झापा। दमक-३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा आगलागीमा जलेर एक जनाको मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालयका अनुसार गएराति अचानक आगलागीमा परेर मृत्यु हुनेमा शिविरको सेक्टर नं डी ४, छाप्रा नं ३२५ बस्ने ६० वर्षीय देशमान राई रहेका छन्। मृतक पक्षघातका बिरामी थिए।

बाँसको टाटीले बारेको टिनको छाना भएको एकतले छाप्रामा बस्दै आएका उनको घटनास्थलमै जलेर मृत्यु भएको प्रहरी प्रवक्ता राकेश थापाले जानकारी दिए।

उक्त आगलागीबाट छाप्रा नष्ट हुँदा छाप्राभित्र रहेको सुन एक तोला, चाँदी १० तोला, नगद तीन लाख रुपैयाँसहित खाद्यान्न तथा लत्ताकपडा पूर्णरुपमा जलेर नष्ट हुँदा करिब आठ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ। रासस

" /> झापा। दमक-३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा आगलागीमा जलेर एक जनाको मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालयका अनुसार गएराति अचानक आगलागीमा परेर मृत्यु हुनेमा शिविरको सेक्टर नं डी ४, छाप्रा नं ३२५ बस्ने ६० वर्षीय देशमान राई रहेका छन्। मृतक पक्षघातका बिरामी थिए।

बाँसको टाटीले बारेको टिनको छाना भएको एकतले छाप्रामा बस्दै आएका उनको घटनास्थलमै जलेर मृत्यु भएको प्रहरी प्रवक्ता राकेश थापाले जानकारी दिए।

उक्त आगलागीबाट छाप्रा नष्ट हुँदा छाप्राभित्र रहेको सुन एक तोला, चाँदी १० तोला, नगद तीन लाख रुपैयाँसहित खाद्यान्न तथा लत्ताकपडा पूर्णरुपमा जलेर नष्ट हुँदा करिब आठ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ। रासस

"> शरणार्थी शिविरमा आगलागी हुँदा एक जनाको मृत्यु: Dekhapadhi बाँसको टाटीले बारेको टिनको छाना भएको एकतले छाप्रामा बस्दै आएका उनको घटनास्थलमै जलेर मृत्यु भएको प्रहरी प्रवक्ता राकेश थापाले जानकारी दिए। ">
शरणार्थी शिविरमा आगलागी हुँदा एक जनाको मृत्यु <p style="text-align: justify;">झापा। दमक-३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा आगलागीमा जलेर एक जनाको मृत्यु भएको छ।&nbsp;</p> <p style="text-align: justify;">जिल्ला प्रहरी कार्यालयका अनुसार गएराति अचानक आगलागीमा परेर मृत्यु हुनेमा शिविरको सेक्टर नं डी ४, छाप्रा नं ३२५ बस्ने ६० वर्षीय देशमान राई रहेका छन्। मृतक पक्षघातका बिरामी थिए।</p> <p style="text-align: justify;">बाँसको टाटीले बारेको टिनको छाना भएको एकतले छाप्रामा बस्दै आएका उनको घटनास्थलमै जलेर मृत्यु भएको प्रहरी प्रवक्ता राकेश थापाले जानकारी दिए।</p> <p style="text-align: justify;">उक्त आगलागीबाट छाप्रा नष्ट हुँदा छाप्राभित्र रहेको सुन एक तोला, चाँदी १० तोला, नगद तीन लाख रुपैयाँसहित खाद्यान्न तथा लत्ताकपडा पूर्णरुपमा जलेर नष्ट हुँदा करिब आठ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्