सिरहा। बरियारपट्टी गाउँपालिका–१ कचनारीबाट श्रोत नखुलेको ९ लाख ३९ हजार ९१५ रूपैयाँसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा बरियारपट्टी गाउँपालिका–२ खोक्सीका ४० बर्षीय मोहमद सगिर मियाँ र २४ बर्षीय मेहदि मंसुर रहेका छन्।
भारतबाट नेपालतर्फ आउँदै गरेको स ८ प ९६१४ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी कचनारीबाट खटिएको प्रहरीले जाँच गर्दा मोटरसाइकलमा सवार उनीहरूबाट उक्त रकम फेला परेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
" /> सिरहा। बरियारपट्टी गाउँपालिका–१ कचनारीबाट श्रोत नखुलेको ९ लाख ३९ हजार ९१५ रूपैयाँसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेहरूमा बरियारपट्टी गाउँपालिका–२ खोक्सीका ४० बर्षीय मोहमद सगिर मियाँ र २४ बर्षीय मेहदि मंसुर रहेका छन्।

">