काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पलगायत कुनै पनि विपद्का कारणले हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न एक ढिक्का भएर लाग्न आह्वान गरेका छन्। २३औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा आज एक सन्देश जारी गर्दै उनले यस्तो आग्रह गरेका हुन्।
वि.सं. १९९० साल माघ २ गते गएको शक्तिशाली भूकम्पको स्मरण गर्दै प्रत्येक वर्ष आजैको दिन भूकम्प सुरक्षा दिवस मनाइँदै आएको छ। यसै अवसरमा आज भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको आयोजनामा भक्तपुरको बोडेस्थित कुमारी पार्कमा विशेष कार्यक्रम हुँदै छ। उक्त कार्यक्रमको उद्घाटन प्रधानमन्त्री ओलीले गर्दै छन्।
‘‘सरकारको तर्फबाट सम्पूर्ण रूपमा प्रतिबद्धता जाहेर गर्दछु कि विपद् जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने कामलाई संस्थागत रूपमा दिगो र परिणाममुखी बनाउन सरकारको तर्फबाट योजनाबद्ध प्रयत्न गरिने छ,’’ प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, ‘‘विपद् जोखिम न्यूनीकरणका लागि सेन्डाई फ्रेमवर्क, दिगो विकास लक्ष्यहरू तथा पेरिस सम्झौतालगायतका अन्तर्राष्ट्रिय अनुबन्धहरूले तय गरेका प्राथमिकता र लक्ष्यहरूलाई आधार मानेर नेपालको सन्दर्भमा हाम्रा आफ्नै प्राथमिकताहरू एवं लक्ष्यहरू तोक्ने र सो मुताविक निश्चित कार्ययोजनाका साथ अघि बढ्न नेपाल दृढ संकल्पित छ।’’
उनले २०७२ सालको भूकम्पबाट भएको क्षतिबाट मुलुक भर्खर तंग्रिने क्रममा रहेको उल्लेख गर्दै उक्त भूकम्पले हामीलाई धेरै ठूलो पाठ सिकाएको बताएका छन्।
प्रधानमन्त्री ओलीले नेपाल भूकम्पलगायत अन्य प्राकृतिक विपद्को उच्च जोखिममा रहेकाले यसबाट जनधनको क्षति हुनबाट जोगिन पूर्ण तयार रहनुपर्नेमा जोड दिएका छन्। यसका लागि नेपालको परम्परागत ज्ञान, सीप र विधिहरू अपनाउनुपर्ने उनले बताएका छन्।
‘‘यहाँहरूबाट नेपालको विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनको क्षेत्रमा अझ धेरै सहयोग र साथको अपेक्षा गर्दै पुनः यस अवसरले हामी नेपालीलाई संकटको बेला अझ बढी एकताबद्ध र प्रतिबद्ध बनाउन योगदान गरोस् भन्ने कामना गर्दछु,’’ प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ।
प्रधानमन्त्री ओलीद्वारा जारी शुभकामना सन्देशकाे पूर्णपाठ:

भूकम्पलगायतका विपद्बाट हुने जनधनको क्षति न्यूनीकरण गर्न एक ढिक्का भएर लागौं : प्रधानमन्त्री ओली: Dekhapadhi
प्रधानमन्त्री ओलीले २३औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा आज एक सन्देश जारी गर्दै विपद्का कारणले हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न एक ढिक्का भएर लाग्न आह्वान गरेका हुन्।
उनले २०७२ सालको भूकम्पबाट भएको क्षतिबाट मुलुक भर्खर तंग्रिने क्रममा रहेको उल्लेख गर्दै उक्त भूकम्पले हामीलाई धेरै ठूलो पाठ सिकाएको बताएका छन्।
यस अवसरले सम्पूर्ण नेपालीलाई संकटको बेला अझ बढी एकताबद्ध र प्रतिबद्ध बनाउन योगदान गरोस् भन्ने कामना।
भूकम्पलगायतका विपद्बाट हुने जनधनको क्षति न्यूनीकरण गर्न एक ढिक्का भएर लागौं : प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पलगायत कुनै पनि विपद्‍का कारणले हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न एक ढिक्का भएर लाग्न आह्वान गरेका छन्। २३औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा आज एक सन्देश जारी गर्दै उनले यस्तो आग्रह गरेका हुन्।

वि.सं. १९९० साल माघ २ गते गएको शक्तिशाली भूकम्पको स्मरण गर्दै प्रत्येक वर्ष आजैको दिन भूकम्प सुरक्षा दिवस मनाइँदै आएको छ। यसै अवसरमा आज भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको आयोजनामा भक्तपुरको बोडेस्थित कुमारी पार्कमा विशेष कार्यक्रम हुँदै छ। उक्त कार्यक्रमको उद्घाटन प्रधानमन्त्री ओलीले गर्दै छन्।

‘‘सरकारको तर्फबाट सम्पूर्ण रूपमा प्रतिबद्धता जाहेर गर्दछु कि विपद्‍ जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने कामलाई संस्थागत रूपमा दिगो र परिणाममुखी बनाउन सरकारको तर्फबाट योजनाबद्ध प्रयत्न गरिने छ,’’ प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, ‘‘विपद्‍ जोखिम न्यूनीकरणका लागि सेन्डाई फ्रेमवर्क, दिगो विकास लक्ष्यहरू तथा पेरिस सम्झौतालगायतका अन्तर्राष्ट्रिय अनुबन्धहरूले तय गरेका प्राथमिकता र लक्ष्यहरूलाई आधार मानेर नेपालको सन्दर्भमा हाम्रा आफ्नै प्राथमिकताहरू एवं लक्ष्यहरू तोक्ने र सो मुताविक निश्चित कार्ययोजनाका साथ अघि बढ्न नेपाल दृढ संकल्पित छ।’’

उनले २०७२ सालको भूकम्पबाट भएको क्षतिबाट मुलुक भर्खर तंग्रिने क्रममा रहेको उल्लेख गर्दै उक्त भूकम्पले हामीलाई धेरै ठूलो पाठ सिकाएको बताएका छन्।

सिफारिस

राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै, भक्तपुरकाे कुमारी पार्कमा विशेष कार्यक्रम हुने

प्रधानमन्त्री ओलीले नेपाल भूकम्पलगायत अन्य प्राकृतिक विपद्‍को उच्च जोखिममा रहेकाले यसबाट जनधनको क्षति हुनबाट जोगिन पूर्ण तयार रहनुपर्नेमा जोड दिएका छन्। यसका लागि नेपालको परम्परागत ज्ञान, सीप र विधिहरू अपनाउनुपर्ने उनले बताएका छन्।

‘‘यहाँहरूबाट नेपालको विपद्‍ जोखिम न्यूनीकरण र व्यवस्थापनको क्षेत्रमा अझ धेरै सहयोग र साथको अपेक्षा गर्दै पुनः यस अवसरले हामी नेपालीलाई संकटको बेला अझ बढी एकताबद्ध र प्रतिबद्ध बनाउन योगदान गरोस् भन्ने कामना गर्दछु,’’ प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ।