काठमाडौँ। मुस्ताङमा एकजनाको भीरबाट लडेर मृत्यु भएको छ।

मृत्यु हुनेमा बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ यासिर लेक बस्ने ३५ वर्षीय टसि दोर्जे गुरुङको स्थानीय भीरबाट लडेर सोमबार दिउँसो मृत्यु भएको हो।

आफ्नै भेडीगोठमा जाने क्रममा आइतबार सोही ठाउँस्थित यासिर लेकको भीरबाट करिब पाँच सय मिटर तल लडेर घाइते उनी घाइते भएका थिए।

घाइते अवस्थामा फेला परेका उनलाई उद्दार गरी जिल्ला अस्पताल जोमसोम पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो। 

" /> काठमाडौँ। मुस्ताङमा एकजनाको भीरबाट लडेर मृत्यु भएको छ।

मृत्यु हुनेमा बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ यासिर लेक बस्ने ३५ वर्षीय टसि दोर्जे गुरुङको स्थानीय भीरबाट लडेर सोमबार दिउँसो मृत्यु भएको हो।

आफ्नै भेडीगोठमा जाने क्रममा आइतबार सोही ठाउँस्थित यासिर लेकको भीरबाट करिब पाँच सय मिटर तल लडेर घाइते उनी घाइते भएका थिए।

घाइते अवस्थामा फेला परेका उनलाई उद्दार गरी जिल्ला अस्पताल जोमसोम पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो। 

"> मुस्ताङमा भीरबाट लड्दा एकजनाको मृत्यु: Dekhapadhi ३५ वर्षीय टासि दोर्जे गुरूङको स्थानीय भीरबाट लडेर मृत्यु भएको हो। ">
मुस्ताङमा भीरबाट लड्दा एकजनाको मृत्यु <p style="text-align: justify;">काठमाडौँ। मुस्ताङमा एकजनाको भीरबाट लडेर मृत्यु भएको छ।</p> <p style="text-align: justify;">मृत्यु हुनेमा बारागुङ मुक्तिक्षेत्र गाउँपालिका&ndash;३ यासिर लेक बस्ने ३५ वर्षीय टसि दोर्जे गुरुङको स्थानीय भीरबाट लडेर सोमबार दिउँसो मृत्यु भएको हो।</p> <p style="text-align: justify;">आफ्नै भेडीगोठमा जाने क्रममा आइतबार सोही ठाउँस्थित यासिर लेकको भीरबाट करिब पाँच सय मिटर तल लडेर घाइते उनी घाइते भएका थिए।</p> <p style="text-align: justify;">घाइते अवस्थामा फेला परेका उनलाई उद्दार गरी जिल्ला अस्पताल जोमसोम पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्