काठमाडाैं। काठमाडौंको भद्रकालीस्थित आकाशेपुलनजिक वा ३ ख ४४३७ नम्बरको बस अनियन्त्रित भई पल्टिँदा तीन जना घाइते भएका छन्।

महानगरीय प्रहरी परिसरका प्रहरी नायव उपरीक्षक प्रमेश विष्टका अनुसार बिहान उक्त दुर्घटना हुँदा घाइते भएकाहरुको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको तर सबैको पहिचान खुलिनसकेको जनाइएको छ। घटनापछि केहीबेर सवारीसाधन आवागमनमा समस्या भए पनि अहिले सञ्चालनमा रहेको विष्टले जानकारी दिए। बसमा तीन जना मात्रै सवार रहेको बुझिएको छ। रासस

" /> काठमाडाैं। काठमाडौंको भद्रकालीस्थित आकाशेपुलनजिक वा ३ ख ४४३७ नम्बरको बस अनियन्त्रित भई पल्टिँदा तीन जना घाइते भएका छन्।

महानगरीय प्रहरी परिसरका प्रहरी नायव उपरीक्षक प्रमेश विष्टका अनुसार बिहान उक्त दुर्घटना हुँदा घाइते भएकाहरुको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको तर सबैको पहिचान खुलिनसकेको जनाइएको छ। घटनापछि केहीबेर सवारीसाधन आवागमनमा समस्या भए पनि अहिले सञ्चालनमा रहेको विष्टले जानकारी दिए। बसमा तीन जना मात्रै सवार रहेको बुझिएको छ। रासस

"> भद्रकालीमा बस दुर्घटना हुँदा तीन जना घाइते: Dekhapadhi महानगरीय प्रहरी परिसरका प्रहरी नायव उपरीक्षक प्रमेश विष्टका अनुसार बिहान उक्त दुर्घटना हुँदा घाइते भएकाहरुको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ। ">
भद्रकालीमा बस दुर्घटना हुँदा तीन जना घाइते <p style="text-align: justify;">काठमाडाैं। काठमाडौंको भद्रकालीस्थित आकाशेपुलनजिक वा ३ ख ४४३७ नम्बरको बस अनियन्त्रित भई पल्टिँदा तीन जना घाइते भएका छन्।</p> <p style="text-align: justify;">महानगरीय प्रहरी परिसरका प्रहरी नायव उपरीक्षक प्रमेश विष्टका अनुसार बिहान उक्त दुर्घटना हुँदा घाइते भएकाहरुको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ।</p> <p style="text-align: justify;">घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको तर सबैको पहिचान खुलिनसकेको जनाइएको छ। घटनापछि केहीबेर सवारीसाधन आवागमनमा समस्या भए पनि अहिले सञ्चालनमा रहेको विष्टले जानकारी दिए। बसमा तीन जना मात्रै सवार रहेको बुझिएको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्