तीन जना मृत अवस्थामा फेला    <p>काठमाडौं। बाँकेको जानकी गाउँपालिका&ndash;२ मा नयाँ बन्दै गरेको नालीमा हाल पहिचान नखुलेका करिब ३२ वर्षीय पुरुष शुक्रबार बिहान मृत अवस्थामा फेला परेका छन्।&nbsp;</p> <p>यसैगरी बाँकेको नेपालगन्ज उपमाहानगरपालिका&ndash;१९ सुर्जेगाँउस्थित तोरी खेतमा पहिचान नखुलेका करिब ३७ वर्षीय पुरुष शुक्रबार बिहान मृत अवस्थामा फेला परेका छन्।&nbsp;</p> <p>दैलेखको दुल्लु नगरपालिका&ndash;१३ छडुङमा बस्ने ३१ वर्षीया मैसरा शाही घरमै सुतिरहेको अवस्थामा बिहीबार बिहान मृत फेला परेकी छन्।&nbsp;</p> <p>घटनाहरुका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्