काठमाडौँ। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ वेलहीया बसपार्कस्थित एक होटेलमा ६० वर्षीय मृत फेला परेका छन्।
सो ठाउँको तनहुँ होटलको कोठा नम्बर ११२ मा टोप सिंह कुँवर सोमबार मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ। उनी गुल्मी जिल्लाको रुरु गाउँपालिका–२ अस्लेवाका स्थायी वासिन्दा हुन्।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।
" />

">
रुपन्देहीमा एक होटलमा ६० वर्षीय मृत फेला: Dekhapadhi
रुपन्देहीमा एक होटलमा ६० वर्षीय मृत फेला
<p style="text-align: justify;">काठमाडौँ। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ वेलहीया बसपार्कस्थित एक होटेलमा ६० वर्षीय मृत फेला परेका छन्। </p>
<p style="text-align: justify;">सो ठाउँको तनहुँ होटलको कोठा नम्बर ११२ मा टोप सिंह कुँवर सोमबार मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ। उनी गुल्मी जिल्लाको रुरु गाउँपालिका–२ अस्लेवाका स्थायी वासिन्दा हुन्।</p>
<p style="text-align: justify;">घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।</p>