काठमाडौँ। मकवानपुरको हेटौँडा उपमहानगरपालिका–५ क्याम्प डाँडामा टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ।

१८ वर्षीय आशिष शिवभक्तिको घटनास्थलमै मृत्यु भएको हो। उनी सोही उपमहानगरपालिका–६ चौघडाका हुन्।

प्रदेश ३ – ०३ – ००१ प ४०२० नम्बरको उनी सवार मोटरसाइकललाई ना १ क ८३३३ नम्बरको टिपरले हिजो बेलुकी ठक्कर दिएको थियो।

ठक्करबाट सोही ठाउँका १८ वर्षीय निरज राई घाइते भएका छन्।

उनको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले टिपर चालक र दुवै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

" /> काठमाडौँ। मकवानपुरको हेटौँडा उपमहानगरपालिका–५ क्याम्प डाँडामा टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ।

१८ वर्षीय आशिष शिवभक्तिको घटनास्थलमै मृत्यु भएको हो। उनी सोही उपमहानगरपालिका–६ चौघडाका हुन्।

प्रदेश ३ – ०३ – ००१ प ४०२० नम्बरको उनी सवार मोटरसाइकललाई ना १ क ८३३३ नम्बरको टिपरले हिजो बेलुकी ठक्कर दिएको थियो।

ठक्करबाट सोही ठाउँका १८ वर्षीय निरज राई घाइते भएका छन्।

उनको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले टिपर चालक र दुवै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

"> टिपरको ठक्करबाट किशोरको मृत्यु: Dekhapadhi टिपरको ठक्करबाट १८ वर्षीय आशिष शिवभक्तिको घटनास्थलमै मृत्यु भएको हो। ">
टिपरको ठक्करबाट किशोरको मृत्यु
काठमाडौँ। मकवानपुरको हेटौँडा उपमहानगरपालिका–५ क्याम्प डाँडामा टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ।

१८ वर्षीय आशिष शिवभक्तिको घटनास्थलमै मृत्यु भएको हो। उनी सोही उपमहानगरपालिका–६ चौघडाका हुन्।

प्रदेश ३ – ०३ – ००१ प ४०२० नम्बरको उनी सवार मोटरसाइकललाई ना १ क ८३३३ नम्बरको टिपरले हिजो बेलुकी ठक्कर दिएको थियो।

ठक्करबाट सोही ठाउँका १८ वर्षीय निरज राई घाइते भएका छन्।

उनको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले टिपर चालक र दुवै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्