काठमाडौं। शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रअन्तर्गतको त्रिपुरासुन्दरी नगरपालिका-११ स्थित थर्मु निगालीगौराबाट अवैध जिवजन्तु तस्करीमा संलग्न एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका-६ बस्ने ५३ वर्षीया लक्ष्मीचन्द्र शाही रहेका छन्। नेपाली सेना र निकुञ्ज कर्मचारी सहितको पट्रोल टोलीले शाहीलाई एक थान भरूवा बन्दुकसहित फक्राउ गरेका हो।
शाहीबाट भरूवा बन्दुकमा लाग्ने १९ थान गोली, एक थान छर्रा, एक थान बारूदको डब्बा, शिकार गरिएको जनावरको मासु र शिकारको लागि आवश्यक अन्य बन्दोबस्तीका सामाग्रहीहरू बरामद गरिएको नेपाली सेनाले जनाएको छ।
उनलाई आवश्यक कारबाहीको लागि निकुञ्ज कार्यालयमा बुझाइएको नेपाली सेनाद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।

शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रबाट जिवजन्तु तस्करीमा संलग्न एक जना पक्राउ: Dekhapadhi
पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका-६ बस्ने ५३ वर्षीया लक्ष्मीचन्द्र शाही रहेका छन्।
नेपाली सेना र निकुञ्ज कर्मचारीसहितको पट्रोल टोलीले शाहीलाई एक थान भरूवा बन्दुकसहित फक्राउ गरेको हो।
शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रबाट जिवजन्तु तस्करीमा संलग्न एक जना पक्राउ