू गोपाल बराइली र सटेन्द्र जबेगू, महासंघका प्रदेश नम्बर– १ उपाध्यक्ष सोमनाथ सुसेली, सदस्यहरू सन्तोष रूचाल, गणेश साम्पाङ र विपेन्द्र गौतम, महासंघका पूर्व जिल्ला सभापतिहरू प्रेम ओझा, कृष्ण ओझा, लेखनाथ खतिवडा, लक्ष्मी गौतम, नेपाल  पत्रकार महासंघको ताप्लेजुङका कार्यवहाक अध्यक्ष प्रयास लिम्बु, फिदिम स्पोर्टिङ क्लवका महासचिव दीपेन्द्र थापा मगर लगायतले पुरस्कृत चारै जनालाई बधाइ ज्ञापन गरेका छन्।

सोही अवसरमा महासंघका सचिव तुलसी थापाको सांगठानिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष भीमकुमार बाँस्कोटाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सामान्य संशोधनसहित पारित भएको छ।

नेपाल पत्रकार महासंघका पाँचथर शाखा अध्यक्ष लवदेव ढुङ्गानाले पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकारहरूलाई प्रोत्साहन स्वरूप बर्सेनी पुरस्कृत गरिने बताए।

" /> काठमाडौं। देखापढी सम्वाददाता जङ्ग तामाङ पुरस्कृत भएका छन्। “स्वर्गीय प्रजापति – जालपादेवी नेपाल पत्रकारिता पुरस्कार – २०७६” बाट उनी आज पुरस्कृत भएका हुन्। पुरस्कारको राशी १० हजार रूपैयाँ छ।

छापा र विद्युतीय माध्यममा खेलकुद सम्बन्धी उत्कृष्ट समाचार सम्प्रेषण गरी खेलकुद क्षेत्रमा योगदान पु¥याएको भन्दै उनलाई सम्मान गरेको हो।

स्वर्गीय प्रजापति–जालपादेवी नेपालका छोरा हरि नेपाल संस्थापक रहेको पुरस्कार हरेक वर्ष पाँचथरको प्रतिष्ठित फुटबल क्लव फिदिम स्पोर्टिङ क्लवसँग समन्वय गरी नेपाल पत्रकार महासंघले वितरण गर्दै आएको छ।

महासंघको नवौं वार्षिक साधारणसभाको अवसरमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले तामाङलाई पुरस्कार वितरण गरेका हुन्। उनले पुरस्कृत भएकोमा बधाइ ज्ञापन गर्दै पत्रकारिताको माध्यमबाट खेलकुदसँगै जिल्लाको समग्र विकास निर्माणको सवालमा थप योगदान गर्न आग्रह गरे।

सोही अवसरमा “प्रजापति–जालपादेवी नेपाल पत्रकारिता पुरस्कार–२०७७” बाट हाम्रो खेलकुद डटकटमा प्रदेश नम्बर–१ का प्रमुख दीपक बोहरा पनि सम्मानित भएका छन्।

यस्तै, सोही अवसरमा “स्वर्गीय हरिचरण–भद्रमायाँ वातावरण पत्रकारिता पुरस्कार” बाट पत्रकार शान्तिदेवी राई र इगल एफ.एम.का स्टेशन म्यानेजर उपेन्द्र एक्तेन पुरस्कृत भएका छन्। उनीहरुलाई मन्त्री नेम्बाङले पुरस्कार वितरण गरेका हुन्।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यहरू गोपाल बराइली र सटेन्द्र जबेगू, महासंघका प्रदेश नम्बर– १ उपाध्यक्ष सोमनाथ सुसेली, सदस्यहरू सन्तोष रूचाल, गणेश साम्पाङ र विपेन्द्र गौतम, महासंघका पूर्व जिल्ला सभापतिहरू प्रेम ओझा, कृष्ण ओझा, लेखनाथ खतिवडा, लक्ष्मी गौतम, नेपाल  पत्रकार महासंघको ताप्लेजुङका कार्यवहाक अध्यक्ष प्रयास लिम्बु, फिदिम स्पोर्टिङ क्लवका महासचिव दीपेन्द्र थापा मगर लगायतले पुरस्कृत चारै जनालाई बधाइ ज्ञापन गरेका छन्।

सोही अवसरमा महासंघका सचिव तुलसी थापाको सांगठानिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष भीमकुमार बाँस्कोटाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सामान्य संशोधनसहित पारित भएको छ।

नेपाल पत्रकार महासंघका पाँचथर शाखा अध्यक्ष लवदेव ढुङ्गानाले पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकारहरूलाई प्रोत्साहन स्वरूप बर्सेनी पुरस्कृत गरिने बताए।

"> देखापढी सम्वाददातासहित चार पत्रकार पुरस्कृत: Dekhapadhi देखापढीsf सम्वादाता जङ्ग तामाङ र हाम्रो खेलकुद डटकमका पत्रकार दीपक बोहारा “स्वर्गीय प्रजापति – जालपादेवी नेपाल पत्रकारिता पुरस्कार” र “स्वर्गीय हरिचरण–भद्रमायाँ वातावरण पत्रकारिता पुरस्कार” बाट शान्ति राई र उपेन्द्र एक्तेन पुरस्कृत भएका हुन्। ">
देखापढी सम्वाददातासहित चार पत्रकार पुरस्कृत
काठमाडौं। देखापढी सम्वाददाता जङ्ग तामाङ पुरस्कृत भएका छन्। “स्वर्गीय प्रजापति – जालपादेवी नेपाल पत्रकारिता पुरस्कार – २०७६” बाट उनी आज पुरस्कृत भएका हुन्। पुरस्कारको राशी १० हजार रूपैयाँ छ।

छापा र विद्युतीय माध्यममा खेलकुद सम्बन्धी उत्कृष्ट समाचार सम्प्रेषण गरी खेलकुद क्षेत्रमा योगदान पु¥याएको भन्दै उनलाई सम्मान गरेको हो।

स्वर्गीय प्रजापति–जालपादेवी नेपालका छोरा हरि नेपाल संस्थापक रहेको पुरस्कार हरेक वर्ष पाँचथरको प्रतिष्ठित फुटबल क्लव फिदिम स्पोर्टिङ क्लवसँग समन्वय गरी नेपाल पत्रकार महासंघले वितरण गर्दै आएको छ।

महासंघको नवौं वार्षिक साधारणसभाको अवसरमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले तामाङलाई पुरस्कार वितरण गरेका हुन्। उनले पुरस्कृत भएकोमा बधाइ ज्ञापन गर्दै पत्रकारिताको माध्यमबाट खेलकुदसँगै जिल्लाको समग्र विकास निर्माणको सवालमा थप योगदान गर्न आग्रह गरे।

सोही अवसरमा “प्रजापति–जालपादेवी नेपाल पत्रकारिता पुरस्कार–२०७७” बाट हाम्रो खेलकुद डटकटमा प्रदेश नम्बर–१ का प्रमुख दीपक बोहरा पनि सम्मानित भएका छन्।

यस्तै, सोही अवसरमा “स्वर्गीय हरिचरण–भद्रमायाँ वातावरण पत्रकारिता पुरस्कार” बाट पत्रकार शान्तिदेवी राई र इगल एफ.एम.का स्टेशन म्यानेजर उपेन्द्र एक्तेन पुरस्कृत भएका छन्। उनीहरुलाई मन्त्री नेम्बाङले पुरस्कार वितरण गरेका हुन्।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यहरू गोपाल बराइली र सटेन्द्र जबेगू, महासंघका प्रदेश नम्बर– १ उपाध्यक्ष सोमनाथ सुसेली, सदस्यहरू सन्तोष रूचाल, गणेश साम्पाङ र विपेन्द्र गौतम, महासंघका पूर्व जिल्ला सभापतिहरू प्रेम ओझा, कृष्ण ओझा, लेखनाथ खतिवडा, लक्ष्मी गौतम, नेपाल  पत्रकार महासंघको ताप्लेजुङका कार्यवहाक अध्यक्ष प्रयास लिम्बु, फिदिम स्पोर्टिङ क्लवका महासचिव दीपेन्द्र थापा मगर लगायतले पुरस्कृत चारै जनालाई बधाइ ज्ञापन गरेका छन्।

सोही अवसरमा महासंघका सचिव तुलसी थापाको सांगठानिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष भीमकुमार बाँस्कोटाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सामान्य संशोधनसहित पारित भएको छ।

नेपाल पत्रकार महासंघका पाँचथर शाखा अध्यक्ष लवदेव ढुङ्गानाले पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकारहरूलाई प्रोत्साहन स्वरूप बर्सेनी पुरस्कृत गरिने बताए।

प्रतिक्रिया दिनुहोस्