काठमाडौँ। बाँकेमा १७ वर्षीय भाइको हत्या गरेको आरोपमा दाइलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्लाको नरैनापुर गाउँपालिका–४ का रहिस खाँको हत्या गरेको आरोपमा ३० वर्षीय इसाइल खाँलाई प्रहरीले पक्राउ गरेको हो। उनले वारिसी बाबा सामुदायिक वनमा गएको बेला टाउकोमा लाठी प्रहार गरी रसिहको सोमबार बेलुकी हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ।
उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय नैनापुरले जनाएको छ। घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ।
" /> काठमाडौँ। बाँकेमा १७ वर्षीय भाइको हत्या गरेको आरोपमा दाइलाई प्रहरीले पक्राउ गरेको छ।जिल्लाको नरैनापुर गाउँपालिका–४ का रहिस खाँको हत्या गरेको आरोपमा ३० वर्षीय इसाइल खाँलाई प्रहरीले पक्राउ गरेको हो। उनले वारिसी बाबा सामुदायिक वनमा गएको बेला टाउकोमा लाठी प्रहार गरी रसिहको सोमबार बेलुकी हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ।
उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय नैनापुरले जनाएको छ। घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ।
">