काठमाडौं। सुनसरीको धरान उपमहानगरपालिका-१२ मा रहेको एनआईसी एसिया बैंकको एटिएम बुथ तोडफोडको प्रयास गरेको भन्दै प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

प्रहरीले कोशी गाउँपालिका-३ बस्ने २३ वर्षीय सुभान मनसुरीलाई सोमबार साँझ पक्राउ गरेको हो।

सीसीटीभी फुटेजको आधारमा खोजी गर्ने क्रममा उनलाई धरान उपमहानगरपालिका-१८ घोपाबाट प्रहरीले पक्राउ गरेको हो। उनीविरुद्ध बैंकिङ कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको जनाएको छ। 

" /> काठमाडौं। सुनसरीको धरान उपमहानगरपालिका-१२ मा रहेको एनआईसी एसिया बैंकको एटिएम बुथ तोडफोडको प्रयास गरेको भन्दै प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

प्रहरीले कोशी गाउँपालिका-३ बस्ने २३ वर्षीय सुभान मनसुरीलाई सोमबार साँझ पक्राउ गरेको हो।

सीसीटीभी फुटेजको आधारमा खोजी गर्ने क्रममा उनलाई धरान उपमहानगरपालिका-१८ घोपाबाट प्रहरीले पक्राउ गरेको हो। उनीविरुद्ध बैंकिङ कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको जनाएको छ। 

"> एटिएम बुथ तोडफोड गर्न खोज्ने युवक पक्राउ: Dekhapadhi प्रहरीले कोशी गाउँपालिका-३ बस्ने २३ वर्षीय सुभान मनसुरीलाई सोमबार साँझ पक्राउ गरेको हो। ">
एटिएम बुथ तोडफोड गर्न खोज्ने युवक पक्राउ <p style="text-align: justify;">काठमाडौं। सुनसरीको धरान उपमहानगरपालिका-१२ मा रहेको एनआईसी एसिया बैंकको एटिएम बुथ तोडफोडको प्रयास गरेको भन्दै प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।</p> <p style="text-align: justify;">प्रहरीले कोशी गाउँपालिका-३ बस्ने २३ वर्षीय सुभान मनसुरीलाई सोमबार साँझ पक्राउ गरेको हो।</p> <p style="text-align: justify;">सीसीटीभी फुटेजको आधारमा खोजी गर्ने क्रममा उनलाई धरान उपमहानगरपालिका-१८ घोपाबाट प्रहरीले पक्राउ गरेको हो। उनीविरुद्ध बैंकिङ कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको जनाएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्