काठमाडौं। गुल्मीको मदाने गाउँपालिका–१ अग्लुङ बस्ने ४५ वर्षीय जितबहादुर भण्डारी बिहीबार मृत अवस्थामा फेला परेका छन्।

घरमा कोही कसैलाई नसोधी हिँडेका भण्डारीलाई खोजी गर्ने क्रममा घरदेखि करिब ६ सय मिटर टाढा सोही गाउँपालिका–१ खोप्चा भिरमा उनको शव फेला परेको हो।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ स्थित अदालत खोटाङमा कार्यरत तामिलदार ३६ वर्षीय कमलदिप ढकाल आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन्।

दुवै घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

" /> काठमाडौं। गुल्मीको मदाने गाउँपालिका–१ अग्लुङ बस्ने ४५ वर्षीय जितबहादुर भण्डारी बिहीबार मृत अवस्थामा फेला परेका छन्।

घरमा कोही कसैलाई नसोधी हिँडेका भण्डारीलाई खोजी गर्ने क्रममा घरदेखि करिब ६ सय मिटर टाढा सोही गाउँपालिका–१ खोप्चा भिरमा उनको शव फेला परेको हो।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ स्थित अदालत खोटाङमा कार्यरत तामिलदार ३६ वर्षीय कमलदिप ढकाल आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन्।

दुवै घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

"> दुई जना मृत अवस्थामा फेला: Dekhapadhi
दुई जना मृत अवस्थामा फेला
काठमाडौं। गुल्मीको मदाने गाउँपालिका–१ अग्लुङ बस्ने ४५ वर्षीय जितबहादुर भण्डारी बिहीबार मृत अवस्थामा फेला परेका छन्।

घरमा कोही कसैलाई नसोधी हिँडेका भण्डारीलाई खोजी गर्ने क्रममा घरदेखि करिब ६ सय मिटर टाढा सोही गाउँपालिका–१ खोप्चा भिरमा उनको शव फेला परेको हो।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ स्थित अदालत खोटाङमा कार्यरत तामिलदार ३६ वर्षीय कमलदिप ढकाल आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन्।

दुवै घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्