काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको परियोजना कार्यान्वयन इकाई (तरकारी जोन) चितवनका तत्कालीन कार्यालय प्रमुख सोमनाथ घिमिरेसमेत ३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

बुधबार विशेष अदालत काठमाडौंमा दायर गरिएको मुद्दामा उनीहरुसँग ४ लाख १२ हजार ४७४ रुपैयाँ ३७ पैसा बिगो दाबी गरिएको छ।

अख्तियारले बुधबार घिमिरेसँगै नारायणी एग्रो कम्पनी जगतपुर चितवनका संस्थापक सदस्य गोपीनाथ भुसाल र नारायणी एग्रोकै प्रबन्ध निर्देशक बालिकाकुमारी गिरी विरुद्ध मुद्दा दायर गरेको हो।

घिमिरे र गिरीसमेतले कतिपय योजनामा कामै नगरी किर्ते गरी रकम हिनामिना गर्नुका साथै पदको दुरुपयोग गरी आफ्नै लगानी रहेको नारायणी एग्रो कम्पनीलाई अधिकांश योजना वितरण गरी हिनामिना गरेको भन्ने उजरी परेपछि अख्तियारले उनीहरुमाथि अनुसन्धान सुरु गरेको थियो।

अनुसन्धान हुँदा उनीहरुले सरकारी रकम हिनामिना गरेको पुष्टी भएपछि अख्तियारले बुधबार मुद्दा दायर गरेको जनाएको छ।

" /> काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको परियोजना कार्यान्वयन इकाई (तरकारी जोन) चितवनका तत्कालीन कार्यालय प्रमुख सोमनाथ घिमिरेसमेत ३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

बुधबार विशेष अदालत काठमाडौंमा दायर गरिएको मुद्दामा उनीहरुसँग ४ लाख १२ हजार ४७४ रुपैयाँ ३७ पैसा बिगो दाबी गरिएको छ।

अख्तियारले बुधबार घिमिरेसँगै नारायणी एग्रो कम्पनी जगतपुर चितवनका संस्थापक सदस्य गोपीनाथ भुसाल र नारायणी एग्रोकै प्रबन्ध निर्देशक बालिकाकुमारी गिरी विरुद्ध मुद्दा दायर गरेको हो।

घिमिरे र गिरीसमेतले कतिपय योजनामा कामै नगरी किर्ते गरी रकम हिनामिना गर्नुका साथै पदको दुरुपयोग गरी आफ्नै लगानी रहेको नारायणी एग्रो कम्पनीलाई अधिकांश योजना वितरण गरी हिनामिना गरेको भन्ने उजरी परेपछि अख्तियारले उनीहरुमाथि अनुसन्धान सुरु गरेको थियो।

अनुसन्धान हुँदा उनीहरुले सरकारी रकम हिनामिना गरेको पुष्टी भएपछि अख्तियारले बुधबार मुद्दा दायर गरेको जनाएको छ।

"> प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कार्यालय प्रमुखसहित तीन जना विरुद्ध भ्रष्टाचार मुद्दा: Dekhapadhi
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कार्यालय प्रमुखसहित तीन जना विरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको परियोजना कार्यान्वयन इकाई (तरकारी जोन) चितवनका तत्कालीन कार्यालय प्रमुख सोमनाथ घिमिरेसमेत ३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

बुधबार विशेष अदालत काठमाडौंमा दायर गरिएको मुद्दामा उनीहरुसँग ४ लाख १२ हजार ४७४ रुपैयाँ ३७ पैसा बिगो दाबी गरिएको छ।

अख्तियारले बुधबार घिमिरेसँगै नारायणी एग्रो कम्पनी जगतपुर चितवनका संस्थापक सदस्य गोपीनाथ भुसाल र नारायणी एग्रोकै प्रबन्ध निर्देशक बालिकाकुमारी गिरी विरुद्ध मुद्दा दायर गरेको हो।

घिमिरे र गिरीसमेतले कतिपय योजनामा कामै नगरी किर्ते गरी रकम हिनामिना गर्नुका साथै पदको दुरुपयोग गरी आफ्नै लगानी रहेको नारायणी एग्रो कम्पनीलाई अधिकांश योजना वितरण गरी हिनामिना गरेको भन्ने उजरी परेपछि अख्तियारले उनीहरुमाथि अनुसन्धान सुरु गरेको थियो।

अनुसन्धान हुँदा उनीहरुले सरकारी रकम हिनामिना गरेको पुष्टी भएपछि अख्तियारले बुधबार मुद्दा दायर गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्