काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए)को विषेश अधिवेशनको उद्घाटन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गर्ने भएका छन्। 

गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसीका अनुसार ज्ञवालीले जनवरी २३ र २४ तारिख हुने विषेश अधिवेशनको उद्घाटन बिहान ११ बजे गर्ने भएका हुन्। परराष्ट्रमन्त्रीले अधिवेशनको उद्घाटन गर्ने जानकारी औपचारिक रुपमा संघलाई गराई सकेको छ।

संघका अनुसार गत आइतबारसम्म ५५ देशका करिब २६ सय ३८ जना प्रतिनिधिले अधिवेशनमा भाग लिन आ-आफ्नो नाम दर्ता गरेका छन्।

सो अधिवेशनमा आर्थिक, वार्षिक र विधान प्रतिवेदनमाथि छलफल गर्ने तयारी गरिएको छ। अधिवेशनमा भाग लिन संघका पूर्वअध्यक्षहरूले समेत नाम दर्ता गरिसकेका छन्।

" /> काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए)को विषेश अधिवेशनको उद्घाटन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गर्ने भएका छन्। 

गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसीका अनुसार ज्ञवालीले जनवरी २३ र २४ तारिख हुने विषेश अधिवेशनको उद्घाटन बिहान ११ बजे गर्ने भएका हुन्। परराष्ट्रमन्त्रीले अधिवेशनको उद्घाटन गर्ने जानकारी औपचारिक रुपमा संघलाई गराई सकेको छ।

संघका अनुसार गत आइतबारसम्म ५५ देशका करिब २६ सय ३८ जना प्रतिनिधिले अधिवेशनमा भाग लिन आ-आफ्नो नाम दर्ता गरेका छन्।

सो अधिवेशनमा आर्थिक, वार्षिक र विधान प्रतिवेदनमाथि छलफल गर्ने तयारी गरिएको छ। अधिवेशनमा भाग लिन संघका पूर्वअध्यक्षहरूले समेत नाम दर्ता गरिसकेका छन्।

"> एनआरएनए अधिवेशनको उद्घाटन परराष्ट्रमन्त्रीले गर्ने: Dekhapadhi
एनआरएनए अधिवेशनको उद्घाटन परराष्ट्रमन्त्रीले गर्ने <p style="text-align: justify;">काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए)को विषेश अधिवेशनको उद्घाटन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गर्ने भएका छन्।&nbsp;</p> <p style="text-align: justify;">गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसीका अनुसार ज्ञवालीले जनवरी २३ र २४ तारिख हुने विषेश अधिवेशनको उद्घाटन बिहान ११ बजे गर्ने भएका हुन्। परराष्ट्रमन्त्रीले अधिवेशनको उद्घाटन गर्ने जानकारी औपचारिक रुपमा संघलाई गराई सकेको छ।</p> <p style="text-align: justify;">संघका अनुसार गत आइतबारसम्म ५५ देशका करिब २६ सय ३८ जना प्रतिनिधिले अधिवेशनमा भाग लिन आ-आफ्नो नाम दर्ता गरेका छन्।</p> <p style="text-align: justify;">सो अधिवेशनमा आर्थिक, वार्षिक र विधान प्रतिवेदनमाथि छलफल गर्ने तयारी गरिएको छ। अधिवेशनमा भाग लिन संघका पूर्वअध्यक्षहरूले समेत नाम दर्ता गरिसकेका छन्।</p>
प्रतिक्रिया दिनुहोस्