चितवन। कालिका नगरपालिका-१ मा रहेको चतुर्मुखी सामुदायिक वनमा भाले बाघ मृतावस्थामा भेटिएको छ। 

डिभिजन वन कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार सामुदायिक वनबाट काठ निकासी गर्ने स्थाननजिक कागतीको झाङमा अन्दाजी चार वर्षको भाले बाघ मृतावस्थामा भेटिएको हो।

उनका अनुसार मृतावस्थाको बाघलाई वन कार्यालय ल्याइएको छ। बाघ दुई तीन दिनअघि मरेको अनुमान गरिएको छ। बाघको महत्त्वपूर्ण अङ्‍गहरु दाह्रा, जुङ्‍गा, छाला र नङ्‍ग्रा सुरक्षित रहेको जनाइएको छ। रासस

" /> चितवन। कालिका नगरपालिका-१ मा रहेको चतुर्मुखी सामुदायिक वनमा भाले बाघ मृतावस्थामा भेटिएको छ। 

डिभिजन वन कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार सामुदायिक वनबाट काठ निकासी गर्ने स्थाननजिक कागतीको झाङमा अन्दाजी चार वर्षको भाले बाघ मृतावस्थामा भेटिएको हो।

उनका अनुसार मृतावस्थाको बाघलाई वन कार्यालय ल्याइएको छ। बाघ दुई तीन दिनअघि मरेको अनुमान गरिएको छ। बाघको महत्त्वपूर्ण अङ्‍गहरु दाह्रा, जुङ्‍गा, छाला र नङ्‍ग्रा सुरक्षित रहेको जनाइएको छ। रासस

"> भाले बाघ मृतावस्थामा भेटियो: Dekhapadhi सामुदायिक वनबाट काठ निकासी गर्ने स्थाननजिक कागतीको झाङमा अन्दाजी चार वर्षको भाले बाघ मृतावस्थामा भेटिएको हो। ">
भाले बाघ मृतावस्थामा भेटियो <p style="text-align: justify;">चितवन। कालिका नगरपालिका-१ मा रहेको चतुर्मुखी सामुदायिक वनमा भाले बाघ मृतावस्थामा भेटिएको छ।&nbsp;</p> <p style="text-align: justify;">डिभिजन वन कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार सामुदायिक वनबाट काठ निकासी गर्ने स्थाननजिक कागतीको झाङमा अन्दाजी चार वर्षको भाले बाघ मृतावस्थामा भेटिएको हो।</p> <p style="text-align: justify;">उनका अनुसार मृतावस्थाको बाघलाई वन कार्यालय ल्याइएको छ। बाघ दुई तीन दिनअघि मरेको अनुमान गरिएको छ। बाघको महत्त्वपूर्ण अङ्&zwj;गहरु दाह्रा, जुङ्&zwj;गा, छाला र नङ्&zwj;ग्रा सुरक्षित रहेको जनाइएको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्