काठमाडौं। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले १.९ ट्रिलियन डलरको प्रोत्साहन प्याकेज घोषणा गरेका छन्। बाइडेनले सत्ता सम्हाल्नुभन्दा एक साताअघि यस्तो घोषणा गरेका हुन्।

यो भारतको पूरै अर्थव्यवस्थाको आधाभन्दा ठूलो राशी हो । भारतको अर्थव्यवस्था तीन ट्रिलियन डलरको छ। यसअघि पनि अमेरिकाले एक ट्रिलियन डलरको कोरोना प्याकेज ल्याइसकेको छ।

यो प्रोत्साहन प्याकेज कोरोना महामारीका कारण अर्थव्यवस्थामा आएको सुस्तताबाट मुक्त हुन ल्याइएको हो। यसलाई अमेरिकी कंग्रेसबाट स्वीकृति मिलेपछि एक ट्रिलियन डलर अमेरिकी परिवारमा जानेछ। त्यसबाट सबै अमेरिकी नागरिकले १ हजार ४ सय डलर पाउने छन्।

यो प्याकेजका माध्यमबाट ४ सय १५ अर्ब डलर कोरोना भाइरस नियन्त्रणमा खर्च हुनेछ भने ४ सय ४० अर्ब साना व्यापारीको मद्दतमा लगाइने छ।

डेमोक्रेटिक पार्टीका बाइडेनले कोरोना भाइरसविरुद्धको लडाइँ जित्ने बाचा गरेका थिए । कोरोनाबाट अमेरिकामा तीन लाख ८५ हजारभन्दा बढीको ज्यान गइसकेको छ।

बाइडेनले आफ्नो चुनावी अभियानमा डोनाल्ड ट्रम्पभन्दा आफूले कोरोना महामारी नियन्त्रण प्रभावकारी ढंगमा गर्ने बाचा गरेका थिए।
अमेरिका चिसो मौसममा कोरोनाको चपेटामा नराम्ररी फसेको समयमा बाइडेनले राहत प्याकेज ल्याएका हुन् । प्रत्येक दिन दुई लाखभन्दा बढी संक्रमित फेला पर्छन् भने मृत्यु हुनेको संख्या चार हजार पुग्न लागेको छ ।

बिहीबार बाइडेनले आफ्नो गृहनगर विलिम्टन डेलावरमा भने, ‘मानवीय संकट गहिरिँदो अवस्थामा रहेको स्पष्ट रुपमा देखिन थालेको छ । म थप समय बर्बाद गर्न चाहन्न। हाम्रो देशको स्वास्थ्य दाउमा परेको छ। हामीले जे गर्नु छ, त्यो तत्काल गर्नु छ। धोका त पाइन्छ नै, तर म तपाईंहरुप्रति इमान्दार रहने छु।’

२० अर्ब डलर अमेरिकी नागरिकलाई कोरोनाविरुद्धको खोपमा खर्च गर्ने उनको चाहाना छ । दूरदराजमा रहेका नागरिकका लागि खोपको मोबाइल युनिट पठाउने योजना छ। बाइेडनले सय दिनमा १० करोड जनालाई खोप उपलब्ध गराउने बताएका छन्।

संक्रमण परीक्षण विस्तारमा ५० अर्ब डलर तथा १३० अर्ब डलर विद्यालय खुलाउन खर्च गर्ने उनको योजना छ। साथै, एक लाख पब्लिक हेल्थ वर्कर नियुक्त गरिनेछ ।

अमेरिकामा कोरोनाका कारण एक करोड ८० लाख मानिस बेरोजगार भएका छन्। बेरोजगार भत्ता प्रतिसाता ३०० बाट बढाएर ४०० डलर बनाउने योजना छ। सेप्टेम्बरमा बढ्न सक्ने देखिएको छ। (बीबीसी)

" /> काठमाडौं। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले १.९ ट्रिलियन डलरको प्रोत्साहन प्याकेज घोषणा गरेका छन्। बाइडेनले सत्ता सम्हाल्नुभन्दा एक साताअघि यस्तो घोषणा गरेका हुन्।

यो भारतको पूरै अर्थव्यवस्थाको आधाभन्दा ठूलो राशी हो । भारतको अर्थव्यवस्था तीन ट्रिलियन डलरको छ। यसअघि पनि अमेरिकाले एक ट्रिलियन डलरको कोरोना प्याकेज ल्याइसकेको छ।

यो प्रोत्साहन प्याकेज कोरोना महामारीका कारण अर्थव्यवस्थामा आएको सुस्तताबाट मुक्त हुन ल्याइएको हो। यसलाई अमेरिकी कंग्रेसबाट स्वीकृति मिलेपछि एक ट्रिलियन डलर अमेरिकी परिवारमा जानेछ। त्यसबाट सबै अमेरिकी नागरिकले १ हजार ४ सय डलर पाउने छन्।

यो प्याकेजका माध्यमबाट ४ सय १५ अर्ब डलर कोरोना भाइरस नियन्त्रणमा खर्च हुनेछ भने ४ सय ४० अर्ब साना व्यापारीको मद्दतमा लगाइने छ।

डेमोक्रेटिक पार्टीका बाइडेनले कोरोना भाइरसविरुद्धको लडाइँ जित्ने बाचा गरेका थिए । कोरोनाबाट अमेरिकामा तीन लाख ८५ हजारभन्दा बढीको ज्यान गइसकेको छ।

बाइडेनले आफ्नो चुनावी अभियानमा डोनाल्ड ट्रम्पभन्दा आफूले कोरोना महामारी नियन्त्रण प्रभावकारी ढंगमा गर्ने बाचा गरेका थिए।
अमेरिका चिसो मौसममा कोरोनाको चपेटामा नराम्ररी फसेको समयमा बाइडेनले राहत प्याकेज ल्याएका हुन् । प्रत्येक दिन दुई लाखभन्दा बढी संक्रमित फेला पर्छन् भने मृत्यु हुनेको संख्या चार हजार पुग्न लागेको छ ।

बिहीबार बाइडेनले आफ्नो गृहनगर विलिम्टन डेलावरमा भने, ‘मानवीय संकट गहिरिँदो अवस्थामा रहेको स्पष्ट रुपमा देखिन थालेको छ । म थप समय बर्बाद गर्न चाहन्न। हाम्रो देशको स्वास्थ्य दाउमा परेको छ। हामीले जे गर्नु छ, त्यो तत्काल गर्नु छ। धोका त पाइन्छ नै, तर म तपाईंहरुप्रति इमान्दार रहने छु।’

२० अर्ब डलर अमेरिकी नागरिकलाई कोरोनाविरुद्धको खोपमा खर्च गर्ने उनको चाहाना छ । दूरदराजमा रहेका नागरिकका लागि खोपको मोबाइल युनिट पठाउने योजना छ। बाइेडनले सय दिनमा १० करोड जनालाई खोप उपलब्ध गराउने बताएका छन्।

संक्रमण परीक्षण विस्तारमा ५० अर्ब डलर तथा १३० अर्ब डलर विद्यालय खुलाउन खर्च गर्ने उनको योजना छ। साथै, एक लाख पब्लिक हेल्थ वर्कर नियुक्त गरिनेछ ।

अमेरिकामा कोरोनाका कारण एक करोड ८० लाख मानिस बेरोजगार भएका छन्। बेरोजगार भत्ता प्रतिसाता ३०० बाट बढाएर ४०० डलर बनाउने योजना छ। सेप्टेम्बरमा बढ्न सक्ने देखिएको छ। (बीबीसी)

"> बाइडेनद्वारा १.९ ट्रिलियन डलरको राहत प्याकेज घोषणा, खोप, भत्ता, शिक्षामा सहयोग दिने: Dekhapadhi
बाइडेनद्वारा १.९ ट्रिलियन डलरको राहत प्याकेज घोषणा, खोप, भत्ता, शिक्षामा सहयोग दिने

प्रतिक्रिया दिनुहोस्