काठमाडौँ। अर्घाखाँचीमा आफ्नै आमालाई कुटपिट गरी हत्या गरेको अभियोगमा सन्धिखर्क नगरपालिका-१ तुमकोट बस्ने २३ वर्षीय बिमल नेपालीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ। ६० वर्षीया आमा हिरा कुमारी नेपालीलाई मादक पदार्थ सेवन गरी बिमलले कुटपिट गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ।

त्यस्तै सिरहा, औरही गाउँपालिका-१ दरैया बस्ने ४५ वर्षीय अरुण कुमार यादवलाई कुटपिट गरी हत्या गरेको घटनामा संलग्न रहेको अभियोगमा ४२ वर्षीय ललित नारायण चौधरीसमेत ३ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ।

" /> काठमाडौँ। अर्घाखाँचीमा आफ्नै आमालाई कुटपिट गरी हत्या गरेको अभियोगमा सन्धिखर्क नगरपालिका-१ तुमकोट बस्ने २३ वर्षीय बिमल नेपालीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ। ६० वर्षीया आमा हिरा कुमारी नेपालीलाई मादक पदार्थ सेवन गरी बिमलले कुटपिट गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ।

त्यस्तै सिरहा, औरही गाउँपालिका-१ दरैया बस्ने ४५ वर्षीय अरुण कुमार यादवलाई कुटपिट गरी हत्या गरेको घटनामा संलग्न रहेको अभियोगमा ४२ वर्षीय ललित नारायण चौधरीसमेत ३ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ।

"> कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ: Dekhapadhi कुटपिट गरी हत्या गरको आरोपमा ५ जनालाई पक्राउ गरिएको छ। ">
कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ <p style="text-align: justify;">काठमाडौँ। अर्घाखाँचीमा आफ्नै आमालाई कुटपिट गरी हत्या गरेको अभियोगमा सन्धिखर्क नगरपालिका-१ तुमकोट बस्ने २३ वर्षीय बिमल नेपालीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ। ६० वर्षीया आमा हिरा कुमारी नेपालीलाई मादक पदार्थ सेवन गरी बिमलले कुटपिट गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ।</p> <p style="text-align: justify;">त्यस्तै सिरहा, औरही गाउँपालिका-१ दरैया बस्ने ४५ वर्षीय अरुण कुमार यादवलाई कुटपिट गरी हत्या गरेको घटनामा संलग्न रहेको अभियोगमा ४२ वर्षीय ललित नारायण चौधरीसमेत ३ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ।</p>
प्रतिक्रिया दिनुहोस्