बर्दिया। मधुवन नगरपालिका–४ माचड चोकबाट राजश्व छली ल्याएको ३ ग्राम ७९० मिलिग्राम सुनका गहना र १ केजी ४ सय ४२.७३ ग्राम चाँदीका गहनासहित कैलाली लम्की चुहा नगरपालिका–१ बस्ने २७ बर्षीय लक्ष्मीनिधि पौडेललाई प्रहरीले पक्राउ गरेको छ।
नेपालगंजबाट टिकापुरतर्फ जाँदै गरेको सु प प्र०१–००८ प ६११३ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय ढिढरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा चालक पौडेललाई उक्त परिमाणको सुन तथा चाँदीका गहना सहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
" />

">
राजश्व छलेको सुन तथा चाँदीका गहनासहित पक्राउ: Dekhapadhi
राजश्व छलेको सुन तथा चाँदीका गहनासहित लक्ष्मीनिधी पौडेल पक्राउ परेका छन्।
">
राजश्व छलेको सुन तथा चाँदीका गहनासहित पक्राउ
<p style="text-align: justify;">बर्दिया। मधुवन नगरपालिका–४ माचड चोकबाट राजश्व छली ल्याएको ३ ग्राम ७९० मिलिग्राम सुनका गहना र १ केजी ४ सय ४२.७३ ग्राम चाँदीका गहनासहित कैलाली लम्की चुहा नगरपालिका–१ बस्ने २७ बर्षीय लक्ष्मीनिधि पौडेललाई प्रहरीले पक्राउ गरेको छ।</p>
<p style="text-align: justify;">नेपालगंजबाट टिकापुरतर्फ जाँदै गरेको सु प प्र०१–००८ प ६११३ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय ढिढरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा चालक पौडेललाई उक्त परिमाणको सुन तथा चाँदीका गहना सहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>