काठमाडौं। नरहरीनाथ गाउँपालिका-७ दुध्यौली बस्ने २९ वर्षीय भैरे बटालाको घरमा बुधबार बिहान आगलागी हुँदा जलेर उनका दुई छोराको मृत्यु भएको छ।

मृत्यु हुने दुई छोरामा १२ वर्षीय गणेश बटाला र ९ वर्षीय मनबहादुर बटाला रहेका छन्। 

सोही आगलागीमा परी घाइते भएका ४ वर्षीय खगेन्द्र बटालाको कुमाल गाउँ स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। आगलागीबाट घर पूर्ण रुपमा जलेर नष्ट भएको छ। 
 
" /> काठमाडौं। नरहरीनाथ गाउँपालिका-७ दुध्यौली बस्ने २९ वर्षीय भैरे बटालाको घरमा बुधबार बिहान आगलागी हुँदा जलेर उनका दुई छोराको मृत्यु भएको छ।

मृत्यु हुने दुई छोरामा १२ वर्षीय गणेश बटाला र ९ वर्षीय मनबहादुर बटाला रहेका छन्। 

सोही आगलागीमा परी घाइते भएका ४ वर्षीय खगेन्द्र बटालाको कुमाल गाउँ स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। आगलागीबाट घर पूर्ण रुपमा जलेर नष्ट भएको छ। 
 
"> आगलागीमा २ बालकको मृत्यु : Dekhapadhi
आगलागीमा २ बालकको मृत्यु  <p style="text-align: justify;">काठमाडौं। नरहरीनाथ गाउँपालिका-७ दुध्यौली बस्ने २९ वर्षीय भैरे बटालाको घरमा बुधबार बिहान आगलागी हुँदा जलेर उनका दुई छोराको मृत्यु भएको छ।</p> <p style="text-align: justify;">मृत्यु हुने दुई छोरामा १२ वर्षीय गणेश बटाला र ९ वर्षीय मनबहादुर बटाला रहेका छन्।&nbsp;</p> <p style="text-align: justify;">सोही आगलागीमा परी घाइते भएका ४ वर्षीय खगेन्द्र बटालाको कुमाल गाउँ स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। आगलागीबाट घर पूर्ण रुपमा जलेर नष्ट भएको छ।&nbsp;<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्