काठमाडौँ। चन्द्रागिरी नगरपालिका–१३ पुरानो नैकापस्थित चौरमा तास खेलिरहेको अवस्थामा चार जनालाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३४ बर्षीय वियज बुढाथोकी समेत ४ जना रहेको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी प्रभाग नैकापबाट खटिएको प्रहरीले तास खेलिरहेको अवस्थामा उनीहरुलाई१५ हजार २० रुपैयाँ नगद र १ बुक तास सहित फेला पारी पक्राउ गरेको हो। 

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

" /> काठमाडौँ। चन्द्रागिरी नगरपालिका–१३ पुरानो नैकापस्थित चौरमा तास खेलिरहेको अवस्थामा चार जनालाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३४ बर्षीय वियज बुढाथोकी समेत ४ जना रहेको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी प्रभाग नैकापबाट खटिएको प्रहरीले तास खेलिरहेको अवस्थामा उनीहरुलाई१५ हजार २० रुपैयाँ नगद र १ बुक तास सहित फेला पारी पक्राउ गरेको हो। 

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

"> पुरानो नैकापमा तास खेलिरहेको अवस्थामा ४ जना पक्राउ: Dekhapadhi पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३४ बर्षीय वियज बुढाथोकी समेत ४ जना रहेको प्रहरीले जनाएको छ। ">
पुरानो नैकापमा तास खेलिरहेको अवस्थामा ४ जना पक्राउ <p style="text-align: justify;">काठमाडौँ। चन्द्रागिरी नगरपालिका&ndash;१३ पुरानो नैकापस्थित चौरमा तास खेलिरहेको अवस्थामा चार जनालाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको छ।</p> <p style="text-align: justify;">पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३४ बर्षीय वियज बुढाथोकी समेत ४ जना रहेको प्रहरीले जनाएको छ।</p> <p style="text-align: justify;">महानगरीय प्रहरी प्रभाग नैकापबाट खटिएको प्रहरीले तास खेलिरहेको अवस्थामा उनीहरुलाई१५ हजार २० रुपैयाँ नगद र १ बुक तास सहित फेला पारी पक्राउ गरेको हो।&nbsp;</p> <p style="text-align: justify;">घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्