काठमाडौँ। चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट नियन्त्रित लागूऔषध ६४ एम्पुल डाइजेपाम, ६७ एम्पुल फेनारगन, ६४ एम्पुल नुर्फिन र ४० ट्याब्लेट नाईट्राजेपामसहित सिन्धुपाल्चोक ठुलो सिरवारी गाउँपालिका–१३ का २३ वर्षीय उमेश गहतराजलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ।

सर्लाहीबाट काठमाडौँतर्फ आउँदै गरेको ना ७ ख २७९० नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई लागूऔषध सहित पक्राउ गरेको हो।

त्यस्तै पोखरा महानगरपालिका–११ फुलबारीबाट आधा केजी लागूऔषध गाँजासहित १९ बर्षीय सनम लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले लिम्बुको कोठा जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजासहित पक्राउ गरेको हो।

झापाको मेचीनगर नगरपालिका–१४ चारआली बजारबाट १० ग्राम अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने खैरो पदार्थ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा मेचीनगर नगरपालिका–१ बाहुनडाँगी बस्ने २१ बर्षीय सुजन राजपुत समेत २ जना रहेका छन्।

यसै गरी झापा, बुद्धशान्ति गाउँपालिका–३ बुधबारे चोकबाट १४ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ, ३ बोतल कोडिन, २० चक्की नाईट्रोजन, नगद ४ हजार रुपैयाँ र १ थान डिजिटल तराजु सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा बुद्धशान्ति गाउँपालिका–३ बस्ने ४१ बर्षीय दिनेश कुमाल र ४३ बर्षीय शेषराज सापकोटा रहेका छन्।

कैलाली, भजनी नगरपालिका–३ जसबहादुर घाटबाट नियन्त्रित लागूऔषध ५ सय ७० ट्याब्लेट नाईट्राभेट सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा टिकापुर नगरपालिका–६ बस्ने २० वर्षीय मनोज चौधरी, २१ वर्षीय बिक्रम चौधरी र जोशीपुर गाउँपालिका–४ बाणी बस्ने २० वर्षीय सञ्जय चौधरी रहेका छन्।

" /> काठमाडौँ। चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट नियन्त्रित लागूऔषध ६४ एम्पुल डाइजेपाम, ६७ एम्पुल फेनारगन, ६४ एम्पुल नुर्फिन र ४० ट्याब्लेट नाईट्राजेपामसहित सिन्धुपाल्चोक ठुलो सिरवारी गाउँपालिका–१३ का २३ वर्षीय उमेश गहतराजलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ।

सर्लाहीबाट काठमाडौँतर्फ आउँदै गरेको ना ७ ख २७९० नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई लागूऔषध सहित पक्राउ गरेको हो।

त्यस्तै पोखरा महानगरपालिका–११ फुलबारीबाट आधा केजी लागूऔषध गाँजासहित १९ बर्षीय सनम लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले लिम्बुको कोठा जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजासहित पक्राउ गरेको हो।

झापाको मेचीनगर नगरपालिका–१४ चारआली बजारबाट १० ग्राम अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने खैरो पदार्थ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा मेचीनगर नगरपालिका–१ बाहुनडाँगी बस्ने २१ बर्षीय सुजन राजपुत समेत २ जना रहेका छन्।

यसै गरी झापा, बुद्धशान्ति गाउँपालिका–३ बुधबारे चोकबाट १४ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ, ३ बोतल कोडिन, २० चक्की नाईट्रोजन, नगद ४ हजार रुपैयाँ र १ थान डिजिटल तराजु सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा बुद्धशान्ति गाउँपालिका–३ बस्ने ४१ बर्षीय दिनेश कुमाल र ४३ बर्षीय शेषराज सापकोटा रहेका छन्।

कैलाली, भजनी नगरपालिका–३ जसबहादुर घाटबाट नियन्त्रित लागूऔषध ५ सय ७० ट्याब्लेट नाईट्राभेट सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा टिकापुर नगरपालिका–६ बस्ने २० वर्षीय मनोज चौधरी, २१ वर्षीय बिक्रम चौधरी र जोशीपुर गाउँपालिका–४ बाणी बस्ने २० वर्षीय सञ्जय चौधरी रहेका छन्।

"> विभिन्न स्थानबाट अवैध लागूऔषधसहित पक्राउ: Dekhapadhi काठमाडौ, झापा, कास्की र कैलालीबाट लागुऔषधसहित आधा दर्जन पक्राउ भएका छन्।
• काठमाडौमा ठ्लो परिणाममा लागुऔषध पक्राउ परेको छ।

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित पक्राउ
काठमाडौँ। चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट नियन्त्रित लागूऔषध ६४ एम्पुल डाइजेपाम, ६७ एम्पुल फेनारगन, ६४ एम्पुल नुर्फिन र ४० ट्याब्लेट नाईट्राजेपामसहित सिन्धुपाल्चोक ठुलो सिरवारी गाउँपालिका–१३ का २३ वर्षीय उमेश गहतराजलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ।

सर्लाहीबाट काठमाडौँतर्फ आउँदै गरेको ना ७ ख २७९० नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई लागूऔषध सहित पक्राउ गरेको हो।

त्यस्तै पोखरा महानगरपालिका–११ फुलबारीबाट आधा केजी लागूऔषध गाँजासहित १९ बर्षीय सनम लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले लिम्बुको कोठा जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजासहित पक्राउ गरेको हो।

झापाको मेचीनगर नगरपालिका–१४ चारआली बजारबाट १० ग्राम अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने खैरो पदार्थ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा मेचीनगर नगरपालिका–१ बाहुनडाँगी बस्ने २१ बर्षीय सुजन राजपुत समेत २ जना रहेका छन्।

यसै गरी झापा, बुद्धशान्ति गाउँपालिका–३ बुधबारे चोकबाट १४ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ, ३ बोतल कोडिन, २० चक्की नाईट्रोजन, नगद ४ हजार रुपैयाँ र १ थान डिजिटल तराजु सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा बुद्धशान्ति गाउँपालिका–३ बस्ने ४१ बर्षीय दिनेश कुमाल र ४३ बर्षीय शेषराज सापकोटा रहेका छन्।

कैलाली, भजनी नगरपालिका–३ जसबहादुर घाटबाट नियन्त्रित लागूऔषध ५ सय ७० ट्याब्लेट नाईट्राभेट सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा टिकापुर नगरपालिका–६ बस्ने २० वर्षीय मनोज चौधरी, २१ वर्षीय बिक्रम चौधरी र जोशीपुर गाउँपालिका–४ बाणी बस्ने २० वर्षीय सञ्जय चौधरी रहेका छन्।

प्रतिक्रिया दिनुहोस्