इन्डोनेसियाको सुलावेसी द्वीपमा शुक्रबार बिहान गएको ६.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा ३४ जनाको मृत्यु भएको छ ।
सो भूकम्पमा परेर एक अस्पताल र कयौँ भवन भत्किनुको साथै र क्षतिग्रस्त भएको बताइएको छ । बिहान सबेरै आएको भूकम्पमा परी सुलावेसी द्वीपका सयौँ व्यक्ति घाइते भएका जनाइएको छ ।
सो द्वीपमा साढे दुई वर्षअघि आएको भूकम्प र सुनामीमा परी हजारौँ व्यक्तिको मृत्यु भएको थियो । सुलावेसी द्वीपको मामुजु शरहमा मात्र सो भूकम्पको कारण २६ जनाको मृत्यु भएको त्यहाँको प्रकोप नियन्त्रण विभागका प्रमुख अलि रहमानले बताएका छन् ।
भवनको भग्नावशेषमा अझै पनि व्यक्तिहरु पुरिएको अनुमान गरिएको छ । त्यसैगरी मामुजु शहरबाट निकै टाढा रहेको दक्षिणी क्षेत्रमा भूकम्पको कारण आठ जनाको व्यक्तिको मृत्यु भएको छ ।
दुबैतर्फ गरी ३४ जनाको मृत्यु भएको प्रकोप नियन्त्रण विभागका अधिकारीहरुले जानकारी दिएका छन् । उद्धारकर्ताहरुले मामुजु अस्पतालको भग्नावशेषमा उद्धारकार्य जारी राखेका बताइएको छ ।
सो अस्पतालको भग्नावशेषमा बिरामी र अस्पालका कर्मचारी गरी करिब दश जना पुरिएको अनुमान गरिएको छ । भूकम्पका कारण भएको धनजनको क्षतिलगायतका विस्तृत विवरण भने प्राप्त भएको छैन ।
सन् २०१८ मा इन्डोनेसियाको सुलावेसी र पालुमा आएको ७.५ म्याग्नीच्युडको भूकम्प र त्यसपछिको सुनामीमा परी ४ हजार ३ सय भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।
सन् २००४ को डिसेम्बर २६ मा गएको ९.१ म्याग्नीच्युडको भूकम्प र त्यसपछि आएको शक्तिशाली सुनामीमा परी २ लाख २० हजारको मृत्यु भएको थियो । जसमध्ये एक लाख ७० हजार इन्डोनेरियाली नागरिक थिए ।

इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पमा ३४ जनाको मृत्यु: Dekhapadhi
इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पमा ३४ जनाको मृत्यु