काठमाडौँ। भारतको पन्जाबमा जन्मिएकी रूपी कौरले क्यानाडामा कवि, लेखक र इल्युस्ट्रेटरका रूपमा ख्याति कमाएकी छन्। रूपीको लोकप्रियता यतिसम्म छ कि इन्स्टाग्राममा उनका ४१ लाख फलोअर छन्।
अहिलेसम्म उनको तीन कवितासंग्रह प्रकाशित भइसकेको छ। ती सबै संग्रह ‘बेस्टसेलर’ बन्न सफल छन्। भर्खरै उनको तेस्रो कवितासंग्रह आएको छ– ‘होम बडी’।
पछिल्लो पुस्तकमा रूपीले आफ्नो घर अर्थात् भारतमा १९८४ मा भएको ‘सिखदंगा’देखि क्यानडाका प्रवासीहरूको पीडालाई शब्द दिएकी छन्। उनको कविताको दायरा निकै फैलिएको हुन्छ। एकातर्फ उनी सामाजिक तथा सामुदायिक मुद्दा उठाउँछिन् भने अर्कोतर्फ प्रेम, पीडा, डिप्रेसन तथा यौन अनुभूति उतार्छिन्।
क्यानाडामा प्रवासीको हैसियतमा बाँच्नु पर्दाको पीडारूपी भुल्न सक्दिनन्। बिबिसीसँगको कुराकानीमा उनले भनिन्, “कसैलाई माइग्रेन्ट, प्रवासी, रिफ्युजी भन्दा हामीलाई थाहा हुँदैन कि, उसलाई ती शब्दले कति बिझाइरहेका हुन्छन्! जो मानिस आफ्नो घर, परिवार, साथीभाइ, इष्टमित्र सबैलाई छाडेर दूर देशमा बस्छ, उसको अनुभूति कस्तो होला? विशेषगरी त्यतिखेर उसलाई कस्तो भएको होला जति ऊ विदेश इच्छाले होइन, बाध्यताले गएको होस्।”
होम बडीको ९२ औँ पृष्ठमा एक कविता छ ‘अ लाइफटाइम अन दि रोड’ शीर्षकमा। यो कविता पढ्दा थाहा हुन्छ, विदेशमा बस्नेको बाटो कति कष्टकर हुन्छ भन्ने।
रूपीले यो कविता आफ्नो पितामाथि लेखेकी हुन्, जो क्यानडामा ट्रक चलाउँथे। दिनरात सडकमा बिताउने पितालाई देखेर उनी निकै दुःखी हुन्थिन्।
रिफ्युजी भएपछि अन्य मानिसले भन्दा बढी मेहनत गर्नुपर्ने र अपमान सहनुपर्ने उनी बताउँछिन्। उनी भन्छिन्, “यहाँ रिफ्युजीलाई यस्तो व्यवहार गरिन्छ कि, ऊ त्यस्तै व्यवहार गर्न लायक छ भन्ने सोचिन्छ।”
पहिलो पुस्तकको प्रकाशक आफै
उनले आफ्नो पहिलो पुस्तक आफै प्रकाशन गरेकी थिइन्। उनले आफ्नो डिग्रीसम्मको पढाइ पूरा गरेपछि कविता संग्रह तयार पारिन्। त्यसलाई छाप्नका निम्ति थुप्रै प्रकाशकको दैलो चहारिन्। तर, कोही पनि तयार भएनन् छाप्न।
रूपीले यो कुरा आफ्नो शिक्षकहरूसँग बताइन्। उनीहरूले सुरुसुरुमा कोही पनि छाप्न तयार हुँदैनन्, त्यसैले जर्नल्स या म्यागजिनमा फुट्कर छाप्ने सल्लाह दिए। रूपीले त्यसै गरिन्। जब उनका कविता फुट्कर रूपमा छापिन थाले, तब उनलाई लाग्यो– कुनै एक तस्बिरको रङ अलगअलग पारेर फाल्दै छु। त्यसपछि त उनले आफ्नो कवितासंग्रह आफैं खर्च गरेर निकाल्ने सोचिन्। यो जोखिमपूर्ण काम थियो।
तर उनले लिएको जोखिम खेर गएन। २०१४ मा उनको पुस्तक ‘मिल्क एन्ड हनी’को खुबै चर्चा भयो। त्यसपछि दोस्रो पुस्तक ‘दि सन एन्ड हर फ्लावर्स’ २०१७ मा प्रकाशित भयो, जुन निकै प्रसिद्ध हुन गयो।
विगत ६ वर्षमा रूपीले थुप्रै देशका स्टेजमा आफ्नो कविता वाचन गरिसकिन्। ठूल्ठूला मिडिया र पत्रकारले उनको अन्तर्वार्ता लिइसके।
शब्दसँगै इल्युस्ट्रेसन पनि
रूपीका कतिपय कवितामा शब्द कम र साथमा इल्युस्ट्रेसन जोडिएको हुन्छ। यसबारे उनले कथा बताएकी छन्। जब उनी साढे तीन वर्षजतिकी थिइन् तब उनको परिवार पन्जाबबाट क्यानडा जानुपर्नेे भयो। त्यो उमेरमै सायद उनको दिमागमा रिफ्युजी बन्न पर्नुको पीडासँगै आक्रोश पनि भरिएको थियो।
जब उनी पाँच वर्षकी भइन्, तब उनकी आमाले पेन्टिङ ब्रस दिइन् र जे मन लाग्छ त्यही बनाउन भनिन्। उनको इल्युस्ट्रेसन यात्रा त्यहीँबाट सुरु भयो। उनको कला ‘पर्फेक्ट आर्ट’ होइन, यो ‘र्‍यान्डम आर्ट’ हो। अर्थात्, टेढो–तेर्सो धर्साहरू र त्यसमा भरिएको खुल्ला भाव जसले तपाईंलाई बाँध्ने होइन, स्वतन्त्र छाडिदिन्छ।
मेन्स्ट्रुअल ब्लडको असर
रूपीले एक पटक सोसल मिडियामा आफ्नो एक तस्बिर राखेकी थिइन्, जसमा उनको लुगामा ‘मेन्स्टु«अल ब्लड’को दाग अर्थात् महिनावारीको निशान थियो। यो तस्बिरमाथि यति धेरै बहस भयो कि, त्यसलाई इन्स्टाग्रामले आफ्नो अकाउन्टबाट डिलिट नै गर्‍यो।
रूपी क्यानाडामा २५ वर्षदेखि बसिरहेकी छन्। तर, अहिले पनि उनी आफूलाई पन्जाबी मान्छिन्। उनले भनिन्, “म सदा पन्जाबी नै रहनेछु। पन्जाब मेरो त्यो घर हो, जहाँ मेरा मानिस छन्। मेरो समाज छ।” उनी आफ्नो समाजले भोग्नुपरेको अन्यायमाथि लेखिरहने दृढता व्यक्त गर्छिन्।
सन् १९८४ को पीडा
सन् १९८४ मा भएको सिखदंगामा उनको परिवारले ठूलो चोट सहनुपर्‍यो। त्यो पीडा उनलाई अहिले पनि गहिरो घाउ जसरी दुख्छ। भन्छिन्, “१९८४ को दंगापश्चात् सरकारले हाम्रो पीडा सुन्नै चाहेन। यसको दुःख अहिले पनि हामी सहिरहेका छौँ। सयौँ युवा र महिला मारिए, कैयौँ मानिस हराए– जसको खोज अझै भएको छैन। मलाई लाग्छ, यो पीडा कहिल्यै सकिने छैन, खासगरी तबसम्म कि जबसम्म सरकारले यसलाई नजरअन्दाज गर्न बन्द गर्ने छैन।”
किसान आन्दोलनमा ध्यान
नयाँ दिल्लीका सडकहरूमा यतिखेर किसानहरू आफ्नो हकको आन्दोलनमा छन्। रूपीले यी किसानको हकबारे सुरुदेखि नै आवाज उठाउँदै आएकी छन्। उनी आफ्नो सोसल मिडिया प्लेटफर्ममा निरन्तर किसानको समर्थनमा लेखिरहेकी छन्।
बिबिसीसँग उनी भन्छिन्, “पन्जाबमा अधिकांश साना किसान छन्, जोसँग कममात्रै जमिन छ। हामी तिनको आवाज बन्नुपर्छ। यदि हामीले आज बोलेनौँ भने समय घर्किन्छ।”
किसानमाथि सरकारले गरेको दमन उनलाई कत्ति पनि चित्त बुझेको छैन। उनी थप्छिन्, “सरकालाई थाहा हुनुपर्छ कि, यी सबै कुरा इतिहासमा लेखिने छन्। किसानमाथि पानीका फोहोरा हाल्नु, अश्रुग्यास प्रयोग गर्नु भनेको लोकतन्त्रको जगलाई कमजोर बनाउनु हो।”
बिबिसी
" /> काठमाडौँ। भारतको पन्जाबमा जन्मिएकी रूपी कौरले क्यानाडामा कवि, लेखक र इल्युस्ट्रेटरका रूपमा ख्याति कमाएकी छन्। रूपीको लोकप्रियता यतिसम्म छ कि इन्स्टाग्राममा उनका ४१ लाख फलोअर छन्।
अहिलेसम्म उनको तीन कवितासंग्रह प्रकाशित भइसकेको छ। ती सबै संग्रह ‘बेस्टसेलर’ बन्न सफल छन्। भर्खरै उनको तेस्रो कवितासंग्रह आएको छ– ‘होम बडी’।
पछिल्लो पुस्तकमा रूपीले आफ्नो घर अर्थात् भारतमा १९८४ मा भएको ‘सिखदंगा’देखि क्यानडाका प्रवासीहरूको पीडालाई शब्द दिएकी छन्। उनको कविताको दायरा निकै फैलिएको हुन्छ। एकातर्फ उनी सामाजिक तथा सामुदायिक मुद्दा उठाउँछिन् भने अर्कोतर्फ प्रेम, पीडा, डिप्रेसन तथा यौन अनुभूति उतार्छिन्।
क्यानाडामा प्रवासीको हैसियतमा बाँच्नु पर्दाको पीडारूपी भुल्न सक्दिनन्। बिबिसीसँगको कुराकानीमा उनले भनिन्, “कसैलाई माइग्रेन्ट, प्रवासी, रिफ्युजी भन्दा हामीलाई थाहा हुँदैन कि, उसलाई ती शब्दले कति बिझाइरहेका हुन्छन्! जो मानिस आफ्नो घर, परिवार, साथीभाइ, इष्टमित्र सबैलाई छाडेर दूर देशमा बस्छ, उसको अनुभूति कस्तो होला? विशेषगरी त्यतिखेर उसलाई कस्तो भएको होला जति ऊ विदेश इच्छाले होइन, बाध्यताले गएको होस्।”
होम बडीको ९२ औँ पृष्ठमा एक कविता छ ‘अ लाइफटाइम अन दि रोड’ शीर्षकमा। यो कविता पढ्दा थाहा हुन्छ, विदेशमा बस्नेको बाटो कति कष्टकर हुन्छ भन्ने।
रूपीले यो कविता आफ्नो पितामाथि लेखेकी हुन्, जो क्यानडामा ट्रक चलाउँथे। दिनरात सडकमा बिताउने पितालाई देखेर उनी निकै दुःखी हुन्थिन्।
रिफ्युजी भएपछि अन्य मानिसले भन्दा बढी मेहनत गर्नुपर्ने र अपमान सहनुपर्ने उनी बताउँछिन्। उनी भन्छिन्, “यहाँ रिफ्युजीलाई यस्तो व्यवहार गरिन्छ कि, ऊ त्यस्तै व्यवहार गर्न लायक छ भन्ने सोचिन्छ।”
पहिलो पुस्तकको प्रकाशक आफै
उनले आफ्नो पहिलो पुस्तक आफै प्रकाशन गरेकी थिइन्। उनले आफ्नो डिग्रीसम्मको पढाइ पूरा गरेपछि कविता संग्रह तयार पारिन्। त्यसलाई छाप्नका निम्ति थुप्रै प्रकाशकको दैलो चहारिन्। तर, कोही पनि तयार भएनन् छाप्न।
रूपीले यो कुरा आफ्नो शिक्षकहरूसँग बताइन्। उनीहरूले सुरुसुरुमा कोही पनि छाप्न तयार हुँदैनन्, त्यसैले जर्नल्स या म्यागजिनमा फुट्कर छाप्ने सल्लाह दिए। रूपीले त्यसै गरिन्। जब उनका कविता फुट्कर रूपमा छापिन थाले, तब उनलाई लाग्यो– कुनै एक तस्बिरको रङ अलगअलग पारेर फाल्दै छु। त्यसपछि त उनले आफ्नो कवितासंग्रह आफैं खर्च गरेर निकाल्ने सोचिन्। यो जोखिमपूर्ण काम थियो।
तर उनले लिएको जोखिम खेर गएन। २०१४ मा उनको पुस्तक ‘मिल्क एन्ड हनी’को खुबै चर्चा भयो। त्यसपछि दोस्रो पुस्तक ‘दि सन एन्ड हर फ्लावर्स’ २०१७ मा प्रकाशित भयो, जुन निकै प्रसिद्ध हुन गयो।
विगत ६ वर्षमा रूपीले थुप्रै देशका स्टेजमा आफ्नो कविता वाचन गरिसकिन्। ठूल्ठूला मिडिया र पत्रकारले उनको अन्तर्वार्ता लिइसके।
शब्दसँगै इल्युस्ट्रेसन पनि
रूपीका कतिपय कवितामा शब्द कम र साथमा इल्युस्ट्रेसन जोडिएको हुन्छ। यसबारे उनले कथा बताएकी छन्। जब उनी साढे तीन वर्षजतिकी थिइन् तब उनको परिवार पन्जाबबाट क्यानडा जानुपर्नेे भयो। त्यो उमेरमै सायद उनको दिमागमा रिफ्युजी बन्न पर्नुको पीडासँगै आक्रोश पनि भरिएको थियो।
जब उनी पाँच वर्षकी भइन्, तब उनकी आमाले पेन्टिङ ब्रस दिइन् र जे मन लाग्छ त्यही बनाउन भनिन्। उनको इल्युस्ट्रेसन यात्रा त्यहीँबाट सुरु भयो। उनको कला ‘पर्फेक्ट आर्ट’ होइन, यो ‘र्‍यान्डम आर्ट’ हो। अर्थात्, टेढो–तेर्सो धर्साहरू र त्यसमा भरिएको खुल्ला भाव जसले तपाईंलाई बाँध्ने होइन, स्वतन्त्र छाडिदिन्छ।
मेन्स्ट्रुअल ब्लडको असर
रूपीले एक पटक सोसल मिडियामा आफ्नो एक तस्बिर राखेकी थिइन्, जसमा उनको लुगामा ‘मेन्स्टु«अल ब्लड’को दाग अर्थात् महिनावारीको निशान थियो। यो तस्बिरमाथि यति धेरै बहस भयो कि, त्यसलाई इन्स्टाग्रामले आफ्नो अकाउन्टबाट डिलिट नै गर्‍यो।
रूपी क्यानाडामा २५ वर्षदेखि बसिरहेकी छन्। तर, अहिले पनि उनी आफूलाई पन्जाबी मान्छिन्। उनले भनिन्, “म सदा पन्जाबी नै रहनेछु। पन्जाब मेरो त्यो घर हो, जहाँ मेरा मानिस छन्। मेरो समाज छ।” उनी आफ्नो समाजले भोग्नुपरेको अन्यायमाथि लेखिरहने दृढता व्यक्त गर्छिन्।
सन् १९८४ को पीडा
सन् १९८४ मा भएको सिखदंगामा उनको परिवारले ठूलो चोट सहनुपर्‍यो। त्यो पीडा उनलाई अहिले पनि गहिरो घाउ जसरी दुख्छ। भन्छिन्, “१९८४ को दंगापश्चात् सरकारले हाम्रो पीडा सुन्नै चाहेन। यसको दुःख अहिले पनि हामी सहिरहेका छौँ। सयौँ युवा र महिला मारिए, कैयौँ मानिस हराए– जसको खोज अझै भएको छैन। मलाई लाग्छ, यो पीडा कहिल्यै सकिने छैन, खासगरी तबसम्म कि जबसम्म सरकारले यसलाई नजरअन्दाज गर्न बन्द गर्ने छैन।”
किसान आन्दोलनमा ध्यान
नयाँ दिल्लीका सडकहरूमा यतिखेर किसानहरू आफ्नो हकको आन्दोलनमा छन्। रूपीले यी किसानको हकबारे सुरुदेखि नै आवाज उठाउँदै आएकी छन्। उनी आफ्नो सोसल मिडिया प्लेटफर्ममा निरन्तर किसानको समर्थनमा लेखिरहेकी छन्।
बिबिसीसँग उनी भन्छिन्, “पन्जाबमा अधिकांश साना किसान छन्, जोसँग कममात्रै जमिन छ। हामी तिनको आवाज बन्नुपर्छ। यदि हामीले आज बोलेनौँ भने समय घर्किन्छ।”
किसानमाथि सरकारले गरेको दमन उनलाई कत्ति पनि चित्त बुझेको छैन। उनी थप्छिन्, “सरकालाई थाहा हुनुपर्छ कि, यी सबै कुरा इतिहासमा लेखिने छन्। किसानमाथि पानीका फोहोरा हाल्नु, अश्रुग्यास प्रयोग गर्नु भनेको लोकतन्त्रको जगलाई कमजोर बनाउनु हो।”
बिबिसी
प्रतिक्रिया दिनुहोस्