काठमाडौं। अचानक सार्वजनिक रूपमा देखिन छाडेपछि चिनियाँ अर्बपति ज्याक माबारे अन्तर्राष्ट्रिय रूपमै चासो बढेको छ। कतिपय समाचारमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको विवादपछि उनी बेपत्ता भएको जनाइएको थियो। उनी बेपत्ता भएको करिब अढाइ महिना भएको छ।

केही दिनअघि चिनियाँ मिडिया ‘दी एसिया टाइम्स’ले खबर छाप्यो- मा चीनका सरकारी एजेन्सीहरूको निगरानीमा छन्।

अनुमान के गरिँदै छ भने, उनी गिरफ्तार भएका छन् वा उनलाई नजरबन्द गरेर राखिएको छ। एक जना व्यापारी बेपत्ता भएपछि यस्ताखाले अनेक अड्कल गरिनुको पछाडि चीनको रवैया जिम्मेवार छ।

माले चीनका बैंक तथा वित्तीय नियामकहरूलाई ‘ब्याजखोर’को संज्ञा दिएका थिए। गत अक्टोबरमा सांघाईमा दिएको एक भाषणमा उनले चिनियाँ बैंक तथा वित्तीय संस्थाहरूको कडा आलोचना गरेका थिए। उनले सरकारलाई यस्ता संस्थाहरूको नीति नियम परिवर्तन गर्नुपर्ने सल्लाहसमेत दिएका थिए।

चीनमा सरकारको आलोचना गर्न बन्देज छ। कुनै ठूला तथा ख्यातिप्राप्त मानिसलाई गिरफ्तार गरेको लामो समयसम्म बाहिर खबर थाहा हुँदैन। माको मामिलामा पनि यस्तै भएको हुन सक्ने अड्कलबाजी हुन थालेको छ।

के विषयमा भएको थियो राष्ट्रपतिसँग विवाद?

उनले भनेका थिए, ‘‘बिजनेसमा नयाँ चिज सुरू गर्ने कार्यलाई रोक्नु हुँदैन।’’ उनले चीनको मात्र होइन विश्वका बैंकहरूको पनि आलोचना गरेका थिए। वैश्विक बैंकिङ नियमलाई उनले ‘बूढापाकाहरूको क्लब’ भनेका थिए।

उनको यस्तो अभिव्यक्तिपश्चात् चिनियाँ कम्युनिस्ट पार्टी रूष्ट भयो। ज्याक माको भनाइलाई कम्युनिस्ट पार्टीको आलोचनाका रूपमा सरकारले लियो। त्यसपछि नै माको खराब दिन सुरू भयो। उनका सारा व्यवसायमाथि असाधारण प्रतिबन्ध लाग्न थाल्यो।

गत नोभेम्बरमा चिनियाँ अधिकारीले उनको एन्ट ग्रुपको ३७ अर्ब डलरबराबरको आईपीओ निलम्बन गरिदिए। वाल स्ट्रिट जर्नलले त उक्त आईपीओ निलम्बन गर्ने आदेश सीधै राष्ट्रपति चिनफिङबाट आएको लेखिदियो।

त्यसपछि मालाई क्रिसमसको पूर्वसन्ध्यामा भनियो- अलिबाबा ग्रुपमाथि चलिरहेको अनुसन्धान पूरा नहुन्जेल चीन छाडेर बाहिर नजाऊ!

‘म्यूजिक बिजनेस’ बन्द गर्दै अलिबाबा

जब मा बेपत्ता भए, तब अलिबाबाले आफ्नो म्यूजिक बिजनेस बन्द गर्ने घोषणा गरेको छ। र, यसमा पनि राष्ट्रपति चिनफिङसँगको विवादलाई कारणका रूपमा हेरिएको छ।

डिसेम्बर महिनाको पूर्वार्द्धमै ब्लुमबर्गले एक रिपोर्ट प्रकाशित गर्दै ज्याक माको एन्ट ग्रुप आफ्नो सबै फाइनान्सियल अपरेसन्सलाई एकै ठाउँमा समेट्न लागेको बताएको थियो। चिनफिङसँगको विवादपछि ज्याक माको संकट थपिएको छ।

अलिबाबाले फेबु्रअरी ५ देखि म्यूजिक स्ट्रिमिङ प्लेटफर्म ‘सियामी म्यूजिक’ बन्द गर्ने भएको हो। यस्तो घोषणा कम्पनीले आफ्नो विबो अकाउन्टमा गरेको थियो।

कम्पनीले २०१३ देखि यो म्यूजिक एप सुरू गरेको थियो। अहिले चीनको सम्पूर्ण म्यूजिक मार्केटमा यसको हिस्सा केवल दुई प्रतिशत रहेको छ।

यसअघि डिसेम्बर महिनाको पूर्वार्द्धमै ब्लुमबर्गले एक रिपोर्ट प्रकाशित गर्दै ज्याक माको एन्ट ग्रुप आफ्नो सबै फाइनान्सियल अपरेसन्सलाई एकै ठाउँमा समेट्न लागेको बताएको थियो। चिनफिङसँगको विवादपछि ज्याक माको संकट थपिएको छ।

५६ वर्षीय ज्याक माको व्यवसाय गर्ने शैलीको प्रशंसक संसारमा करोडौँ छन्। यसकारण उनी बेपत्ता भएको खबर अहिले पनि संसारका मिडियाका निम्ति प्रमुख विषय बनिरहेको छ।

(एजेन्सीहरूको सहयोगमा)

" /> काठमाडौं। अचानक सार्वजनिक रूपमा देखिन छाडेपछि चिनियाँ अर्बपति ज्याक माबारे अन्तर्राष्ट्रिय रूपमै चासो बढेको छ। कतिपय समाचारमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको विवादपछि उनी बेपत्ता भएको जनाइएको थियो। उनी बेपत्ता भएको करिब अढाइ महिना भएको छ।

"> कहाँ छन् चिनियाँ अर्बपति ज्याक मा?: Dekhapadhi केही दिनअघि चिनियाँ मिडिया ‘दी एसिया टाइम्स’ले खबर छाप्यो- मा चीनका सरकारी एजेन्सीहरूको निगरानीमा छन्।
• अनुमान के गरिँदै छ भने, उनी गिरफ्तार भएका छन् वा उनलाई नजरबन्द गरेर राखिएको छ।
• कुनै ठूला तथा ख्यातिप्राप्त मानिसलाई गिरफ्तार गरेको लामो समयसम्म बाहिर खबर थाहा हुँदैन। माको मामिलामा पनि यस्तै भएको हुन सक्ने अड्कलबाजी हुन थालेको छ।

तस्वीर: फाइनान्सियल टाइम्स
कहाँ छन् चिनियाँ अर्बपति ज्याक मा?
काठमाडौं। अचानक सार्वजनिक रूपमा देखिन छाडेपछि चिनियाँ अर्बपति ज्याक माबारे अन्तर्राष्ट्रिय रूपमै चासो बढेको छ। कतिपय समाचारमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको विवादपछि उनी बेपत्ता भएको जनाइएको थियो। उनी बेपत्ता भएको करिब अढाइ महिना भएको छ।

केही दिनअघि चिनियाँ मिडिया ‘दी एसिया टाइम्स’ले खबर छाप्यो- मा चीनका सरकारी एजेन्सीहरूको निगरानीमा छन्।

अनुमान के गरिँदै छ भने, उनी गिरफ्तार भएका छन् वा उनलाई नजरबन्द गरेर राखिएको छ। एक जना व्यापारी बेपत्ता भएपछि यस्ताखाले अनेक अड्कल गरिनुको पछाडि चीनको रवैया जिम्मेवार छ।

माले चीनका बैंक तथा वित्तीय नियामकहरूलाई ‘ब्याजखोर’को संज्ञा दिएका थिए। गत अक्टोबरमा सांघाईमा दिएको एक भाषणमा उनले चिनियाँ बैंक तथा वित्तीय संस्थाहरूको कडा आलोचना गरेका थिए। उनले सरकारलाई यस्ता संस्थाहरूको नीति नियम परिवर्तन गर्नुपर्ने सल्लाहसमेत दिएका थिए।

चीनमा सरकारको आलोचना गर्न बन्देज छ। कुनै ठूला तथा ख्यातिप्राप्त मानिसलाई गिरफ्तार गरेको लामो समयसम्म बाहिर खबर थाहा हुँदैन। माको मामिलामा पनि यस्तै भएको हुन सक्ने अड्कलबाजी हुन थालेको छ।

के विषयमा भएको थियो राष्ट्रपतिसँग विवाद?

माले चीनका बैंक तथा वित्तीय नियामकहरूलाई ‘ब्याजखोर’को संज्ञा दिएका थिए। गत अक्टोबरमा सांघाईमा दिएको एक भाषणमा उनले चिनियाँ बैंक तथा वित्तीय संस्थाहरूको कडा आलोचना गरेका थिए। उनले सरकारलाई यस्ता संस्थाहरूको नीति नियम परिवर्तन गर्नुपर्ने सल्लाहसमेत दिएका थिए।

उनले भनेका थिए, ‘‘बिजनेसमा नयाँ चिज सुरू गर्ने कार्यलाई रोक्नु हुँदैन।’’ उनले चीनको मात्र होइन विश्वका बैंकहरूको पनि आलोचना गरेका थिए। वैश्विक बैंकिङ नियमलाई उनले ‘बूढापाकाहरूको क्लब’ भनेका थिए।

उनको यस्तो अभिव्यक्तिपश्चात् चिनियाँ कम्युनिस्ट पार्टी रूष्ट भयो। ज्याक माको भनाइलाई कम्युनिस्ट पार्टीको आलोचनाका रूपमा सरकारले लियो। त्यसपछि नै माको खराब दिन सुरू भयो। उनका सारा व्यवसायमाथि असाधारण प्रतिबन्ध लाग्न थाल्यो।

गत नोभेम्बरमा चिनियाँ अधिकारीले उनको एन्ट ग्रुपको ३७ अर्ब डलरबराबरको आईपीओ निलम्बन गरिदिए। वाल स्ट्रिट जर्नलले त उक्त आईपीओ निलम्बन गर्ने आदेश सीधै राष्ट्रपति चिनफिङबाट आएको लेखिदियो।

त्यसपछि मालाई क्रिसमसको पूर्वसन्ध्यामा भनियो- अलिबाबा ग्रुपमाथि चलिरहेको अनुसन्धान पूरा नहुन्जेल चीन छाडेर बाहिर नजाऊ!

‘म्यूजिक बिजनेस’ बन्द गर्दै अलिबाबा

जब मा बेपत्ता भए, तब अलिबाबाले आफ्नो म्यूजिक बिजनेस बन्द गर्ने घोषणा गरेको छ। र, यसमा पनि राष्ट्रपति चिनफिङसँगको विवादलाई कारणका रूपमा हेरिएको छ।

डिसेम्बर महिनाको पूर्वार्द्धमै ब्लुमबर्गले एक रिपोर्ट प्रकाशित गर्दै ज्याक माको एन्ट ग्रुप आफ्नो सबै फाइनान्सियल अपरेसन्सलाई एकै ठाउँमा समेट्न लागेको बताएको थियो। चिनफिङसँगको विवादपछि ज्याक माको संकट थपिएको छ।

अलिबाबाले फेबु्रअरी ५ देखि म्यूजिक स्ट्रिमिङ प्लेटफर्म ‘सियामी म्यूजिक’ बन्द गर्ने भएको हो। यस्तो घोषणा कम्पनीले आफ्नो विबो अकाउन्टमा गरेको थियो।

कम्पनीले २०१३ देखि यो म्यूजिक एप सुरू गरेको थियो। अहिले चीनको सम्पूर्ण म्यूजिक मार्केटमा यसको हिस्सा केवल दुई प्रतिशत रहेको छ।

यसअघि डिसेम्बर महिनाको पूर्वार्द्धमै ब्लुमबर्गले एक रिपोर्ट प्रकाशित गर्दै ज्याक माको एन्ट ग्रुप आफ्नो सबै फाइनान्सियल अपरेसन्सलाई एकै ठाउँमा समेट्न लागेको बताएको थियो। चिनफिङसँगको विवादपछि ज्याक माको संकट थपिएको छ।

५६ वर्षीय ज्याक माको व्यवसाय गर्ने शैलीको प्रशंसक संसारमा करोडौँ छन्। यसकारण उनी बेपत्ता भएको खबर अहिले पनि संसारका मिडियाका निम्ति प्रमुख विषय बनिरहेको छ।

(एजेन्सीहरूको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्