गुल्मी। झारफुक गर्ने बहानामा फलामको रड, प्लाष्टिकको पाईप, स्टिलको झाँजर तताई डाम्दा ईश्मा गाउँपलिका(३ दर्लामचौर बस्ने ६४ वर्षीय रामबहादुर मुखियाको मृत्यु भएको छ।

झारफुक गर्ने रेसुङ्गा नगरपालिका–१ ओख्रेनी तिनधारा बस्ने मालिका गाउँपालिका–६ अर्जे घर भएका ३८ वर्षीय राम प्रसाद श्रेष्ठ र उनकै श्रीमती ३६ वर्षीया शान्तिला श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। ढाड दुख्ने विरामी भएका रामबहादुरको झारफुक गर्ने क्रममा बुधबार बिहान मृत्यु भएको थियो।

झरफुकमा घाइते भएका मृतक रामबहादुरको छोरा ३४ वर्षीय हुमबहादुर मुखिया र रेसुङगा नगरपालिका(५ भुवनपानी बस्ने ४० वर्षीया टोपला दमाईको जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको छ।

" /> गुल्मी। झारफुक गर्ने बहानामा फलामको रड, प्लाष्टिकको पाईप, स्टिलको झाँजर तताई डाम्दा ईश्मा गाउँपलिका(३ दर्लामचौर बस्ने ६४ वर्षीय रामबहादुर मुखियाको मृत्यु भएको छ।

झारफुक गर्ने रेसुङ्गा नगरपालिका–१ ओख्रेनी तिनधारा बस्ने मालिका गाउँपालिका–६ अर्जे घर भएका ३८ वर्षीय राम प्रसाद श्रेष्ठ र उनकै श्रीमती ३६ वर्षीया शान्तिला श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। ढाड दुख्ने विरामी भएका रामबहादुरको झारफुक गर्ने क्रममा बुधबार बिहान मृत्यु भएको थियो।

झरफुकमा घाइते भएका मृतक रामबहादुरको छोरा ३४ वर्षीय हुमबहादुर मुखिया र रेसुङगा नगरपालिका(५ भुवनपानी बस्ने ४० वर्षीया टोपला दमाईको जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको छ।

"> झारफुक गर्ने बहानामा फलामको रडले डाम्दा मृत्यु: Dekhapadhi झारफुक गर्ने बहानामा फलामको रड, प्लाष्टिकको पाईप, स्टिलको झाँजर तताई डाम्दा ६४ वर्षीय रामबहादुर मुखियाको मृत्यु भएको छ। ">
झारफुक गर्ने बहानामा फलामको रडले डाम्दा मृत्यु <p style="text-align: justify;">गुल्मी। झारफुक गर्ने बहानामा फलामको रड, प्लाष्टिकको पाईप, स्टिलको झाँजर तताई डाम्दा ईश्मा गाउँपलिका(३ दर्लामचौर बस्ने ६४ वर्षीय रामबहादुर मुखियाको मृत्यु भएको छ।</p> <p style="text-align: justify;">झारफुक गर्ने रेसुङ्गा नगरपालिका&ndash;१ ओख्रेनी तिनधारा बस्ने मालिका गाउँपालिका&ndash;६ अर्जे घर भएका ३८ वर्षीय राम प्रसाद श्रेष्ठ र उनकै श्रीमती ३६ वर्षीया शान्तिला श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। ढाड दुख्ने विरामी भएका रामबहादुरको झारफुक गर्ने क्रममा बुधबार बिहान मृत्यु भएको थियो।</p> <p style="text-align: justify;">झरफुकमा घाइते भएका मृतक रामबहादुरको छोरा ३४ वर्षीय हुमबहादुर मुखिया र रेसुङगा नगरपालिका(५ भुवनपानी बस्ने ४० वर्षीया टोपला दमाईको जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्