गण्डकी। नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले अध्याधुनिक सुविधासहितको रक्तसञ्चार केन्द्र निर्माणकाे काम सुरु गरेको छ। संस्थाले आठ करोड रुपैयाँको लागतमा भवन निर्माण अघि बढाएको हो।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान रामघाट परिसरमा वि.सं. २०४५ मा निर्माण भएको जीर्ण अवस्थामा रहेको भवनबाट सेवा प्रदान गर्दै आएको रेडक्रसले पोखरा-८ सिर्जनाचोकमा पार्किङसहितको तीन तल्ले अत्याधुनिक सुविधा सम्पन्न भवन निर्माण सुरु गरेको भवन निर्माण समितिका संयोजक डण्डराज पौडेलले जानकारी दिए।
उनका अनुसार भवन निर्माणका लागि हालसम्म सरकारबाट एक करोड रुपैयाँ, गण्डकी प्रदेश सरकारबाट ५० लाख, महानगरबाट १५ लाख र अन्य विभिन्न सङ्‍घ संस्थाबाट पाँच लाख रुपैयाँभन्दा बढी सङ्‍कलन भएको छ। वि.सं. २०७२ को भूकम्पले क्षति पुगेको जीर्ण भवनमा रहेका सरकार तथा विभिन्न दातृराष्ट्रबाट प्राप्त करोडौँका मूल्यावान उपकरणको सुरक्षामा चुनौती रहेको कारण नयाँ भवन निर्माण प्रक्रिया अघि बढाइएको उनको भनाइ छ।
उनले भने वार्षिक २७ हजार रगत आवश्यक पर्ने यस क्षेत्रका जनजनको जीवनरक्षा जस्तो पवित्र कार्यमा सहयोग गर्न महानगरको ३३ वटै वडा, विभिन्न वित्तीय संस्था र उद्योगी व्यवसायीलगायत व्यक्तिलाई आर्थिक सहयोग गर्न आह्वान गरिएको छ।
सफल सहकारीद्वारा आर्थिक सहयोग
पोखरा महानगरपालिका-१७ घारी पाटनद्वारा रक्त सञ्चार केन्द्र भवन निर्माणको लागि आर्थिक सहयोग गरेको छ। संस्थाले २५ हजार ५५५ रुपैयाँ आर्थिक सहयोग गरेको हो।
सामाजिक उत्तरदायित्वअन्तर्गत संस्थाले उपलब्ध गराएको उक्त रकम बराबरको चोक संस्थाका अध्यक्ष वासुदेव पौडेल, निवर्तमान अध्यक्ष हरिप्रसाद बास्तोला र सचिव गणेश श्रेष्ठले सामूहिक रुपमा भवन निर्माण समितिका संयोजक डोलराज पौडेललाई हस्तान्तरण गरे। संस्थाको १३औं साधारणसभाका अवसरमा विरौटास्थित सीआरभी प्रहरीलाई माक्स, सेनिटाइजरलगायत स्वास्थ्य समाग्री वितरण गरिएको थियो। रासस
" /> गण्डकी। नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले अध्याधुनिक सुविधासहितको रक्तसञ्चार केन्द्र निर्माणकाे काम सुरु गरेको छ। संस्थाले आठ करोड रुपैयाँको लागतमा भवन निर्माण अघि बढाएको हो।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान रामघाट परिसरमा वि.सं. २०४५ मा निर्माण भएको जीर्ण अवस्थामा रहेको भवनबाट सेवा प्रदान गर्दै आएको रेडक्रसले पोखरा-८ सिर्जनाचोकमा पार्किङसहितको तीन तल्ले अत्याधुनिक सुविधा सम्पन्न भवन निर्माण सुरु गरेको भवन निर्माण समितिका संयोजक डण्डराज पौडेलले जानकारी दिए।
उनका अनुसार भवन निर्माणका लागि हालसम्म सरकारबाट एक करोड रुपैयाँ, गण्डकी प्रदेश सरकारबाट ५० लाख, महानगरबाट १५ लाख र अन्य विभिन्न सङ्‍घ संस्थाबाट पाँच लाख रुपैयाँभन्दा बढी सङ्‍कलन भएको छ। वि.सं. २०७२ को भूकम्पले क्षति पुगेको जीर्ण भवनमा रहेका सरकार तथा विभिन्न दातृराष्ट्रबाट प्राप्त करोडौँका मूल्यावान उपकरणको सुरक्षामा चुनौती रहेको कारण नयाँ भवन निर्माण प्रक्रिया अघि बढाइएको उनको भनाइ छ।
उनले भने वार्षिक २७ हजार रगत आवश्यक पर्ने यस क्षेत्रका जनजनको जीवनरक्षा जस्तो पवित्र कार्यमा सहयोग गर्न महानगरको ३३ वटै वडा, विभिन्न वित्तीय संस्था र उद्योगी व्यवसायीलगायत व्यक्तिलाई आर्थिक सहयोग गर्न आह्वान गरिएको छ।
सफल सहकारीद्वारा आर्थिक सहयोग
पोखरा महानगरपालिका-१७ घारी पाटनद्वारा रक्त सञ्चार केन्द्र भवन निर्माणको लागि आर्थिक सहयोग गरेको छ। संस्थाले २५ हजार ५५५ रुपैयाँ आर्थिक सहयोग गरेको हो।
सामाजिक उत्तरदायित्वअन्तर्गत संस्थाले उपलब्ध गराएको उक्त रकम बराबरको चोक संस्थाका अध्यक्ष वासुदेव पौडेल, निवर्तमान अध्यक्ष हरिप्रसाद बास्तोला र सचिव गणेश श्रेष्ठले सामूहिक रुपमा भवन निर्माण समितिका संयोजक डोलराज पौडेललाई हस्तान्तरण गरे। संस्थाको १३औं साधारणसभाका अवसरमा विरौटास्थित सीआरभी प्रहरीलाई माक्स, सेनिटाइजरलगायत स्वास्थ्य समाग्री वितरण गरिएको थियो। रासस
"> पोखरामा रक्त सञ्चार केन्द्र निर्माणकाे काम सुरु: Dekhapadhi नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले अध्याधुनिक सुविधासहितको रक्तसञ्चार केन्द्र निर्माणकाे काम सुरु गरेको छ।
• संस्थाले आठ करोड रुपैयाँको लागतमा भवन निर्माण अघि बढाएको हो।
पोखरामा रक्त सञ्चार केन्द्र निर्माणकाे काम सुरु
गण्डकी। नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले अध्याधुनिक सुविधासहितको रक्तसञ्चार केन्द्र निर्माणकाे काम सुरु गरेको छ। संस्थाले आठ करोड रुपैयाँको लागतमा भवन निर्माण अघि बढाएको हो।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान रामघाट परिसरमा वि.सं. २०४५ मा निर्माण भएको जीर्ण अवस्थामा रहेको भवनबाट सेवा प्रदान गर्दै आएको रेडक्रसले पोखरा-८ सिर्जनाचोकमा पार्किङसहितको तीन तल्ले अत्याधुनिक सुविधा सम्पन्न भवन निर्माण सुरु गरेको भवन निर्माण समितिका संयोजक डण्डराज पौडेलले जानकारी दिए।
उनले भने वार्षिक २७ हजार रगत आवश्यक पर्ने यस क्षेत्रका जनजनको जीवनरक्षा जस्तो पवित्र कार्यमा सहयोग गर्न महानगरको ३३ वटै वडा, विभिन्न वित्तीय संस्था र उद्योगी व्यवसायीलगायत व्यक्तिलाई आर्थिक सहयोग गर्न आह्वान गरिएको छ।
सफल सहकारीद्वारा आर्थिक सहयोग
पोखरा महानगरपालिका-१७ घारी पाटनद्वारा रक्त सञ्चार केन्द्र भवन निर्माणको लागि आर्थिक सहयोग गरेको छ। संस्थाले २५ हजार ५५५ रुपैयाँ आर्थिक सहयोग गरेको हो।
सामाजिक उत्तरदायित्वअन्तर्गत संस्थाले उपलब्ध गराएको उक्त रकम बराबरको चोक संस्थाका अध्यक्ष वासुदेव पौडेल, निवर्तमान अध्यक्ष हरिप्रसाद बास्तोला र सचिव गणेश श्रेष्ठले सामूहिक रुपमा भवन निर्माण समितिका संयोजक डोलराज पौडेललाई हस्तान्तरण गरे। संस्थाको १३औं साधारणसभाका अवसरमा विरौटास्थित सीआरभी प्रहरीलाई माक्स, सेनिटाइजरलगायत स्वास्थ्य समाग्री वितरण गरिएको थियो। रासस
प्रतिक्रिया दिनुहोस्