महोत्तरी। मटिहानी नगरपालिका–८ चिउरामिलबाट १ थान कुटवा पेस्तोल र १ राउण्ड गोलीसहित धनुषा जनकपुर उपमहानगरपालिका–१७ मनहरपुर बस्ने ३३ वर्षीय राम शंकर मण्डललाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ। 

प्रहरी चौकी मटिहानीबाट खटिएको प्रहरीले उनलाई हतियारसहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ।

" /> महोत्तरी। मटिहानी नगरपालिका–८ चिउरामिलबाट १ थान कुटवा पेस्तोल र १ राउण्ड गोलीसहित धनुषा जनकपुर उपमहानगरपालिका–१७ मनहरपुर बस्ने ३३ वर्षीय राम शंकर मण्डललाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ। 

प्रहरी चौकी मटिहानीबाट खटिएको प्रहरीले उनलाई हतियारसहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ।

"> कटुवा पेस्तोलसहित पक्राउ: Dekhapadhi प्रहरी चौकी मटिहानीबाट खटिएको प्रहरीले ३३ वर्षीय राम शंकर मण्डललाई हतियार सहित पक्राउ गरेको हो। ">
कटुवा पेस्तोलसहित पक्राउ <p style="text-align: justify;">महोत्तरी। मटिहानी नगरपालिका&ndash;८ चिउरामिलबाट १ थान कुटवा पेस्तोल र १ राउण्ड गोलीसहित धनुषा जनकपुर उपमहानगरपालिका&ndash;१७ मनहरपुर बस्ने ३३ वर्षीय राम शंकर मण्डललाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">प्रहरी चौकी मटिहानीबाट खटिएको प्रहरीले उनलाई हतियारसहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ।</p>
प्रतिक्रिया दिनुहोस्