बैंकक। थाइल्याण्डमा गैरकानूनी रूपमा प्रवेश गरेको आरोपमा १९ रोहिङ्या मुसलमान र एक थाई महिला पक्राउ परेका प्रहरीले जानकारी दिएको छ। म्यानमारबाट भागेका मुस्लिम अल्पसङ्ख्यक समुदायको तस्करी मार्ग बन्दै गएको थाइल्याण्डको चिन्ता बढेकोे प्रहरीले जनाएको छ।

म्यानमारको पश्चिमी राज्य राखिनमा सन् २०१७ जारी रहेको सैनिक कारवाहीका क्रममा लगभग सात लाख ५० हजार रोहिङ्गा मुसलमान समुदाय म्यानमारको सिमाना पार गर्दै बंगलादेशमा पुगेका थिए।

यीमध्ये कैयौँ मानव तस्करहरूको साथमा लागेर थाइल्याण्डको बाटो प्रयोग गर्दै मलेसिया र इन्डोनेसिया पुग्ने विश्वासघातपूर्ण यात्रामा लाग्ने निर्णय गर्दै आएका छन्।

थाई प्रहरीले जारी राखेको कारबाहीको क्रममा बैंककको डोन मुएआङ जिल्लाको एउटा घरमा ती १९ रोहिंग्या भेटिएका थिए। उक्त घरमा ती रोहिङ्याहरूलाई शरण दिएको आरोपमा एक थाई महिला पनि पक्राउ परेकी हुन्।

रासस/एएफपी

" /> बैंकक। थाइल्याण्डमा गैरकानूनी रूपमा प्रवेश गरेको आरोपमा १९ रोहिङ्या मुसलमान र एक थाई महिला पक्राउ परेका प्रहरीले जानकारी दिएको छ। म्यानमारबाट भागेका मुस्लिम अल्पसङ्ख्यक समुदायको तस्करी मार्ग बन्दै गएको थाइल्याण्डको चिन्ता बढेकोे प्रहरीले जनाएको छ।

म्यानमारको पश्चिमी राज्य राखिनमा सन् २०१७ जारी रहेको सैनिक कारवाहीका क्रममा लगभग सात लाख ५० हजार रोहिङ्गा मुसलमान समुदाय म्यानमारको सिमाना पार गर्दै बंगलादेशमा पुगेका थिए।

यीमध्ये कैयौँ मानव तस्करहरूको साथमा लागेर थाइल्याण्डको बाटो प्रयोग गर्दै मलेसिया र इन्डोनेसिया पुग्ने विश्वासघातपूर्ण यात्रामा लाग्ने निर्णय गर्दै आएका छन्।

थाई प्रहरीले जारी राखेको कारबाहीको क्रममा बैंककको डोन मुएआङ जिल्लाको एउटा घरमा ती १९ रोहिंग्या भेटिएका थिए। उक्त घरमा ती रोहिङ्याहरूलाई शरण दिएको आरोपमा एक थाई महिला पनि पक्राउ परेकी हुन्।

रासस/एएफपी

"> थाइल्याण्डमा रोहिङ्गा मुसलमान पक्राउ: Dekhapadhi
थाइल्याण्डमा रोहिङ्गा मुसलमान पक्राउ
बैंकक। थाइल्याण्डमा गैरकानूनी रूपमा प्रवेश गरेको आरोपमा १९ रोहिङ्या मुसलमान र एक थाई महिला पक्राउ परेका प्रहरीले जानकारी दिएको छ। म्यानमारबाट भागेका मुस्लिम अल्पसङ्ख्यक समुदायको तस्करी मार्ग बन्दै गएको थाइल्याण्डको चिन्ता बढेकोे प्रहरीले जनाएको छ।

म्यानमारको पश्चिमी राज्य राखिनमा सन् २०१७ जारी रहेको सैनिक कारवाहीका क्रममा लगभग सात लाख ५० हजार रोहिङ्गा मुसलमान समुदाय म्यानमारको सिमाना पार गर्दै बंगलादेशमा पुगेका थिए।

यीमध्ये कैयौँ मानव तस्करहरूको साथमा लागेर थाइल्याण्डको बाटो प्रयोग गर्दै मलेसिया र इन्डोनेसिया पुग्ने विश्वासघातपूर्ण यात्रामा लाग्ने निर्णय गर्दै आएका छन्।

थाई प्रहरीले जारी राखेको कारबाहीको क्रममा बैंककको डोन मुएआङ जिल्लाको एउटा घरमा ती १९ रोहिंग्या भेटिएका थिए। उक्त घरमा ती रोहिङ्याहरूलाई शरण दिएको आरोपमा एक थाई महिला पनि पक्राउ परेकी हुन्।

रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्