काठमाडौं। डोनाल्ड ट्रम्प प्रशासनले क्युबालाई पुनः ‘आतंकवादलाई सहयोग गर्ने’ देशको सूचीमा राखेको छ। पूर्वराष्ट्रपति बाराक ओबामाले क्युबालाई उक्त सूचीबाट हटाएका थिए। ट्रम्प प्रशासनको यस्तो फैसला नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले सत्ता सम्हाल्नुभन्दा केही दिनअघि आएको हो।

सरकारको ध्यान हमेशा क्यास्त्रो शासनलाई ती संसाधनमा पुग्न रोक्नु रहेको छ, जसको प्रयोग क्युबाभित्रै नागरिक दबाउन उपयोग गर्ने गरिएको अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले बताए। यसका अतिरिक्त अमेरिकाले भेनेजुएला तथा बाँकी पश्चिमी गोलार्द्धमा उसको हस्तक्षेप रोक्ने कोसिस गर्दै आएको छ।

पोम्पियोले भने, ‘‘यो कदमले हामी क्युबा सरकारलाई एकपटक पुनः जवाफदेही बनाउने छौं। र, स्पष्ट सन्देश दिनेछौं कि, क्यास्त्रो शासनले अन्तर्राष्ट्रिय आतंकवादलाई समर्थन र अमेरिकी न्याय व्यवस्था नष्ट गर्न बन्द गर्नुपर्छ।’’

क्युबालाई यो सूचीमा सामेल गरेपछि त्यो देशसँग कारोबार गर्दै आएका देशहरू र मानिसलाई दण्डित गर्न सकिने छ। सूचीमा रहेका देशहरूलाई अमेरिकी विदेशी सहायता दिइने छैन। रक्षा, आयात तथा निर्यातलगायतका प्रतिबन्धसमेत लगाइने छ।

(एजेन्सी)

" /> काठमाडौं। डोनाल्ड ट्रम्प प्रशासनले क्युबालाई पुनः ‘आतंकवादलाई सहयोग गर्ने’ देशको सूचीमा राखेको छ। पूर्वराष्ट्रपति बाराक ओबामाले क्युबालाई उक्त सूचीबाट हटाएका थिए। ट्रम्प प्रशासनको यस्तो फैसला नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले सत्ता सम्हाल्नुभन्दा केही दिनअघि आएको हो।

सरकारको ध्यान हमेशा क्यास्त्रो शासनलाई ती संसाधनमा पुग्न रोक्नु रहेको छ, जसको प्रयोग क्युबाभित्रै नागरिक दबाउन उपयोग गर्ने गरिएको अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले बताए। यसका अतिरिक्त अमेरिकाले भेनेजुएला तथा बाँकी पश्चिमी गोलार्द्धमा उसको हस्तक्षेप रोक्ने कोसिस गर्दै आएको छ।

पोम्पियोले भने, ‘‘यो कदमले हामी क्युबा सरकारलाई एकपटक पुनः जवाफदेही बनाउने छौं। र, स्पष्ट सन्देश दिनेछौं कि, क्यास्त्रो शासनले अन्तर्राष्ट्रिय आतंकवादलाई समर्थन र अमेरिकी न्याय व्यवस्था नष्ट गर्न बन्द गर्नुपर्छ।’’

क्युबालाई यो सूचीमा सामेल गरेपछि त्यो देशसँग कारोबार गर्दै आएका देशहरू र मानिसलाई दण्डित गर्न सकिने छ। सूचीमा रहेका देशहरूलाई अमेरिकी विदेशी सहायता दिइने छैन। रक्षा, आयात तथा निर्यातलगायतका प्रतिबन्धसमेत लगाइने छ।

(एजेन्सी)

"> ट्रम्पको नजरमा क्युबा अझै पनि ‘आतंकवादी’ देश: Dekhapadhi पूर्वराष्ट्रपति बाराक ओबामाले क्युबालाई उक्त सूचीबाट हटाएका थिए। ट्रम्प प्रशासनको यस्तो फैसला नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले सत्ता सम्हाल्नुभन्दा केही दिनअघि आएको हो।
• क्युबालाई यो सूचीमा सामेल गरेपछि त्यो देशसँग कारोबार गर्दै आएका देशहरू र मानिसलाई दण्डित गर्न सकिने छ। सूचीमा रहेका देशहरूलाई अमेरिकी विदेशी सहायता दिइने छैन।

ट्रम्पको नजरमा क्युबा अझै पनि ‘आतंकवादी’ देश
काठमाडौं। डोनाल्ड ट्रम्प प्रशासनले क्युबालाई पुनः ‘आतंकवादलाई सहयोग गर्ने’ देशको सूचीमा राखेको छ। पूर्वराष्ट्रपति बाराक ओबामाले क्युबालाई उक्त सूचीबाट हटाएका थिए। ट्रम्प प्रशासनको यस्तो फैसला नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले सत्ता सम्हाल्नुभन्दा केही दिनअघि आएको हो।

सरकारको ध्यान हमेशा क्यास्त्रो शासनलाई ती संसाधनमा पुग्न रोक्नु रहेको छ, जसको प्रयोग क्युबाभित्रै नागरिक दबाउन उपयोग गर्ने गरिएको अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले बताए। यसका अतिरिक्त अमेरिकाले भेनेजुएला तथा बाँकी पश्चिमी गोलार्द्धमा उसको हस्तक्षेप रोक्ने कोसिस गर्दै आएको छ।

पोम्पियोले भने, ‘‘यो कदमले हामी क्युबा सरकारलाई एकपटक पुनः जवाफदेही बनाउने छौं। र, स्पष्ट सन्देश दिनेछौं कि, क्यास्त्रो शासनले अन्तर्राष्ट्रिय आतंकवादलाई समर्थन र अमेरिकी न्याय व्यवस्था नष्ट गर्न बन्द गर्नुपर्छ।’’

क्युबालाई यो सूचीमा सामेल गरेपछि त्यो देशसँग कारोबार गर्दै आएका देशहरू र मानिसलाई दण्डित गर्न सकिने छ। सूचीमा रहेका देशहरूलाई अमेरिकी विदेशी सहायता दिइने छैन। रक्षा, आयात तथा निर्यातलगायतका प्रतिबन्धसमेत लगाइने छ।

(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्