झापा। झापाको भद्रपुर नगरपालिका-१० चैतु मन्दिर नजिकै गएराति ट्याक्टर पल्टिँदा दुई जना घाइते भएका छन्।

घाइते हुनेमा ट्याक्टर चालक भद्रपुर नगरपालिका-१० का २४ वर्षीय छादङ मर्मु र ट्याक्टरमा सवार सोही ठाउँका १२ वर्षीय मनिष राजवंशी रहेका छन्।

घाइतेहरूलाई उपचारका लागि मेची अस्पताल पठाइएको छ। मे १ त २२९८ नम्बरको ट्याक्टर गएराति ९ बजे अनियन्त्रित भएर पल्टिएको थियो।

यस्तै, झापाकै विर्तामोड नगरपालिका १ भगवान चोकमा सोमबार बेलुकी ७ बजे ना ६ ख २४५ नम्बरको मिनी ट्रकको ठक्करबाट मे १० प ५३५८ नम्बरको स्कुटर चालक विर्तामोड ६ का २३ वर्षीय किरण कोइराला घाइते भएका छन्। घाइतेको बी एण्ड सी अस्पतालमा उपचार भइरहेको छ।

" /> झापा। झापाको भद्रपुर नगरपालिका-१० चैतु मन्दिर नजिकै गएराति ट्याक्टर पल्टिँदा दुई जना घाइते भएका छन्।

घाइते हुनेमा ट्याक्टर चालक भद्रपुर नगरपालिका-१० का २४ वर्षीय छादङ मर्मु र ट्याक्टरमा सवार सोही ठाउँका १२ वर्षीय मनिष राजवंशी रहेका छन्।

घाइतेहरूलाई उपचारका लागि मेची अस्पताल पठाइएको छ। मे १ त २२९८ नम्बरको ट्याक्टर गएराति ९ बजे अनियन्त्रित भएर पल्टिएको थियो।

यस्तै, झापाकै विर्तामोड नगरपालिका १ भगवान चोकमा सोमबार बेलुकी ७ बजे ना ६ ख २४५ नम्बरको मिनी ट्रकको ठक्करबाट मे १० प ५३५८ नम्बरको स्कुटर चालक विर्तामोड ६ का २३ वर्षीय किरण कोइराला घाइते भएका छन्। घाइतेको बी एण्ड सी अस्पतालमा उपचार भइरहेको छ।

"> ट्याक्टर पल्टिँदा दुई जना घाइते: Dekhapadhi
ट्याक्टर पल्टिँदा दुई जना घाइते
झापा। झापाको भद्रपुर नगरपालिका-१० चैतु मन्दिर नजिकै गएराति ट्याक्टर पल्टिँदा दुई जना घाइते भएका छन्।

घाइते हुनेमा ट्याक्टर चालक भद्रपुर नगरपालिका-१० का २४ वर्षीय छादङ मर्मु र ट्याक्टरमा सवार सोही ठाउँका १२ वर्षीय मनिष राजवंशी रहेका छन्।

घाइतेहरूलाई उपचारका लागि मेची अस्पताल पठाइएको छ। मे १ त २२९८ नम्बरको ट्याक्टर गएराति ९ बजे अनियन्त्रित भएर पल्टिएको थियो।

यस्तै, झापाकै विर्तामोड नगरपालिका १ भगवान चोकमा सोमबार बेलुकी ७ बजे ना ६ ख २४५ नम्बरको मिनी ट्रकको ठक्करबाट मे १० प ५३५८ नम्बरको स्कुटर चालक विर्तामोड ६ का २३ वर्षीय किरण कोइराला घाइते भएका छन्। घाइतेको बी एण्ड सी अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्