काठमाडौं। भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल–भारत सम्बन्धलाई कुनै एक आयाममा सीमित गर्न नसकिने बताएका छन्।

आज नयाँदिल्लीमा काउन्सील अफ वल्र्ड अफेयर्सले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेपाल–भारत सम्बन्धलाई राजनीतिक तथा आर्थिक अन्तरक्रियाको विशाल संगम बताए।

“नेपाल–भारत सम्बन्ध राजनीतिक तथा आर्थिक अन्तरक्रियाको विशाल संगम हो। साथसाथै जनता–जनताबीच अद्धितिय सम्बन्ध रहेको छ। यसलाई केवल एक आयाममा सीमित गर्न सकिदैन,” परराष्ट्रमन्त्री ज्ञवालीले भने।

नेपाल र भारतलाई भूगोलले मात्र नभई इतिहास, प्रकृति र संस्कृतिले समेत जोडेको छ । दुवै देशको समाज प्राचिन ज्ञान र सम्पदाले भरिपूर्ण रहेको, उनले बताए।

“जब हामी आजको हाम्रो सम्बन्धका सन्दर्भमा आउँछौ, तब एउटा महत्वपूर्ण प्रश्न आउँछ, हामीले जनताका आकांक्ष कुन हदसम्म पुरा गर्न सक्छौं, कुन हदसम्म हामी एकअर्कोको विकासको चाहनामा सहयोगी बन्न सक्छौं?” मन्त्री ज्ञावलीको भनाई थियो ।

राजनीतिक तहमा दुवै देशलाई लोकतान्त्रिक मूल्य मान्यता, अभ्यास र प्रणालीले निकट बनाएको छ । भारतले लोकतन्त्र र विकासलाई कसरी एकसाथ अघि बढाउन सकिन्छ भनेर सफल अभ्यास विश्वलाई देखाएको मन्त्री ज्ञावलीले बताए।

" /> काठमाडौं। भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल–भारत सम्बन्धलाई कुनै एक आयाममा सीमित गर्न नसकिने बताएका छन्।

आज नयाँदिल्लीमा काउन्सील अफ वल्र्ड अफेयर्सले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेपाल–भारत सम्बन्धलाई राजनीतिक तथा आर्थिक अन्तरक्रियाको विशाल संगम बताए।

“नेपाल–भारत सम्बन्ध राजनीतिक तथा आर्थिक अन्तरक्रियाको विशाल संगम हो। साथसाथै जनता–जनताबीच अद्धितिय सम्बन्ध रहेको छ। यसलाई केवल एक आयाममा सीमित गर्न सकिदैन,” परराष्ट्रमन्त्री ज्ञवालीले भने।

नेपाल र भारतलाई भूगोलले मात्र नभई इतिहास, प्रकृति र संस्कृतिले समेत जोडेको छ । दुवै देशको समाज प्राचिन ज्ञान र सम्पदाले भरिपूर्ण रहेको, उनले बताए।

“जब हामी आजको हाम्रो सम्बन्धका सन्दर्भमा आउँछौ, तब एउटा महत्वपूर्ण प्रश्न आउँछ, हामीले जनताका आकांक्ष कुन हदसम्म पुरा गर्न सक्छौं, कुन हदसम्म हामी एकअर्कोको विकासको चाहनामा सहयोगी बन्न सक्छौं?” मन्त्री ज्ञावलीको भनाई थियो ।

राजनीतिक तहमा दुवै देशलाई लोकतान्त्रिक मूल्य मान्यता, अभ्यास र प्रणालीले निकट बनाएको छ । भारतले लोकतन्त्र र विकासलाई कसरी एकसाथ अघि बढाउन सकिन्छ भनेर सफल अभ्यास विश्वलाई देखाएको मन्त्री ज्ञावलीले बताए।

"> नेपाल–भारत सम्बन्ध राजनीतिक तथा आर्थिक अन्तरक्रियाको विशाल संगमः परराष्ट्रमन्त्री ज्ञवाली : Dekhapadhi नेपाल र भारतलाई भूगोलले मात्र नभई इतिहास, प्रकृति र संस्कृतिले समेत जोडेको छ।
• दुवै देशको समाज प्राचिन ज्ञान र सम्पदाले भरिपूर्ण रहेका छन्।
• “हामीले जनताका आकांक्ष कुन हद्सम्म पुरा गर्न सक्छौं, कुन हद्सम्म हामी एकअर्कोको विकासको चाहनामा सहयोगी बन्न सक्छौं ?”

नेपाल–भारत सम्बन्ध राजनीतिक तथा आर्थिक अन्तरक्रियाको विशाल संगमः परराष्ट्रमन्त्री ज्ञवाली
काठमाडौं। भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल–भारत सम्बन्धलाई कुनै एक आयाममा सीमित गर्न नसकिने बताएका छन्।

आज नयाँदिल्लीमा काउन्सील अफ वल्र्ड अफेयर्सले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेपाल–भारत सम्बन्धलाई राजनीतिक तथा आर्थिक अन्तरक्रियाको विशाल संगम बताए।

“नेपाल–भारत सम्बन्ध राजनीतिक तथा आर्थिक अन्तरक्रियाको विशाल संगम हो। साथसाथै जनता–जनताबीच अद्धितिय सम्बन्ध रहेको छ। यसलाई केवल एक आयाममा सीमित गर्न सकिदैन,” परराष्ट्रमन्त्री ज्ञवालीले भने।

नेपाल र भारतलाई भूगोलले मात्र नभई इतिहास, प्रकृति र संस्कृतिले समेत जोडेको छ । दुवै देशको समाज प्राचिन ज्ञान र सम्पदाले भरिपूर्ण रहेको, उनले बताए।

“जब हामी आजको हाम्रो सम्बन्धका सन्दर्भमा आउँछौ, तब एउटा महत्वपूर्ण प्रश्न आउँछ, हामीले जनताका आकांक्ष कुन हदसम्म पुरा गर्न सक्छौं, कुन हदसम्म हामी एकअर्कोको विकासको चाहनामा सहयोगी बन्न सक्छौं?” मन्त्री ज्ञावलीको भनाई थियो ।

राजनीतिक तहमा दुवै देशलाई लोकतान्त्रिक मूल्य मान्यता, अभ्यास र प्रणालीले निकट बनाएको छ । भारतले लोकतन्त्र र विकासलाई कसरी एकसाथ अघि बढाउन सकिन्छ भनेर सफल अभ्यास विश्वलाई देखाएको मन्त्री ज्ञावलीले बताए।

प्रतिक्रिया दिनुहोस्