काठमाडौँ। महानगरीय प्रहरी वृत्त थानकोटमा अनुसन्धानको क्रममा रहेको मुद्दा मिलाइदिन्छु भन्दै पीडित पक्षसँग ९० हजार रूपैयाँ मागेको अभियोगमा मकवानपुर टिष्टुङ पालुङ नगरपालिका–१२ घर भएका ३९ वर्षीय चन्द्र लामा भन्ने बुद्धिबहादुर घलानलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखा तथा महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई काठमाडौँ महानगरपालिका–१५ स्वयम्भूबाट पक्राउ गरेको हो।

घलानउपर मुलुकी अपराध संहिता, २०७४ बमोजिम थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ।

" /> काठमाडौँ। महानगरीय प्रहरी वृत्त थानकोटमा अनुसन्धानको क्रममा रहेको मुद्दा मिलाइदिन्छु भन्दै पीडित पक्षसँग ९० हजार रूपैयाँ मागेको अभियोगमा मकवानपुर टिष्टुङ पालुङ नगरपालिका–१२ घर भएका ३९ वर्षीय चन्द्र लामा भन्ने बुद्धिबहादुर घलानलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखा तथा महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई काठमाडौँ महानगरपालिका–१५ स्वयम्भूबाट पक्राउ गरेको हो।

घलानउपर मुलुकी अपराध संहिता, २०७४ बमोजिम थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ।

"> मुद्दा मिलाइदिने भन्दै रकम माग्ने पक्राउ: Dekhapadhi
मुद्दा मिलाइदिने भन्दै रकम माग्ने पक्राउ <p style="text-align: justify;">काठमाडौँ। महानगरीय प्रहरी वृत्त थानकोटमा अनुसन्धानको क्रममा रहेको मुद्दा मिलाइदिन्छु भन्दै पीडित पक्षसँग ९० हजार रूपैयाँ मागेको अभियोगमा मकवानपुर टिष्टुङ पालुङ नगरपालिका&ndash;१२ घर भएका ३९ वर्षीय चन्द्र लामा भन्ने बुद्धिबहादुर घलानलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ।</p> <p style="text-align: justify;">महानगरीय अपराध महाशाखा तथा महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई काठमाडौँ महानगरपालिका&ndash;१५ स्वयम्भूबाट पक्राउ गरेको हो।</p> <p style="text-align: justify;">घलानउपर मुलुकी अपराध संहिता, २०७४ बमोजिम थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्