काठमाडौं। अमेरिकाको क्यापिटल बिल्डिङमा राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थकले हमला गरेपछि रिपब्लिकन पार्टीका मानिसहरु दुई खेमामा विभक्त भएका छन्। कोही ट्रम्पलाई समर्थन गर्छन् त कोही घोर विरोध। समाचार एजेन्सी रोयटर्सका अनुसार नयाँ मतदान हुँदा यो विभाजनले पार्टीलाई नोक्सान गर्छ।

अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्समा रिपब्लिकन पार्टीका १० सांसदले ट्रम्पविरुद्ध महाभियोग प्रस्तावमा समर्थन जनाएका छन्। ट्रम्पमाथि उनले आफ्नो भाषणमार्फत् समर्थकलाई उक्साएर जनवरी ६ मा क्यापिटल बिल्डिङमा हमला गर्न लगाएको आरोप छ।

उक्त हमला हुँदा अमेरिकी कंग्रेसको बैठक चलिरहेको थियो। सोही बैठकले नयाँ राष्ट्रपतिमा जो बाइडेनको जित भएको पुष्टि गर्नु थियो।

डेमोक्रेटिक पार्टीको बहुमत भएको तल्लो सदनमा ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव २३२-१९७ पारित भएको छ। ट्रम्पका विरुद्ध उनको कार्यकालमा ल्याइएको दोस्रो महाभियोग प्रस्ताव यस्तो समयमा आएको छ, उनले ह्वाइट हाउसमा बस्न केवल ६ दिन बाँकी छ। जनवरी २० का दिन नवनिर्वाचित राष्ट्रपति बाइडेनले शपथ लिने छन्।

यति थोरै दिन कार्यकाल बाँकी रहँदा पनि किन ट्रम्पलाई महाभियोगबाट हटाउन खोजियो भन्ने प्रश्न सर्वत्र उठेको छ। तर, यो महाभियोगबाट उनलाई दोषी करार गर्न सकिएको खण्डमा आगामी निर्वाचनमा उम्मेदवार बन्न प्रतिबन्ध लाग्न सक्छ। ट्रम्पलाई पुनः कहिल्यै राष्ट्रपति बन्न नदिने अवस्था यो महाभियोगले निर्माण गर्न सक्छ। उता, ट्रम्पले भने २०२४ मा हुने राष्ट्रपति निर्वाचनमा आफू उठ्ने घोषणा गरिसकेका छन्।

बाइडेनले भने, ‘‘महाभियोग प्रक्रियाका कारण सरकारको कामकारवाही रोकिनु हुँदैन।’’ बाइडेन सत्तामा आएपछि पनि ट्रम्पविरुद्ध महाभियोग प्रक्रिया जारी रहने देखिन्छ।

(बीबीसी)

" /> काठमाडौं। अमेरिकाको क्यापिटल बिल्डिङमा राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थकले हमला गरेपछि रिपब्लिकन पार्टीका मानिसहरु दुई खेमामा विभक्त भएका छन्। कोही ट्रम्पलाई समर्थन गर्छन् त कोही घोर विरोध। समाचार एजेन्सी रोयटर्सका अनुसार नयाँ मतदान हुँदा यो विभाजनले पार्टीलाई नोक्सान गर्छ।

अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्समा रिपब्लिकन पार्टीका १० सांसदले ट्रम्पविरुद्ध महाभियोग प्रस्तावमा समर्थन जनाएका छन्। ट्रम्पमाथि उनले आफ्नो भाषणमार्फत् समर्थकलाई उक्साएर जनवरी ६ मा क्यापिटल बिल्डिङमा हमला गर्न लगाएको आरोप छ।

उक्त हमला हुँदा अमेरिकी कंग्रेसको बैठक चलिरहेको थियो। सोही बैठकले नयाँ राष्ट्रपतिमा जो बाइडेनको जित भएको पुष्टि गर्नु थियो।

डेमोक्रेटिक पार्टीको बहुमत भएको तल्लो सदनमा ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव २३२-१९७ पारित भएको छ। ट्रम्पका विरुद्ध उनको कार्यकालमा ल्याइएको दोस्रो महाभियोग प्रस्ताव यस्तो समयमा आएको छ, उनले ह्वाइट हाउसमा बस्न केवल ६ दिन बाँकी छ। जनवरी २० का दिन नवनिर्वाचित राष्ट्रपति बाइडेनले शपथ लिने छन्।

यति थोरै दिन कार्यकाल बाँकी रहँदा पनि किन ट्रम्पलाई महाभियोगबाट हटाउन खोजियो भन्ने प्रश्न सर्वत्र उठेको छ। तर, यो महाभियोगबाट उनलाई दोषी करार गर्न सकिएको खण्डमा आगामी निर्वाचनमा उम्मेदवार बन्न प्रतिबन्ध लाग्न सक्छ। ट्रम्पलाई पुनः कहिल्यै राष्ट्रपति बन्न नदिने अवस्था यो महाभियोगले निर्माण गर्न सक्छ। उता, ट्रम्पले भने २०२४ मा हुने राष्ट्रपति निर्वाचनमा आफू उठ्ने घोषणा गरिसकेका छन्।

बाइडेनले भने, ‘‘महाभियोग प्रक्रियाका कारण सरकारको कामकारवाही रोकिनु हुँदैन।’’ बाइडेन सत्तामा आएपछि पनि ट्रम्पविरुद्ध महाभियोग प्रक्रिया जारी रहने देखिन्छ।

(बीबीसी)

"> जनवरी २० मा पदावधि सकिने ट्रम्पलाई किन महाभियोग?: Dekhapadhi डेमोक्रेटिक पार्टीको बहुमत भएको तल्लो सदनमा ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव २३२-१९७ पारित भएको छ।
• महाभियोगबाट उनलाई दोषी करार गर्न सकिएको खण्डमा आगामी निर्वाचनमा उम्मेदवार बन्न प्रतिबन्ध लाग्न सक्छ।
• ट्रम्पले भने २०२४ मा हुने राष्ट्रपति निर्वाचनमा आफू उठ्ने घोषणा गरिसकेका छन्।

जनवरी २० मा पदावधि सकिने ट्रम्पलाई किन महाभियोग?
काठमाडौं। अमेरिकाको क्यापिटल बिल्डिङमा राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थकले हमला गरेपछि रिपब्लिकन पार्टीका मानिसहरु दुई खेमामा विभक्त भएका छन्। कोही ट्रम्पलाई समर्थन गर्छन् त कोही घोर विरोध। समाचार एजेन्सी रोयटर्सका अनुसार नयाँ मतदान हुँदा यो विभाजनले पार्टीलाई नोक्सान गर्छ।

अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्समा रिपब्लिकन पार्टीका १० सांसदले ट्रम्पविरुद्ध महाभियोग प्रस्तावमा समर्थन जनाएका छन्। ट्रम्पमाथि उनले आफ्नो भाषणमार्फत् समर्थकलाई उक्साएर जनवरी ६ मा क्यापिटल बिल्डिङमा हमला गर्न लगाएको आरोप छ।

उक्त हमला हुँदा अमेरिकी कंग्रेसको बैठक चलिरहेको थियो। सोही बैठकले नयाँ राष्ट्रपतिमा जो बाइडेनको जित भएको पुष्टि गर्नु थियो।

डेमोक्रेटिक पार्टीको बहुमत भएको तल्लो सदनमा ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव २३२-१९७ पारित भएको छ। ट्रम्पका विरुद्ध उनको कार्यकालमा ल्याइएको दोस्रो महाभियोग प्रस्ताव यस्तो समयमा आएको छ, उनले ह्वाइट हाउसमा बस्न केवल ६ दिन बाँकी छ। जनवरी २० का दिन नवनिर्वाचित राष्ट्रपति बाइडेनले शपथ लिने छन्।

यति थोरै दिन कार्यकाल बाँकी रहँदा पनि किन ट्रम्पलाई महाभियोगबाट हटाउन खोजियो भन्ने प्रश्न सर्वत्र उठेको छ। तर, यो महाभियोगबाट उनलाई दोषी करार गर्न सकिएको खण्डमा आगामी निर्वाचनमा उम्मेदवार बन्न प्रतिबन्ध लाग्न सक्छ। ट्रम्पलाई पुनः कहिल्यै राष्ट्रपति बन्न नदिने अवस्था यो महाभियोगले निर्माण गर्न सक्छ। उता, ट्रम्पले भने २०२४ मा हुने राष्ट्रपति निर्वाचनमा आफू उठ्ने घोषणा गरिसकेका छन्।

बाइडेनले भने, ‘‘महाभियोग प्रक्रियाका कारण सरकारको कामकारवाही रोकिनु हुँदैन।’’ बाइडेन सत्तामा आएपछि पनि ट्रम्पविरुद्ध महाभियोग प्रक्रिया जारी रहने देखिन्छ।

(बीबीसी)

प्रतिक्रिया दिनुहोस्