काठमाडौं। भारत र चीनबीचको तनाव कायमै रहेका बखत राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको कथित गोपनीय रिपोर्ट सार्वजनिक भएपछि हलचल मच्चिएको छ। रिपोर्टमा अमेरिकाको एसिया प्रशान्त क्षेत्रको रणनीतिका कुरा गरिएको छ। अमेरिकी वेबसाइट एक्सिओसले उक्त रिपोर्टको कपी देखेको दाबी गरेको छ। त्यसमा चीनसँग प्रतिस्पर्धा सहज पार्नका लागि अमेरिकाले आफ्नो इन्डो-प्यासिफिक रणनीतिमा भारतलाई अघि बढाउन चाहेको उल्लेख छ।

एक्सिओस न्यूजका अनुसार २०१८ को सुरुआतमा ट्रम्प प्रशासनले १० पृष्ठको एक रिपोर्ट तयार पारेको थियो। त्यसमा इन्डो-प्यासिफिक क्षेत्रमा पछिल्ला तीन वर्षमा चीन, भारत र उत्तर कोरियाका साथै बाँकी देशबारेको रणनीति उल्लेख गरिएको छ।

रिपोर्टमा अमेरिकाको विश्व रणनीति तथा सुरक्षा चुनौती सामना गर्न थुप्रै उपाय सुझाइएको छ। अब जनवरी २० तारिखदेखि त्यस्ता सबै चुनौतीको सामना जो बाइडेन प्रशासनले गर्नेछ।

सो रिपोर्टमा चीनसँग जुध्नका निम्ति भारतसँग सैन्य, जासुसी संयन्त्र तथा राजनीतिक समर्थन बढाउनुपर्ने उल्लेख छ। दक्षिण तथा दक्षिण-पूर्वी एसियामा चीनको विस्तार र प्रभाव रोक्नका लागि भारतसँग सबैखाले सहयोग बृद्धि गर्नुपर्ने बताइएको छ।

उक्त दस्तावेजमा चीनलाई चिन्ताका रूपमा चित्रित गरिएको छ। त्यसपछि उत्तर कोरियालाई पनि सोही रूपमा हेरिएको छ। दस्तावेजको रणनीतिमा जोड दिइएको छ कि, चीनसँग जुध्नका लागि उक्त क्षेत्रका ती देशहरूसँग गठजोड गरिनुपर्छ जो उदार अर्थव्यवस्था अँगाल्छन र अमेरिकासँग मिलेर काम गर्छन्।

रिपोर्ट भन्छ- मजबुत भारतले नै चीनको बढ्दो शक्तिलाई सन्तुलित पार्न सक्छ। चीन यस क्षेत्रमा अमेरिकी गठबन्धनलाई कमजोर बनाउँदै आफू ठूलो खेलाडी बन्न चाहन्छ।

रुसलाई रिपोर्टले उक्त क्षेत्रको किनारामा रहेको देशको रूपमा हेरेको छ। रिपोर्टमा पूरै क्षेत्रमा चीन, अमेरिका र भारत अहम् रहेको दाबी छ। तर, बाइडेन प्रशासनले सोही रिपोर्टअनुसार अघि बढ्नै पर्ने बाध्यता भने छैन।

रिपार्टका बारेमा चीनको विदेश मन्त्रालयले प्रतिक्रिया दिएको छ। बुधबार विदेश मन्त्रालयका प्रवक्ताको नियमित पत्रकार सम्मेलनमा सिन्ह्वा न्यूज एजेन्सीले यस विषयबारे जिज्ञासा राखेको थियो।

सिन्ह्वाले चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिजिअनसँग सोध्यो- ‘अमेरिकी सकारको एक गोप्य रिपोर्टमा इन्डो-प्यासिफिक रणनीति उल्लेख छ। त्यसमा ताइवानको बचाउका साथै चीनसँग प्रतिस्पर्धाका लागि भारतलाई मद्दत गर्नुपर्ने र यस क्षेत्रमा अमेरिकी प्रभुत्व कायम राख्ने कुरा गरिएको छ। यसबारे तपाईंको के प्रतिक्रिया छ?’

जवाफमा प्रवक्ताले भने, ‘‘केही अमेरिकी नेताहरू चाहन्छन् कि, रिपोर्टका माध्यमबाट आफ्नो विरासत कायम रहोस्। तर यस्ता दस्तावेजले अमेरिकाको खराब इच्छा अगाडि आउँछ। अमेरिकाको इन्डो-प्यासिफिक रणनीति चीनलाई रोक्न र दबाब दिन ल्याइएको हो। म यसमा कम्तीमा पनि तीनवटा गल्ती देख्छु। पहिलो, यो शीतयुद्धकालीन मानसिकता हो। सैन्य टकरावलाई उक्साउने रणनीति हो। यो रणनीति क्षेत्रीय पारस्परिक हितमा आधारित सहयोगलाई नष्ट गर्न ल्याइएको हो। यो क्षेत्रीय शान्ति, स्थिरता तथा सम्पन्नतालाई नास गर्न आएको हो। वास्तवमा यसलाई इतिहासको डस्टबिनमा फालिदिनुपर्छ। अमेरिका क्षेत्रीय शान्तिलाई समस्याग्रस्त पार्न चाहन्छ। उसको असली अनुहार सार्वजनिक भएको छ।’’

ताइवान मामिलामा चीन कुनै पनि विदेशी हस्तक्षेपविरुद्ध लड्न तयार छ। ताइवानभित्रै रहेका विखण्डनवादी शक्तिसँग जुध्न तयार छ। हामी आफ्नो सम्प्रभुताको रक्षा गर्न सक्षम छौं। ताइवानलाई चीनमा मिलाउने कार्य रोक्न अमेरिकाले गर्ने सबै कोसिस असफल हुनेछन्। म अमेरिकासँग आग्रह गर्छु- उसले वान चाइना पोलिसी पालना गरोस्।’’

चिनियाँ विदेश मन्त्रालयले थपेको छ, ‘‘हामीलाई लाग्छ, यो क्षेत्रका देशहरू समझदार र सतर्क छन्। उनीहरूलाई अमेरिकाले आफ्नो प्रभुत्व कायम राख्न हाइज्याक गर्न सक्दैन। अर्को कुरा, अमेरिकी सरकार ताइवान मामिलामा आफ्नै प्रतिबद्धताको उल्लंघन गरिरहेको छ। ताइवान मामिलामा चीन कुनै पनि विदेशी हस्तक्षेपविरुद्ध लड्न तयार छ। ताइवानभित्रै रहेका विखण्डनवादी शक्तिसँग जुध्न तयार छ। हामी आफ्नो सम्प्रभुताको रक्षा गर्न सक्षम छौं। ताइवानलाई चीनमा मिलाउने कार्य रोक्न अमेरिकाले गर्ने सबै कोसिस असफल हुनेछन्। म अमेरिकासँग आग्रह गर्छु- उसले वान चाइना पोलिसी पालना गरोस्।’’

अमेरिकालाई आफ्नो दुर्भावना प्रकट नगर्न चीनले आग्रह गरेको छ। विदेश मन्त्रालयका प्रवक्ताले भने, ‘‘चीनले आफ्ना छिमेकीसँग अख्तियार गरेको नीतिमाथि टाङ अड्याउन चाहन्छ। आखिरमा जित त सत्य र न्यायकै हुन्छ। चीन शान्तिपूर्ण विकास र आत्मरक्षात्मक रक्षा नीतिमा प्रतिबद्ध छ। हामी विश्व शान्तिका निर्माता हौं। विश्व प्रगतिमा हामी अहम् भूमिका निर्वाह गर्ने छौं र विश्व व्यवस्थामा अभिभावकजस्तै हौं। म स्पष्ट गर्न चाहन्छु कि, एसिया-प्यासिफिकमा चीन र अमेरिकाको आपसी हित जोडिएको छ।’’

प्रवक्ता लिजिअनले भारतको नाम कतै लिएनन्। उसो त अमेरिका र भारतबीच पनि थुप्रै असमझदारी कायमै छ।

(बीबीसी)

" /> काठमाडौं। भारत र चीनबीचको तनाव कायमै रहेका बखत राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको कथित गोपनीय रिपोर्ट सार्वजनिक भएपछि हलचल मच्चिएको छ। रिपोर्टमा अमेरिकाको एसिया प्रशान्त क्षेत्रको रणनीतिका कुरा गरिएको छ। अमेरिकी वेबसाइट एक्सिओसले उक्त रिपोर्टको कपी देखेको दाबी गरेको छ। त्यसमा चीनसँग प्रतिस्पर्धा सहज पार्नका लागि अमेरिकाले आफ्नो इन्डो-प्यासिफिक रणनीतिमा भारतलाई अघि बढाउन चाहेको उल्लेख छ।

"> अमेरिकाको गोप्य रिपोर्टले चीन चिन्तित, चीन भन्छ- इन्डो-प्यासिफिक रणनीति डस्टबिनमा फाल्नुपर्छ: Dekhapadhi रिपोर्टमा चीनसँग जुध्ने कार्य सहज पार्नका लागि अमेरिकाले आफ्नो इन्डो-प्यासिफिक रणनीतिमा भारतलाई अघि बढाउन चाहेको उल्लेख छ।
• दस्तावेजको रणनीतिमा जोड दिइएको छ कि, चीनसँग जुध्नका लागि उक्त क्षेत्रका ती देशहरूसँग गठजोड गरिनुपर्छ जो उदार अर्थव्यवस्था अँगाल्छन र अमेरिकासँग मिलेर काम गर्छन्।
• वास्तवमा यसलाई इतिहासको डस्टबिनमा फालिदिनुपर्छ। अमेरिका क्षेत्रीय शान्तिलाई समस्याग्रस्त पार्न चाहन्छ। उसको असली अनुहार सार्वजनिक भएको छ।

अमेरिकाको गोप्य रिपोर्टले चीन चिन्तित, चीन भन्छ- इन्डो-प्यासिफिक रणनीति डस्टबिनमा फाल्नुपर्छ
काठमाडौं। भारत र चीनबीचको तनाव कायमै रहेका बखत राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको कथित गोपनीय रिपोर्ट सार्वजनिक भएपछि हलचल मच्चिएको छ। रिपोर्टमा अमेरिकाको एसिया प्रशान्त क्षेत्रको रणनीतिका कुरा गरिएको छ। अमेरिकी वेबसाइट एक्सिओसले उक्त रिपोर्टको कपी देखेको दाबी गरेको छ। त्यसमा चीनसँग प्रतिस्पर्धा सहज पार्नका लागि अमेरिकाले आफ्नो इन्डो-प्यासिफिक रणनीतिमा भारतलाई अघि बढाउन चाहेको उल्लेख छ।

एक्सिओस न्यूजका अनुसार २०१८ को सुरुआतमा ट्रम्प प्रशासनले १० पृष्ठको एक रिपोर्ट तयार पारेको थियो। त्यसमा इन्डो-प्यासिफिक क्षेत्रमा पछिल्ला तीन वर्षमा चीन, भारत र उत्तर कोरियाका साथै बाँकी देशबारेको रणनीति उल्लेख गरिएको छ।

रिपोर्टमा अमेरिकाको विश्व रणनीति तथा सुरक्षा चुनौती सामना गर्न थुप्रै उपाय सुझाइएको छ। अब जनवरी २० तारिखदेखि त्यस्ता सबै चुनौतीको सामना जो बाइडेन प्रशासनले गर्नेछ।

सो रिपोर्टमा चीनसँग जुध्नका निम्ति भारतसँग सैन्य, जासुसी संयन्त्र तथा राजनीतिक समर्थन बढाउनुपर्ने उल्लेख छ। दक्षिण तथा दक्षिण-पूर्वी एसियामा चीनको विस्तार र प्रभाव रोक्नका लागि भारतसँग सबैखाले सहयोग बृद्धि गर्नुपर्ने बताइएको छ।

उक्त दस्तावेजमा चीनलाई चिन्ताका रूपमा चित्रित गरिएको छ। त्यसपछि उत्तर कोरियालाई पनि सोही रूपमा हेरिएको छ। दस्तावेजको रणनीतिमा जोड दिइएको छ कि, चीनसँग जुध्नका लागि उक्त क्षेत्रका ती देशहरूसँग गठजोड गरिनुपर्छ जो उदार अर्थव्यवस्था अँगाल्छन र अमेरिकासँग मिलेर काम गर्छन्।

सो रिपोर्टमा चीनसँग जुध्नका निम्ति भारतसँग सैन्य, जासुसी संयन्त्र तथा राजनीतिक समर्थन बढाउनुपर्ने उल्लेख छ। दक्षिण तथा दक्षिण-पूर्वी एसियामा चीनको विस्तार र प्रभाव रोक्नका लागि भारतसँग सबैखाले सहयोग बृद्धि गर्नुपर्ने बताइएको छ।

रिपोर्ट भन्छ- मजबुत भारतले नै चीनको बढ्दो शक्तिलाई सन्तुलित पार्न सक्छ। चीन यस क्षेत्रमा अमेरिकी गठबन्धनलाई कमजोर बनाउँदै आफू ठूलो खेलाडी बन्न चाहन्छ।

रुसलाई रिपोर्टले उक्त क्षेत्रको किनारामा रहेको देशको रूपमा हेरेको छ। रिपोर्टमा पूरै क्षेत्रमा चीन, अमेरिका र भारत अहम् रहेको दाबी छ। तर, बाइडेन प्रशासनले सोही रिपोर्टअनुसार अघि बढ्नै पर्ने बाध्यता भने छैन।

रिपार्टका बारेमा चीनको विदेश मन्त्रालयले प्रतिक्रिया दिएको छ। बुधबार विदेश मन्त्रालयका प्रवक्ताको नियमित पत्रकार सम्मेलनमा सिन्ह्वा न्यूज एजेन्सीले यस विषयबारे जिज्ञासा राखेको थियो।

सिन्ह्वाले चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिजिअनसँग सोध्यो- ‘अमेरिकी सकारको एक गोप्य रिपोर्टमा इन्डो-प्यासिफिक रणनीति उल्लेख छ। त्यसमा ताइवानको बचाउका साथै चीनसँग प्रतिस्पर्धाका लागि भारतलाई मद्दत गर्नुपर्ने र यस क्षेत्रमा अमेरिकी प्रभुत्व कायम राख्ने कुरा गरिएको छ। यसबारे तपाईंको के प्रतिक्रिया छ?’

जवाफमा प्रवक्ताले भने, ‘‘केही अमेरिकी नेताहरू चाहन्छन् कि, रिपोर्टका माध्यमबाट आफ्नो विरासत कायम रहोस्। तर यस्ता दस्तावेजले अमेरिकाको खराब इच्छा अगाडि आउँछ। अमेरिकाको इन्डो-प्यासिफिक रणनीति चीनलाई रोक्न र दबाब दिन ल्याइएको हो। म यसमा कम्तीमा पनि तीनवटा गल्ती देख्छु। पहिलो, यो शीतयुद्धकालीन मानसिकता हो। सैन्य टकरावलाई उक्साउने रणनीति हो। यो रणनीति क्षेत्रीय पारस्परिक हितमा आधारित सहयोगलाई नष्ट गर्न ल्याइएको हो। यो क्षेत्रीय शान्ति, स्थिरता तथा सम्पन्नतालाई नास गर्न आएको हो। वास्तवमा यसलाई इतिहासको डस्टबिनमा फालिदिनुपर्छ। अमेरिका क्षेत्रीय शान्तिलाई समस्याग्रस्त पार्न चाहन्छ। उसको असली अनुहार सार्वजनिक भएको छ।’’

ताइवान मामिलामा चीन कुनै पनि विदेशी हस्तक्षेपविरुद्ध लड्न तयार छ। ताइवानभित्रै रहेका विखण्डनवादी शक्तिसँग जुध्न तयार छ। हामी आफ्नो सम्प्रभुताको रक्षा गर्न सक्षम छौं। ताइवानलाई चीनमा मिलाउने कार्य रोक्न अमेरिकाले गर्ने सबै कोसिस असफल हुनेछन्। म अमेरिकासँग आग्रह गर्छु- उसले वान चाइना पोलिसी पालना गरोस्।’’

चिनियाँ विदेश मन्त्रालयले थपेको छ, ‘‘हामीलाई लाग्छ, यो क्षेत्रका देशहरू समझदार र सतर्क छन्। उनीहरूलाई अमेरिकाले आफ्नो प्रभुत्व कायम राख्न हाइज्याक गर्न सक्दैन। अर्को कुरा, अमेरिकी सरकार ताइवान मामिलामा आफ्नै प्रतिबद्धताको उल्लंघन गरिरहेको छ। ताइवान मामिलामा चीन कुनै पनि विदेशी हस्तक्षेपविरुद्ध लड्न तयार छ। ताइवानभित्रै रहेका विखण्डनवादी शक्तिसँग जुध्न तयार छ। हामी आफ्नो सम्प्रभुताको रक्षा गर्न सक्षम छौं। ताइवानलाई चीनमा मिलाउने कार्य रोक्न अमेरिकाले गर्ने सबै कोसिस असफल हुनेछन्। म अमेरिकासँग आग्रह गर्छु- उसले वान चाइना पोलिसी पालना गरोस्।’’

अमेरिकालाई आफ्नो दुर्भावना प्रकट नगर्न चीनले आग्रह गरेको छ। विदेश मन्त्रालयका प्रवक्ताले भने, ‘‘चीनले आफ्ना छिमेकीसँग अख्तियार गरेको नीतिमाथि टाङ अड्याउन चाहन्छ। आखिरमा जित त सत्य र न्यायकै हुन्छ। चीन शान्तिपूर्ण विकास र आत्मरक्षात्मक रक्षा नीतिमा प्रतिबद्ध छ। हामी विश्व शान्तिका निर्माता हौं। विश्व प्रगतिमा हामी अहम् भूमिका निर्वाह गर्ने छौं र विश्व व्यवस्थामा अभिभावकजस्तै हौं। म स्पष्ट गर्न चाहन्छु कि, एसिया-प्यासिफिकमा चीन र अमेरिकाको आपसी हित जोडिएको छ।’’

प्रवक्ता लिजिअनले भारतको नाम कतै लिएनन्। उसो त अमेरिका र भारतबीच पनि थुप्रै असमझदारी कायमै छ।

(बीबीसी)

प्रतिक्रिया दिनुहोस्