काठमाडौं। लोक सेवा आयोगले नायव सुब्बा (नासु) पदमा ८४३ जनाका लागि विज्ञापन आह्वान गरेको छ। आयोगले खुलाबाट ४११ जना र ज्येष्ठता र कार्यक्षमता मूल्यांकन बढुवाबाट ४३२ जना पदपूर्ति गर्ने गरी विज्ञापन प्रकाशित गरेको हो।

जसमा काठमाडौं कार्यालयबाट खुलामा १५०, ज्येष्ठताबाट ९८ र कार्यक्षमताबाट ४८ गरी जम्मा २९६ जना माग गरिएको छ। त्यस्तै धनकुटा कार्यालयबाट खुलामा ४७, ज्येष्ठताको आधारमा ३१ र कार्यक्षमताको आधारमा १८ गरी ९६ जनाका लागि विज्ञापन प्रकाशित गरेको छ।

जलेश्वर कार्यालयबाट खुलामा ४९, ज्येष्ठताको आधारमा ४९ र कार्यक्षमताको आधारमा २३ जना गरी कूल १२१ जना सुब्बाको भर्ना आह्वान गरेको छ।

पोखरा कार्यालयबाट खुलामा ५२, ज्येष्ठताको आधारमा ३५ र कार्यक्षमताको आधारमा १७ जना गरी कूल १०४ जना सुब्बाको माग गरेको छ।

बुटवल कार्यालयबाट खुल्लातर्फ ५३ जनाका लागि विज्ञापन आह्वान गरेको छ। भने ज्येष्ठताको आधारमा ३७ र कार्यक्षमताको आधारमा २२ जनाको बढुवा गरिने छ।

सुर्खेत कार्यालयबाट खुल्लामा २३, ज्येष्ठताको आधारमा १९ र कार्यक्षमताको आधारमा १० गरी जना नासुको पदपूर्ति गरिने छ। यस्तै दिपायल कार्यालयबाट खुल्लामा ३७ जनाको विज्ञापन आह्वान गरिएको छ। ज्येष्ठताको आधारमा १६ र कार्यक्षमता मूल्यांकनबाट नौ जनाको बढुवा गरिने विज्ञापनमा उल्लेख छ।

" /> काठमाडौं। लोक सेवा आयोगले नायव सुब्बा (नासु) पदमा ८४३ जनाका लागि विज्ञापन आह्वान गरेको छ। आयोगले खुलाबाट ४११ जना र ज्येष्ठता र कार्यक्षमता मूल्यांकन बढुवाबाट ४३२ जना पदपूर्ति गर्ने गरी विज्ञापन प्रकाशित गरेको हो।

जसमा काठमाडौं कार्यालयबाट खुलामा १५०, ज्येष्ठताबाट ९८ र कार्यक्षमताबाट ४८ गरी जम्मा २९६ जना माग गरिएको छ। त्यस्तै धनकुटा कार्यालयबाट खुलामा ४७, ज्येष्ठताको आधारमा ३१ र कार्यक्षमताको आधारमा १८ गरी ९६ जनाका लागि विज्ञापन प्रकाशित गरेको छ।

जलेश्वर कार्यालयबाट खुलामा ४९, ज्येष्ठताको आधारमा ४९ र कार्यक्षमताको आधारमा २३ जना गरी कूल १२१ जना सुब्बाको भर्ना आह्वान गरेको छ।

पोखरा कार्यालयबाट खुलामा ५२, ज्येष्ठताको आधारमा ३५ र कार्यक्षमताको आधारमा १७ जना गरी कूल १०४ जना सुब्बाको माग गरेको छ।

बुटवल कार्यालयबाट खुल्लातर्फ ५३ जनाका लागि विज्ञापन आह्वान गरेको छ। भने ज्येष्ठताको आधारमा ३७ र कार्यक्षमताको आधारमा २२ जनाको बढुवा गरिने छ।

सुर्खेत कार्यालयबाट खुल्लामा २३, ज्येष्ठताको आधारमा १९ र कार्यक्षमताको आधारमा १० गरी जना नासुको पदपूर्ति गरिने छ। यस्तै दिपायल कार्यालयबाट खुल्लामा ३७ जनाको विज्ञापन आह्वान गरिएको छ। ज्येष्ठताको आधारमा १६ र कार्यक्षमता मूल्यांकनबाट नौ जनाको बढुवा गरिने विज्ञापनमा उल्लेख छ।

"> लोक सेवाद्वारा सुब्बामा दरखास्त आह्वान, खुल्लाबाट ४११ र बढुवाबाट ४३२ जना पदपूर्ति गरिने: Dekhapadhi सबैभन्दा बढी काठमाडौंबाट खुलामा १५० सिटका लागि विज्ञापन आह्वान गरिएको छ।
• बढुवाका लागि फागुन ४ गतेसम्म बढुवा समितिमा दरखास्त दिनुपर्ने छ।

लोक सेवाद्वारा सुब्बामा दरखास्त आह्वान, खुल्लाबाट ४११ र बढुवाबाट ४३२ जना पदपूर्ति गरिने
काठमाडौं। लोक सेवा आयोगले नायव सुब्बा (नासु) पदमा ८४३ जनाका लागि विज्ञापन आह्वान गरेको छ। आयोगले खुलाबाट ४११ जना र ज्येष्ठता र कार्यक्षमता मूल्यांकन बढुवाबाट ४३२ जना पदपूर्ति गर्ने गरी विज्ञापन प्रकाशित गरेको हो।

जसमा काठमाडौं कार्यालयबाट खुलामा १५०, ज्येष्ठताबाट ९८ र कार्यक्षमताबाट ४८ गरी जम्मा २९६ जना माग गरिएको छ। त्यस्तै धनकुटा कार्यालयबाट खुलामा ४७, ज्येष्ठताको आधारमा ३१ र कार्यक्षमताको आधारमा १८ गरी ९६ जनाका लागि विज्ञापन प्रकाशित गरेको छ।

जलेश्वर कार्यालयबाट खुलामा ४९, ज्येष्ठताको आधारमा ४९ र कार्यक्षमताको आधारमा २३ जना गरी कूल १२१ जना सुब्बाको भर्ना आह्वान गरेको छ।

पोखरा कार्यालयबाट खुलामा ५२, ज्येष्ठताको आधारमा ३५ र कार्यक्षमताको आधारमा १७ जना गरी कूल १०४ जना सुब्बाको माग गरेको छ।

बुटवल कार्यालयबाट खुल्लातर्फ ५३ जनाका लागि विज्ञापन आह्वान गरेको छ। भने ज्येष्ठताको आधारमा ३७ र कार्यक्षमताको आधारमा २२ जनाको बढुवा गरिने छ।

सुर्खेत कार्यालयबाट खुल्लामा २३, ज्येष्ठताको आधारमा १९ र कार्यक्षमताको आधारमा १० गरी जना नासुको पदपूर्ति गरिने छ। यस्तै दिपायल कार्यालयबाट खुल्लामा ३७ जनाको विज्ञापन आह्वान गरिएको छ। ज्येष्ठताको आधारमा १६ र कार्यक्षमता मूल्यांकनबाट नौ जनाको बढुवा गरिने विज्ञापनमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्