काठमाडौँ। रामेछापको गोकुलगंगा गाउँपालिका-३ रस्नालु बस्ने ५३ वर्षीय मेरमान विकको कुटपिट गरी हत्या गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ६५ वर्षीय साङगा शेर्पा रहेका छन्। उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।

साङगाको दाइको बारी जोतेको स्थानमा गत शनिबार मेरमानले मादक पदार्थ सेवन (मापसे) गरी गाली गरेको विषयमा साङगाले कुटपिट गर्दा उनी घाइते भएका थिए।

घाइते मेरमानको मन्थली नगरपालिका–१ तामाकोशी अस्पताल हुँदै शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंमा थप उपचारको क्रममा मंगलबार राति मृत्यु भएको थियो।

घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

" /> काठमाडौँ। रामेछापको गोकुलगंगा गाउँपालिका-३ रस्नालु बस्ने ५३ वर्षीय मेरमान विकको कुटपिट गरी हत्या गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ६५ वर्षीय साङगा शेर्पा रहेका छन्। उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।

साङगाको दाइको बारी जोतेको स्थानमा गत शनिबार मेरमानले मादक पदार्थ सेवन (मापसे) गरी गाली गरेको विषयमा साङगाले कुटपिट गर्दा उनी घाइते भएका थिए।

घाइते मेरमानको मन्थली नगरपालिका–१ तामाकोशी अस्पताल हुँदै शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंमा थप उपचारको क्रममा मंगलबार राति मृत्यु भएको थियो।

घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

"> मापसे गरी गाली गरेको निहुँमा कुटपिट गर्दा एकजनाको मृत्यु: Dekhapadhi पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ६५ वर्षीय साङगा शेर्पा रहेका छन्। उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।  ">
मापसे गरी गाली गरेको निहुँमा कुटपिट गर्दा एकजनाको मृत्यु
काठमाडौँ। रामेछापको गोकुलगंगा गाउँपालिका-३ रस्नालु बस्ने ५३ वर्षीय मेरमान विकको कुटपिट गरी हत्या गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ६५ वर्षीय साङगा शेर्पा रहेका छन्। उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।

साङगाको दाइको बारी जोतेको स्थानमा गत शनिबार मेरमानले मादक पदार्थ सेवन (मापसे) गरी गाली गरेको विषयमा साङगाले कुटपिट गर्दा उनी घाइते भएका थिए।

घाइते मेरमानको मन्थली नगरपालिका–१ तामाकोशी अस्पताल हुँदै शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंमा थप उपचारको क्रममा मंगलबार राति मृत्यु भएको थियो।

घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्