लमजुङ। निर्धारित समयमा काम सक्ने लक्ष्यका साथ अघि बढेको डिभिजन वन कार्यालयले जिल्लामा आठ उद्यान निर्माणको काम सुरुआत गरेको छ। प्रदेश सरकार उद्योग वन तथा वातावरण मन्त्रालयअन्तर्गत लमजुङमा आठ उद्यान निर्माणको काम थालेको हो।

चालु आर्थिक वर्षको बजेटबाट डिभिजन वन कार्यालयले उद्यान निर्माण कार्यक्रम सुरु गरेको छ भने कतिपयले निर्माण सम्पन्न गरी भुक्तानीसमेत लिइसकेको डिभिजन वन कार्यालयका प्रमुख पूर्णेश्वर सुवेदीले बताए। उनका अनुसार मर्स्याङ्दी गाउँपालिकामा निर्माण भएको डा. हर्क गुरुङ उद्यान र दूधपोखरीस्थित इमलपोखरी हरित उद्यानको निर्माण सम्पन्न भएको छ। यी दुवै उद्यानको बजेट पाँच/पाँच लाख रुपैयाँ थियो।

त्यस्तै १० लाख रुपैयाँ बजेट रहेको राइनास नगरपालिका-३ हरित बाल उद्यान, पाँच/पाँच लाख रुपैयाँ बजेट रहेका बेँसीसहर-११ को मदन-आश्रित स्मृति उद्यान र दोर्दी-४ को दाम्राङ हरित उद्यान निर्माणको प्रक्रिया अघि बढेको कार्यालयले जनाएको छ।

त्यस्तै विद्यालयतर्फ तीन विद्यालयमा पनि बाल उद्यान निर्माणको काम अघि बढाइएको छ। जसमा १० लाख रुपैयाँ बजेट रहेको राइनास नगरपालिका-४ स्थित सौभाग्योदय माध्यमिक विद्यालयमा हरित बाल उद्यान, पाँच लाख रुपैयाँमा मर्स्याङ्दी गाउँपालिका-३ स्थित अमर माध्यमिक खुदी र ६ लाख ९० हजार रुपैयाँमा दूधपोखरी-२ स्थित बागेश्वरी माध्यमिकमा हरित उद्यान निर्माण अघि बढेको छ।

बागेश्वरी माविमा हरित उद्यानबाहेक अन्य उद्यानको निर्माण कार्य अन्तिम चरणमा पुगेको कार्यालय प्रमुख सुवेदीको भनाइ छ। उनले भने, “वन कार्यालयका आठ उद्यानसहित चालु वर्षमा उद्यान कार्यक्रमअन्तर्गत १५ वटा कार्यक्रम रहेका छन्।

कूल ९५ लाख चार हजार रुपैयाँ बजेट रहेकामा अन्य कार्यक्रममा सामुदायिक वनमा वृक्षरोपण, वर पिपलको चौतारा संरक्षण, कृषि वन प्रवद्र्धन, अनुत्पादक तथा हैसियत बिग्रिएका वन क्षेत्रमा फलफूल प्रजातिका वृक्षरोपण, सहरी सडक किनारमा वृक्षरोपण तथा हरित प्रवर्द्धन, सामुदायिक वनमा हरित उद्यान र पुरानकोट पर्यटन विकासलगायत कार्यक्रम रहेकामा अधिकांश कार्यक्रम अघि बढिसकेको डिभिजन वन कार्यालयका प्रमुख सुवेदीले बताए। रासस

" /> लमजुङ। निर्धारित समयमा काम सक्ने लक्ष्यका साथ अघि बढेको डिभिजन वन कार्यालयले जिल्लामा आठ उद्यान निर्माणको काम सुरुआत गरेको छ। प्रदेश सरकार उद्योग वन तथा वातावरण मन्त्रालयअन्तर्गत लमजुङमा आठ उद्यान निर्माणको काम थालेको हो।

चालु आर्थिक वर्षको बजेटबाट डिभिजन वन कार्यालयले उद्यान निर्माण कार्यक्रम सुरु गरेको छ भने कतिपयले निर्माण सम्पन्न गरी भुक्तानीसमेत लिइसकेको डिभिजन वन कार्यालयका प्रमुख पूर्णेश्वर सुवेदीले बताए। उनका अनुसार मर्स्याङ्दी गाउँपालिकामा निर्माण भएको डा. हर्क गुरुङ उद्यान र दूधपोखरीस्थित इमलपोखरी हरित उद्यानको निर्माण सम्पन्न भएको छ। यी दुवै उद्यानको बजेट पाँच/पाँच लाख रुपैयाँ थियो।

त्यस्तै १० लाख रुपैयाँ बजेट रहेको राइनास नगरपालिका-३ हरित बाल उद्यान, पाँच/पाँच लाख रुपैयाँ बजेट रहेका बेँसीसहर-११ को मदन-आश्रित स्मृति उद्यान र दोर्दी-४ को दाम्राङ हरित उद्यान निर्माणको प्रक्रिया अघि बढेको कार्यालयले जनाएको छ।

त्यस्तै विद्यालयतर्फ तीन विद्यालयमा पनि बाल उद्यान निर्माणको काम अघि बढाइएको छ। जसमा १० लाख रुपैयाँ बजेट रहेको राइनास नगरपालिका-४ स्थित सौभाग्योदय माध्यमिक विद्यालयमा हरित बाल उद्यान, पाँच लाख रुपैयाँमा मर्स्याङ्दी गाउँपालिका-३ स्थित अमर माध्यमिक खुदी र ६ लाख ९० हजार रुपैयाँमा दूधपोखरी-२ स्थित बागेश्वरी माध्यमिकमा हरित उद्यान निर्माण अघि बढेको छ।

बागेश्वरी माविमा हरित उद्यानबाहेक अन्य उद्यानको निर्माण कार्य अन्तिम चरणमा पुगेको कार्यालय प्रमुख सुवेदीको भनाइ छ। उनले भने, “वन कार्यालयका आठ उद्यानसहित चालु वर्षमा उद्यान कार्यक्रमअन्तर्गत १५ वटा कार्यक्रम रहेका छन्।

कूल ९५ लाख चार हजार रुपैयाँ बजेट रहेकामा अन्य कार्यक्रममा सामुदायिक वनमा वृक्षरोपण, वर पिपलको चौतारा संरक्षण, कृषि वन प्रवद्र्धन, अनुत्पादक तथा हैसियत बिग्रिएका वन क्षेत्रमा फलफूल प्रजातिका वृक्षरोपण, सहरी सडक किनारमा वृक्षरोपण तथा हरित प्रवर्द्धन, सामुदायिक वनमा हरित उद्यान र पुरानकोट पर्यटन विकासलगायत कार्यक्रम रहेकामा अधिकांश कार्यक्रम अघि बढिसकेको डिभिजन वन कार्यालयका प्रमुख सुवेदीले बताए। रासस

"> लमजुङमा आठ वटा उद्यान निर्माण हुँदै: Dekhapadhi प्रदेश सरकार उद्योग वन तथा वातावरण मन्त्रालयअन्तर्गत लमजुङमा आठ उद्यान निर्माणको काम थालेको हो।
• चालु आर्थिक वर्षको बजेटबाट डिभिजन वन कार्यालयले उद्यान निर्माण कार्यक्रम सुरु गरेको छ भने कतिपयले निर्माण सम्पन्न गरी भुक्तानीसमेत लिइसकेको डिभिजन वन कार्यालयका प्रमुख पूर्णेश्वर सुवेदीले बताए।

लमजुङमा आठ वटा उद्यान निर्माण हुँदै
लमजुङ। निर्धारित समयमा काम सक्ने लक्ष्यका साथ अघि बढेको डिभिजन वन कार्यालयले जिल्लामा आठ उद्यान निर्माणको काम सुरुआत गरेको छ। प्रदेश सरकार उद्योग वन तथा वातावरण मन्त्रालयअन्तर्गत लमजुङमा आठ उद्यान निर्माणको काम थालेको हो।

चालु आर्थिक वर्षको बजेटबाट डिभिजन वन कार्यालयले उद्यान निर्माण कार्यक्रम सुरु गरेको छ भने कतिपयले निर्माण सम्पन्न गरी भुक्तानीसमेत लिइसकेको डिभिजन वन कार्यालयका प्रमुख पूर्णेश्वर सुवेदीले बताए। उनका अनुसार मर्स्याङ्दी गाउँपालिकामा निर्माण भएको डा. हर्क गुरुङ उद्यान र दूधपोखरीस्थित इमलपोखरी हरित उद्यानको निर्माण सम्पन्न भएको छ। यी दुवै उद्यानको बजेट पाँच/पाँच लाख रुपैयाँ थियो।

त्यस्तै १० लाख रुपैयाँ बजेट रहेको राइनास नगरपालिका-३ हरित बाल उद्यान, पाँच/पाँच लाख रुपैयाँ बजेट रहेका बेँसीसहर-११ को मदन-आश्रित स्मृति उद्यान र दोर्दी-४ को दाम्राङ हरित उद्यान निर्माणको प्रक्रिया अघि बढेको कार्यालयले जनाएको छ।

त्यस्तै विद्यालयतर्फ तीन विद्यालयमा पनि बाल उद्यान निर्माणको काम अघि बढाइएको छ। जसमा १० लाख रुपैयाँ बजेट रहेको राइनास नगरपालिका-४ स्थित सौभाग्योदय माध्यमिक विद्यालयमा हरित बाल उद्यान, पाँच लाख रुपैयाँमा मर्स्याङ्दी गाउँपालिका-३ स्थित अमर माध्यमिक खुदी र ६ लाख ९० हजार रुपैयाँमा दूधपोखरी-२ स्थित बागेश्वरी माध्यमिकमा हरित उद्यान निर्माण अघि बढेको छ।

बागेश्वरी माविमा हरित उद्यानबाहेक अन्य उद्यानको निर्माण कार्य अन्तिम चरणमा पुगेको कार्यालय प्रमुख सुवेदीको भनाइ छ। उनले भने, “वन कार्यालयका आठ उद्यानसहित चालु वर्षमा उद्यान कार्यक्रमअन्तर्गत १५ वटा कार्यक्रम रहेका छन्।

कूल ९५ लाख चार हजार रुपैयाँ बजेट रहेकामा अन्य कार्यक्रममा सामुदायिक वनमा वृक्षरोपण, वर पिपलको चौतारा संरक्षण, कृषि वन प्रवद्र्धन, अनुत्पादक तथा हैसियत बिग्रिएका वन क्षेत्रमा फलफूल प्रजातिका वृक्षरोपण, सहरी सडक किनारमा वृक्षरोपण तथा हरित प्रवर्द्धन, सामुदायिक वनमा हरित उद्यान र पुरानकोट पर्यटन विकासलगायत कार्यक्रम रहेकामा अधिकांश कार्यक्रम अघि बढिसकेको डिभिजन वन कार्यालयका प्रमुख सुवेदीले बताए। रासस

प्रतिक्रिया दिनुहोस्