काठमाडौँ। दैलेखको दुल्लु नगरपालिका-१ तल्लोडुङ्गेश्वर बजारमा एउटा मिनिट्रकमा एकजना मृत फेला परेका छन्।
बाटोमा रोकी राखेको लु.अ अ ९८१४ नम्बरको मिनिट्रकमा सोही ट्रकका ५० वर्षीय गगा बहादुर सुनार गाडीभित्र सुतेको अवस्थामा मृत फेला परेका हुन्। आइतबार मृत फेला परेका उनी सोही मिनिट्रक चालक भएको जनाइएको छ। उनी सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१० का स्थायी वासिन्दा हुन्।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
" />

मिनिट्रकभित्रै चालक मृत फेला
<p style="text-align: justify;">काठमाडौँ। दैलेखको दुल्लु नगरपालिका-१ तल्लोडुङ्गेश्वर बजारमा एउटा मिनिट्रकमा एकजना मृत फेला परेका छन्।</p>
<p style="text-align: justify;">बाटोमा रोकी राखेको लु.अ अ ९८१४ नम्बरको मिनिट्रकमा सोही ट्रकका ५० वर्षीय गगा बहादुर सुनार गाडीभित्र सुतेको अवस्थामा मृत फेला परेका हुन्। आइतबार मृत फेला परेका उनी सोही मिनिट्रक चालक भएको जनाइएको छ। उनी सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१० का स्थायी वासिन्दा हुन्।</p>
<p style="text-align: justify;">घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।</p>