काठमाडौं। नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउस प्रवेश गर्न अब पाँच दिनमात्रै बाँकी छ। उनको शपथग्रहण समारोह विशेष हुने विभिन्न सञ्चारमाध्यमले उल्लेख गरेका छन्। एकातिर शपथग्रहण समारोह भव्य हुने देखिँदै छ भने अर्कोतिर सुरक्षा व्यवस्था निकै कडा पारिने छ।
शपथग्रहण समारोहमा हलिउडका ख्यातिप्राप्त कलाकारको प्रस्तुतिसमेत रहने छ। चर्चित पपगायिका लेडी गागा र जेनिफर लोपेजले ह्वाइट हाउसमा आफ्नो भव्य प्रस्तुति दिने भएका छन्।
लेडी गागा त बाइडेनको निर्वाचनताका नै खुलेर लागेकी थिइन्। मतदान हुनुभन्दा एक दिनअघि बाइडेनसँगै उनी मञ्चमा थिइन्। रिपोर्टअनुसार शपथग्रहणका क्रममा लेडी गागाले राष्ट्रगीत गाउने छिन्। लोपेजले एउटा अलग्गै सांगीतिक प्रस्तुति दिनेछिन्।
लोपेजले पनि चुनावमा बाइडेनको समर्थन गरेकी थिइन्। समारोहपश्चात् हलिउडका चर्चित कमेडियन टम ह्यांक्सले एक विशेष टेलिभिजन सो चलाउने छन्।
शपथग्रहण समारोहको अवसरमा आयोजित विशेष प्रस्तुतिको नाम ‘सेलिब्रेटिङ अमेरिका’ दिइएको छ। यो डेढ घण्टाको प्राइम टाइम कार्यक्रममा अमेरिकी संगीतकार जोन बन जोभी, डेमी लोवाटो, जस्टिन टिम्बरलेक तथा चिन्टी क्लिमन्स पनि सहभागी हुने छन्। लाइभ कार्यक्रमको टेलिकास्ट एबीसी, सीबीएस, सीएनएन, एनबीसी र एमएसएनबीसी च्यानलमा पनि हुनेछ।  यो कार्यक्रमका माध्यमबाट एकीकृत अमेरिकाका वासिन्दाले आफ्नो नयाँ यात्रा सुरु गर्ने शपथग्रहण समारोह आयोजकको दाबी छ।
गागा र लोपेज पहिलादेखि नै बाइडेनको पक्षमा
२०१९ मा सम्पन्न राष्ट्रपति निर्वाचनमा मात्र होइन, यी दुई प्रख्यात कलाकारले बाइडेनसँग थुप्रै पटक उभिएका छन्। २०१६ मा गागा बाइडेनसँग क्याम्पसमा यौन उत्पीडनविरुद्धको एक कार्यक्रममा उत्रिएकी थिइन्। लोपेजले गत अक्टोबरमा उनीसँग एक ‘भर्चुअल च्याट’मा भाग लिएकी थिइन्।
सांगीतिकका साथै अन्यखाले लाइभ प्रस्तुति त राष्ट्रपति बाइडेनको शपथग्रहण समारोहमा हुनेछ नै, साथमा सुरक्षा व्यवस्थामा पनि उत्तिकै गम्भीरता अपनाइने छ। जनवरी २० मा बाइडेनले सत्ता सम्हाल्नुभन्दा करिब एक साताअघि वासिङ्टन डीसीको सुराक्षा व्यवस्था निकै कडा पारिएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले गत साता यूएस क्यापिटलमा हमला गरेपश्चात् सम्भावित खतरालाई दृष्टिगत गर्दै सबै प्रमुख व्यावसायिक केन्द्रमा सुरक्षा कडा पारिएको हो।
क्यापिटल बिल्डिङ (अमेरिकी संसद्‍ भवन)मा पछिल्ला साता भएको हिंसात्मक हमलालगत्तै एफबीआईले बाइडेनले सत्ता सम्हाल्नुभन्दा केही दिनअघि वासिङ्टन र सबै ५० राज्यका राजधानीमा संसद्‍भवनमा ट्रम्प समर्थकले हतियार प्रदर्शन गर्ने योजना बनाएको बताएको थियो।
(एजेन्सीहरू)
" /> काठमाडौं। नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउस प्रवेश गर्न अब पाँच दिनमात्रै बाँकी छ। उनको शपथग्रहण समारोह विशेष हुने विभिन्न सञ्चारमाध्यमले उल्लेख गरेका छन्। एकातिर शपथग्रहण समारोह भव्य हुने देखिँदै छ भने अर्कोतिर सुरक्षा व्यवस्था निकै कडा पारिने छ।
शपथग्रहण समारोहमा हलिउडका ख्यातिप्राप्त कलाकारको प्रस्तुतिसमेत रहने छ। चर्चित पपगायिका लेडी गागा र जेनिफर लोपेजले ह्वाइट हाउसमा आफ्नो भव्य प्रस्तुति दिने भएका छन्।
लेडी गागा त बाइडेनको निर्वाचनताका नै खुलेर लागेकी थिइन्। मतदान हुनुभन्दा एक दिनअघि बाइडेनसँगै उनी मञ्चमा थिइन्। रिपोर्टअनुसार शपथग्रहणका क्रममा लेडी गागाले राष्ट्रगीत गाउने छिन्। लोपेजले एउटा अलग्गै सांगीतिक प्रस्तुति दिनेछिन्।
लोपेजले पनि चुनावमा बाइडेनको समर्थन गरेकी थिइन्। समारोहपश्चात् हलिउडका चर्चित कमेडियन टम ह्यांक्सले एक विशेष टेलिभिजन सो चलाउने छन्।
शपथग्रहण समारोहको अवसरमा आयोजित विशेष प्रस्तुतिको नाम ‘सेलिब्रेटिङ अमेरिका’ दिइएको छ। यो डेढ घण्टाको प्राइम टाइम कार्यक्रममा अमेरिकी संगीतकार जोन बन जोभी, डेमी लोवाटो, जस्टिन टिम्बरलेक तथा चिन्टी क्लिमन्स पनि सहभागी हुने छन्। लाइभ कार्यक्रमको टेलिकास्ट एबीसी, सीबीएस, सीएनएन, एनबीसी र एमएसएनबीसी च्यानलमा पनि हुनेछ।  यो कार्यक्रमका माध्यमबाट एकीकृत अमेरिकाका वासिन्दाले आफ्नो नयाँ यात्रा सुरु गर्ने शपथग्रहण समारोह आयोजकको दाबी छ।
गागा र लोपेज पहिलादेखि नै बाइडेनको पक्षमा
२०१९ मा सम्पन्न राष्ट्रपति निर्वाचनमा मात्र होइन, यी दुई प्रख्यात कलाकारले बाइडेनसँग थुप्रै पटक उभिएका छन्। २०१६ मा गागा बाइडेनसँग क्याम्पसमा यौन उत्पीडनविरुद्धको एक कार्यक्रममा उत्रिएकी थिइन्। लोपेजले गत अक्टोबरमा उनीसँग एक ‘भर्चुअल च्याट’मा भाग लिएकी थिइन्।
सांगीतिकका साथै अन्यखाले लाइभ प्रस्तुति त राष्ट्रपति बाइडेनको शपथग्रहण समारोहमा हुनेछ नै, साथमा सुरक्षा व्यवस्थामा पनि उत्तिकै गम्भीरता अपनाइने छ। जनवरी २० मा बाइडेनले सत्ता सम्हाल्नुभन्दा करिब एक साताअघि वासिङ्टन डीसीको सुराक्षा व्यवस्था निकै कडा पारिएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले गत साता यूएस क्यापिटलमा हमला गरेपश्चात् सम्भावित खतरालाई दृष्टिगत गर्दै सबै प्रमुख व्यावसायिक केन्द्रमा सुरक्षा कडा पारिएको हो।
क्यापिटल बिल्डिङ (अमेरिकी संसद्‍ भवन)मा पछिल्ला साता भएको हिंसात्मक हमलालगत्तै एफबीआईले बाइडेनले सत्ता सम्हाल्नुभन्दा केही दिनअघि वासिङ्टन र सबै ५० राज्यका राजधानीमा संसद्‍भवनमा ट्रम्प समर्थकले हतियार प्रदर्शन गर्ने योजना बनाएको बताएको थियो।
(एजेन्सीहरू)
"> बाइडेनको शपथमा लेडी गागा र जेनिफर लोपेज, सुरक्षा व्यवस्था कडा: Dekhapadhi
बाइडेनको शपथमा लेडी गागा र जेनिफर लोपेज, सुरक्षा व्यवस्था कडा
काठमाडौं। नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउस प्रवेश गर्न अब पाँच दिनमात्रै बाँकी छ। उनको शपथग्रहण समारोह विशेष हुने विभिन्न सञ्चारमाध्यमले उल्लेख गरेका छन्। एकातिर शपथग्रहण समारोह भव्य हुने देखिँदै छ भने अर्कोतिर सुरक्षा व्यवस्था निकै कडा पारिने छ।
शपथग्रहण समारोहमा हलिउडका ख्यातिप्राप्त कलाकारको प्रस्तुतिसमेत रहने छ। चर्चित पपगायिका लेडी गागा र जेनिफर लोपेजले ह्वाइट हाउसमा आफ्नो भव्य प्रस्तुति दिने भएका छन्।
लेडी गागा त बाइडेनको निर्वाचनताका नै खुलेर लागेकी थिइन्। मतदान हुनुभन्दा एक दिनअघि बाइडेनसँगै उनी मञ्चमा थिइन्। रिपोर्टअनुसार शपथग्रहणका क्रममा लेडी गागाले राष्ट्रगीत गाउने छिन्। लोपेजले एउटा अलग्गै सांगीतिक प्रस्तुति दिनेछिन्।
लोपेजले पनि चुनावमा बाइडेनको समर्थन गरेकी थिइन्। समारोहपश्चात् हलिउडका चर्चित कमेडियन टम ह्यांक्सले एक विशेष टेलिभिजन सो चलाउने छन्।
शपथग्रहण समारोहको अवसरमा आयोजित विशेष प्रस्तुतिको नाम ‘सेलिब्रेटिङ अमेरिका’ दिइएको छ। यो डेढ घण्टाको प्राइम टाइम कार्यक्रममा अमेरिकी संगीतकार जोन बन जोभी, डेमी लोवाटो, जस्टिन टिम्बरलेक तथा चिन्टी क्लिमन्स पनि सहभागी हुने छन्। लाइभ कार्यक्रमको टेलिकास्ट एबीसी, सीबीएस, सीएनएन, एनबीसी र एमएसएनबीसी च्यानलमा पनि हुनेछ।  यो कार्यक्रमका माध्यमबाट एकीकृत अमेरिकाका वासिन्दाले आफ्नो नयाँ यात्रा सुरु गर्ने शपथग्रहण समारोह आयोजकको दाबी छ।
गागा र लोपेज पहिलादेखि नै बाइडेनको पक्षमा
२०१९ मा सम्पन्न राष्ट्रपति निर्वाचनमा मात्र होइन, यी दुई प्रख्यात कलाकारले बाइडेनसँग थुप्रै पटक उभिएका छन्। २०१६ मा गागा बाइडेनसँग क्याम्पसमा यौन उत्पीडनविरुद्धको एक कार्यक्रममा उत्रिएकी थिइन्। लोपेजले गत अक्टोबरमा उनीसँग एक ‘भर्चुअल च्याट’मा भाग लिएकी थिइन्।
सांगीतिकका साथै अन्यखाले लाइभ प्रस्तुति त राष्ट्रपति बाइडेनको शपथग्रहण समारोहमा हुनेछ नै, साथमा सुरक्षा व्यवस्थामा पनि उत्तिकै गम्भीरता अपनाइने छ। जनवरी २० मा बाइडेनले सत्ता सम्हाल्नुभन्दा करिब एक साताअघि वासिङ्टन डीसीको सुराक्षा व्यवस्था निकै कडा पारिएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले गत साता यूएस क्यापिटलमा हमला गरेपश्चात् सम्भावित खतरालाई दृष्टिगत गर्दै सबै प्रमुख व्यावसायिक केन्द्रमा सुरक्षा कडा पारिएको हो।
(एजेन्सीहरू)
प्रतिक्रिया दिनुहोस्