कपिलवस्तु। १४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा कैलाली टीकापुर नगरपालिका–४ घर भएका ३२ वर्षीय बृजु भर रहेका छन्। उनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो। 

बालिका बलात्कार गरेको भन्ने खबर पाएलगत्तै प्रहरीले उनलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ।
 
" /> कपिलवस्तु। १४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा कैलाली टीकापुर नगरपालिका–४ घर भएका ३२ वर्षीय बृजु भर रहेका छन्। उनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो। 

बालिका बलात्कार गरेको भन्ने खबर पाएलगत्तै प्रहरीले उनलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ।
 
"> जबरजस्ती करणीको अभियोगमा एक जना पक्राउ   : Dekhapadhi
जबरजस्ती करणीको अभियोगमा एक जना पक्राउ    <p style="text-align: justify;">कपिलवस्तु। १४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">पक्राउ पर्नेमा कैलाली टीकापुर नगरपालिका&ndash;४ घर भएका ३२ वर्षीय बृजु भर रहेका छन्। उनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो।&nbsp;</p> <p style="text-align: justify;">बालिका बलात्कार गरेको भन्ने खबर पाएलगत्तै प्रहरीले उनलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ।<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्