काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व कार्यालय बालाजुका कम्प्युटर अपरेटर राजन शर्मा र टिमुर किचन रेष्टुरेन्टका सञ्चालक सन्तोष थापा मगरलाई ४३ हजार रुपैयाँसहित नियन्त्रणमा लिएको छ।
टंगालस्थित अख्तियारको कार्यालयबाट खटिएको टोलीले शर्मा र मगर दुवै जनालाई बालाजुस्थित आन्तरिक राजश्व कार्यालय परिसरबाट ४३ हजार अतिरिक्त रकम लेनदेन गरिरहेको अवस्थामा हिजो पक्राउ गरेको हो।
शर्माले टिमुर किचन रेष्टुरेन्ट ढुङ्गेधारा बनस्थलीका सञ्चालक मगरसँग कर तिर्न सहजिकरण गरिदिए वापत अतिरिक्त ४३ हजार रुपैयाँ लिएका थिए।
उनीहरु दुवैमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

आन्तरिक राजश्वका कम्प्युटर अपरेटरसहित दुई जना पक्राउ : Dekhapadhi
आन्तरिक राजश्वका कम्प्युटर अपरेटरसहित दुई जना पक्राउ