काठमाडौं। ट्राफिक नियम उल्लंघन गर्ने दुई हजार १३९ जना चालकलाई सोमबार काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले कारबाही गरेको छ।

कारबाहीमा पर्ने सवारी चालकमा जथाभावी यात्रु चढाउने र ओराल्ने २११ जना, सडक तथा फुटपाथमा पार्किङ गर्ने १४४ जना रहेका छन्।

यस्तै, ढोका खुल्ला राखेर चलाउने ९९ जना, अवस्था ठीक नभएका सवारी गुडाउँदै गरेका ६६ जना, सडक लेन अनुशासन पालना नगर्ने ४१ जनालाईसमेत ट्राफिक प्रहरीले कारबाही गरेको छ।

रातो बत्तीको उल्लंघन गर्ने ४१ जना, एकतर्फी सडकमा त्यसविपरीत चलाउने ५२ जना र मदिरा पिएर सवारीसाधन चलाउने ३१ जनालाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको छ।

काठमाडौं उपत्यकाको सवारी आवागमन यतिबेला सामान्य रहेको छ। विभिन्न नाका हुँदै उपत्यका भित्रिने र बाहिरिने सवारीसाधन पनि सामान्य रूपमा नै सञ्चालन भइरहेका छन्।

" /> काठमाडौं। ट्राफिक नियम उल्लंघन गर्ने दुई हजार १३९ जना चालकलाई सोमबार काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले कारबाही गरेको छ।

कारबाहीमा पर्ने सवारी चालकमा जथाभावी यात्रु चढाउने र ओराल्ने २११ जना, सडक तथा फुटपाथमा पार्किङ गर्ने १४४ जना रहेका छन्।

यस्तै, ढोका खुल्ला राखेर चलाउने ९९ जना, अवस्था ठीक नभएका सवारी गुडाउँदै गरेका ६६ जना, सडक लेन अनुशासन पालना नगर्ने ४१ जनालाईसमेत ट्राफिक प्रहरीले कारबाही गरेको छ।

रातो बत्तीको उल्लंघन गर्ने ४१ जना, एकतर्फी सडकमा त्यसविपरीत चलाउने ५२ जना र मदिरा पिएर सवारीसाधन चलाउने ३१ जनालाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको छ।

काठमाडौं उपत्यकाको सवारी आवागमन यतिबेला सामान्य रहेको छ। विभिन्न नाका हुँदै उपत्यका भित्रिने र बाहिरिने सवारीसाधन पनि सामान्य रूपमा नै सञ्चालन भइरहेका छन्।

"> ट्राफिक नियम उल्लंघन गर्ने २ हजार १३९ जना सवारी चालकमाथि कारबाही: Dekhapadhi कारबाहीमा पर्ने सवारी चालकमा जथाभावी यात्रु चढाउने र ओराल्ने २११ जना, सडक तथा फुटपाथमा पार्किङ गर्ने १४४ जना रहेका छन्।
• रातो बत्तीको उल्लंघन गर्ने ४१ जना, एकतर्फी सडकमा नियमितविपरीत चलाउने ५२ जना र मदिरा पिएर सवारी साधन चलाउने ३१ जनालाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको छ।

ट्राफिक नियम उल्लंघन गर्ने २ हजार १३९ जना सवारी चालकमाथि कारबाही
काठमाडौं। ट्राफिक नियम उल्लंघन गर्ने दुई हजार १३९ जना चालकलाई सोमबार काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले कारबाही गरेको छ।

कारबाहीमा पर्ने सवारी चालकमा जथाभावी यात्रु चढाउने र ओराल्ने २११ जना, सडक तथा फुटपाथमा पार्किङ गर्ने १४४ जना रहेका छन्।

यस्तै, ढोका खुल्ला राखेर चलाउने ९९ जना, अवस्था ठीक नभएका सवारी गुडाउँदै गरेका ६६ जना, सडक लेन अनुशासन पालना नगर्ने ४१ जनालाईसमेत ट्राफिक प्रहरीले कारबाही गरेको छ।

रातो बत्तीको उल्लंघन गर्ने ४१ जना, एकतर्फी सडकमा त्यसविपरीत चलाउने ५२ जना र मदिरा पिएर सवारीसाधन चलाउने ३१ जनालाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको छ।

काठमाडौं उपत्यकाको सवारी आवागमन यतिबेला सामान्य रहेको छ। विभिन्न नाका हुँदै उपत्यका भित्रिने र बाहिरिने सवारीसाधन पनि सामान्य रूपमा नै सञ्चालन भइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्