काठमाडौँ। काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–६ दुलाल चोकमा आज बसको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ।
मृत्यु हुनेमा मोटरसाइकल चालक पाँचखाल नगरपालिका–३ बस्ने ३८ वर्षीय दिवाकर भुजेल रहेका छन्।
सिन्धुपाल्चोकबाट काठमाडौँतर्फ आउँदै गरेको बा २ ख ६६०२ नम्बरको बसले विपरीत दिशाबाट जाँदै गरेको बा ६ प ७८३४ नम्बरको मोटरसाइकललाई आज दिउँसो साढे १ बजे ठक्कर दिएको थियो।
दुवै सवारी साधन र बस चालकलाई प्रहरी चौकी पाँचखालले नियन्त्रणमा लिएको छ।
" /> काठमाडौँ। काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–६ दुलाल चोकमा आज बसको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ।मृत्यु हुनेमा मोटरसाइकल चालक पाँचखाल नगरपालिका–३ बस्ने ३८ वर्षीय दिवाकर भुजेल रहेका छन्।

">