काठमाडौं। पाँचथरको फालेलुङ गाउँपालिका-७ पापुङदिनबाट प्रहरीले एक थान भरूवा बन्दुक बरामद गरेको छ।
बरामद गरिएको बन्दुक जङ्‍गलमा वेवारिसे अवस्था भेटिएको प्रहरीले जनाएको छ।
प्रहरी चौकी सिदिनबाट खटिएको प्रहरीले उक्त बन्दुक सोमबार  बरामद गरेको हो।
बन्दुक कसले र किन राखियो भन्नेबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
" /> काठमाडौं। पाँचथरको फालेलुङ गाउँपालिका-७ पापुङदिनबाट प्रहरीले एक थान भरूवा बन्दुक बरामद गरेको छ।
बरामद गरिएको बन्दुक जङ्‍गलमा वेवारिसे अवस्था भेटिएको प्रहरीले जनाएको छ।
प्रहरी चौकी सिदिनबाट खटिएको प्रहरीले उक्त बन्दुक सोमबार  बरामद गरेको हो।
बन्दुक कसले र किन राखियो भन्नेबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
"> जङ्‍गलमा बेवारिसे बन्दुक फेला: Dekhapadhi
जङ्‍गलमा बेवारिसे बन्दुक फेला
काठमाडौं। पाँचथरको फालेलुङ गाउँपालिका-७ पापुङदिनबाट प्रहरीले एक थान भरूवा बन्दुक बरामद गरेको छ।
प्रहरी चौकी सिदिनबाट खटिएको प्रहरीले उक्त बन्दुक सोमबार  बरामद गरेको हो।
बन्दुक कसले र किन राखियो भन्नेबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्